सी जिनपिङ माओ होइनन्

Xi-Jinping-and-Mao

विश्वको ठूलो हिस्सा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई निकै चासोका साथ हेरिरहेको छ । उनले केन्द्रीय सरकारको हातमा शक्ति पुनः केन्द्रीकृत मात्र गरेका छैनन्, धेरै के विश्वास गर्छन् भने उनको आमूल भ्रष्टाचार–विरोधी अभियान राजनीतिक शुद्धीकरणको हतियार हो । चिन्ता के छ भने सी एउटा यस्तो व्यक्तित्व निर्माण गर्दै छन्, जुन कुनै समय माओत्सेतुङले अभ्यास गरेका थिए […]

पुनरावलोकन गोर्खा भर्तीको पनि

Gurkhas

अघिल्लो साता काठमाडौंमा नेपाल–भारत सम्बन्धलाई निर्देशित गरिरहेका पुराना सन्धि–सम्झौतासमेतको समीक्षा गरी आवश्यक सुधारका लागि सुझाब दिन गठित संयुक्त विद्वत् समूहको पहिलो बैठक बस्यो । बैठकले समूहको कार्यसूची तय गरेको बताइएको छ । गतसाता नेपालका पत्रपत्रिकामा प्रकाशित समाचार र टिप्पणीमा नेपाल–भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धिबारे निकै चर्चा र चासो देखियो । द्विपक्षीय […]

अध्ययनमा इन्टरनेटको उपयोग अत्यधिक

Internet for study

सूचना प्रविधिको विकाससँगै मानवको दैनिक जीवनमा परिर्वतनहरू आइरहेका छन् । यस्तो परिवर्तनलाई विद्यार्थी वर्गले अझ बढी सदुपयोग गर्न सक्छन् । अध्ययन वा अन्य कुनै पनि काम गर्ने पुरानो शैली परिवर्तन गरेर अझ बढी ज्ञान हासिल गर्न सकिन्छ । इन्टरनेटको प्रयोग सही तरिकाले गर्दा हामीले चाहेको हरेक कुरा सजिलै प्राप्त गर्न सक्छौँ । विद्यार्थीले अध्ययन गर्न […]

नियमित जिम गए यी ५ फाइदा

Gym

पछिल्लो समय सहरमा जिम क्लब धाउनेको संख्या बढ्न थालेको छ । कतिपय शरीर बनाउन जिम जाने गरेको पाइन्छ भने कतिपय स्वस्थ रहन पनि धाउने गर्छन् । सहरी क्षेत्रमा शारीरिक व्यायाम गर्ने स्थानको अभावका कारण पनि जिम क्लब धाउनेको संख्या बढेको देखिन्छ । दिनहुँ जिममा कसरत गर्दा हुने फाइदाबारे बडी फिटनेस सेन्टरका प्रशिक्षक राजेश मानन्धर यसो […]

यसरी सजिलै स्मरण गर्न सकिन्छ लामा लामा अंक

super-memory

कहिलेकाहीँ आफ्नै सवारीसाधनको नम्बर पनि याद हुँदैन । त्यस्तै, साथीभाइका मोबाइल नम्बर पनि फोनमा सेभ नगरी याद आउँदै आउँदैन । अझ लामो नम्बरको क्रम देख्दा त याद गर्न असम्भवझैँ लाग्छ । यसरी अंक सम्झन गाह्रो हुने समस्या धेरैलाई हुन्छ । तर, केही सजिलो उपाय अपनाएर धेरै नम्बर पनि लामो समयसम्म सम्झन सकिन्छ । नम्बर सम्झने […]

कम्प्युटर फास्ट बनाउने यी अचूक उपाय

fast-computer

काठमाडाैं । घर तथा कार्यालयका अधिकांश कम्प्युटरमा कहिलेकाहीँ स–साना कमजोरीले पनि समस्या आइरहन्छन् । कम्प्युटरमा काम गर्दै गर्दा गति कम हुने तथा भाइरसले सताउने समस्या अधिकांशले भोगिरहेका हुन्छन् । भर्खरै राम्रोसँग चलिरहेको कम्प्युटर आफैँ स्लो हुन पुग्छ । धेरै समय पर्खंदा पनि कम्प्युटर ओपन हुँदैन । काम गर्दै गर्दा कम्प्युटर हयाङ हुनेजस्ता समस्याहरू नियमित हुन्छन् […]

बच्चामा हुने मोटोपनले यस्ता राेग निम्त्याउन सक्छ

मोटोपनले शरीरको मेटाबोलिक प्रोसेस स्लो बनाइदिन्छ । कोलेस्ट्रोलको मात्रा पनि बढाउँछ । मेटाबोलिक प्रोसेस स्लो हुँदा र कोलेस्ट्रोल बढ्दा हाई ब्लडप्रेसरको खतरा हुन्छ । मोटोपनले शरीरमा आवश्यकताअनुसार ब्लड इन्सुलिन निर्माणमा समस्या पार्छ । फ्याट बढी भएको शरीरमा भएकै इन्सुलिनले पनि प्रभावकारी काम गर्दैन, तर शरीरले इन्सुलिन झन् बढी मागिरहेको हुन्छ । यसरी इन्सुलिन कम हुँदा […]

माेटरसाइकल चलाउँदा थाहा पाउनैपर्ने केही कुराहरु

MoterCycle

काठमाडाैं । दुईपांग्रे सवारी चलाउँदा कुनै पनि समय र स्थानमा दुर्घटना हुन सक्छ । आफ्नो या अरूको गल्तीका कारण पनि मोटरसाइकलचालकहरू दुर्घटनामा पर्ने सम्भावना हुन्छ । त्यसैले मोटरसाइकल चलाउँदा चालकले सुरक्षाका विषयमा कुनै पनि सम्झौता गर्नुहुँदैन । सडकमा दुईपांग्रे चलाउँदै गर्दा अपनाउनुपर्ने सामान्य सुरक्षित उपायबारे कायस्थ मोटर्सका सञ्चालक नसिब कायस्थका सुझाब यस्ता छन् : गुणस्तरीय […]

यात्रामा जाँदा यी अाैषधी अनिवार्य बाेक्नुहाेस

Trekking in Nepal

काठमाडाैं । नयाँ–नयाँ स्थानमा घुम्ने, ट्रेकिङ जाने प्रचलन पछिल्लो समय बढेको छ । यसरी समूहमा लामो यात्रामा निस्कनुअघि औषधि बोक्न भने बिर्सनु हुँदैन । कहिलेकाहीँ मौसम परिवर्तन तथा थकाइ, भोकका कारण शरीरलाई असर पुग्न सक्छ । त्यसैले कस्तो ठाउँ र कुन उद्देश्यले जाँदै हुनुहुन्छ, सोअनुसार औषधि साथमा बोक्न बिर्सनु हुँदैन । आफ्नो लागि आवश्यक औषधिको […]

के माेवार्इलमा भाइरस लागेर हैरान हुनुहुन्छ ? समाधानका यी पाँच उपाय

Smartphone

एन्ड्रोइड अपरेटिङ सिस्टम (ओएस) भएको स्मार्टफोन प्रयोग गर्नेको संख्या बढ्दो छ । तर, यस्तो फोनमा भाइरसले कुनै न कुनै तरिकाले आक्रमण गर्न सक्छ । भाइरसले स्मार्टफोनको डाटा नै बिगारिदिन सक्छ । त्यसैले, यस्ता भाइरसलाई हटाउनैपर्छ । तर, कसरी ? कम्प्युटर टेक्निसियन युवराज भट्टराईले टिप्स दिएका छन् : स्टेप १ : सेफ मोड रिबुट पहिले आफ्नो […]