Author: Nonstop Khabar
मेरो गुरु को ?
हिमालचन्द्र बराल हिजो रुनुको अर्थ नबुझ्दै रुँदै जन्मिएको थिएँ म आज मलाई आँसुको मर्म सिकाउने को ? हिजो कारण बिना रुन्थें मलाई अमृतधारा पिलाएर आमाले फुल्याउनुहुन्थ्यो विना कारण हाँस्थे म बाबाको मुहारमा खुशीको गुँरास झुल्थ्यो आज मलाई खुसी हुन कारण चाहिन्छ अनि रुनको लागि पनि कारण चाहिन्छ यसरी कारण सिकाउन खोज्ने को ? हिजो सबैकासामु […]
पम्फा भुसालले दस करोड खाएकोबारे प्रचण्डले खोले मुख
काठमाडौं, २ असार । मोहन बैद्य किरणलाई छोडेर रामबहादुर थापा बादलका साथमा पुरानै पार्टीमा फर्किएकी नेतृ पम्फा भुषाल यतिबेला विवादमा छन् । उनले दस करोड पैसा लिएर खाएको समाचार केही मिडियामा आएपछि उनी विवादमा परेकी हुन् । यसैबीच यो घटनाबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रष्ट पारेका छन् । प्रचण्डले सोमबार आफ्नो […]
विश्वभरका नेपाली भाषी साहित्यकारलार्इ अस्ट्रेलियामा निम्तो
टाेकियाे । प्रत्येक दुई वर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यस वर्ष अस्ट्रेलियामा हुने भएकाे छ । अस्ट्रेलियाकाे पर्थ सिटीमा यही सेप्टेवरको ९ र १० तारिखमा सम्मेलन आयोजना गरिएकाे छ । पाँचौ पटक हुन लागेको उक्त साहित्यिक सम्मेलन अस्ट्रेलियामा भने पहिलो पटक हुन लागेको हो । पर्थमा नेपाली समुदायकाे अन्तर्राष्ट्रिय स्तरको यो पहिलो कार्यक्रम […]
अब नेपाल वायुसेवा निगमको टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने
काठमाडौं, २ साउन । नेपाल वायुसेवा निगमले अनलाइन बुकिङ प्रणाली सेवा सुरु गरेको छ । अब निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ गर्न सक्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष श्री शंकरप्रसाद अधिकारीले आइतबार एक समारोहका बीच अनलाईन बुकिङ […]
नेपालले सिंगापुरलार्इ उसकै घरेलु मैदानमा ४ विकेटले पराजित गर्याे
काठमाडाैं । नेपालले सिंगापुरलार्इ चार विकेटले पराजित गरेकाे छ । सिंगापुरमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेटको एसियन छनोटको पहिलो खेलमा नेपालले याे जित निकालेकाे हाे । नेपाली यु–१९ टाेलीले सिंगापुरलाई उसकाे घरेलु मैदानमै ४ विकेटले पराजित गरेपछि नेपालका फ्यानहरुमा ठूलाे खुसी छाएको छ । सन् २०१८ मा न्यूजिल्याण्डमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेटको छनौटको पहिलो […]
जनार्दनले गरे ३५ डिएसपीलार्इ एसपीमा बढुवा
काठमाडौं, २ साउन । नेपाल प्रहरीमा ३५ जना डिएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले बढुवा समितिको गरेकाे निर्णयअनुसार ३५ डिएसपीलाई एसपीमा बढुवा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो। डिएसपीबाट एसपीमा बढुवाका लागि सिफारिस हुनेमा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाह पहिलो नम्बरमा परेका छन्। दोस्रोमा भने महानगरीय दंगा नियन्त्रण प्रहरी […]






