भक्तपुर । भक्तपुरको चाँगुनारायण-२ दुवाकोटमा बिस्काः जात्राको अवसरमा पहिलोपटक गणेशको खट जात्रा गरिएको छ । पहिलोपटक गरिएको भएपनि श्री फैटोका गणेशको खट जात्रा भब्यरुपले सम्पन्न भएको छ । “खटजात्रा” भन्नाले खट अर्थात काठले बनाइएको खटमा देवताको मूर्ति राखेर नगर परिक्रमा गरिने यात्रा हो। यसो गर्दा देवताले रक्षा गर्ने नेवा: समुदायमा जनविश्वास रहीआएको छ । फैटोका […]
Author: Nonstop Khabar
इ-सेवाबाट २२ वर्षीय युवकले यसरी चोरे एक करोड बढी
काठमाडौं । कञ्चनपुर घर भई काठमाडौंको अनामनगर बस्दै आएका एकै युवकले चार हजार इसेवा अकाउन्ट ह्याक गरेका छन्। ती अकाउन्ट ह्याक गर्दा २२ वर्षीय ती युवकले एक करोड दुई लाख रुपैयाँ चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौं अनामनगर बस्दै आएका युवक राहुल बुढालाई पक्राउ […]
शिक्षकको प्रदर्शन अझ ठुलो, यातायात ब्यवस्थापन भद्रगोल
काठमाडौं । चैत २० देखि जारी शिक्षकहरूको प्रदर्शनमा आज झन बढी सहभागिता देखिएको छ । हिजो मन्त्रीपरिषद् बैठकले कार्यस्थल फर्कन अनुरोध गर्ने निर्णय गरेको आन्दोलनमा आज शिक्षकको अझ बढी सहभागिता देखिएको हो । विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने मुख्य मागसहित शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनमा छन् । काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत प्रदर्शन गर्दा यातायात ब्यवस्था […]
उद्घाटन बिदा दिएको भन्दै मण्डनदेउपुर नगरपालिकाको आलोचना
नगरकोट । नगरकोट भ्रमण वर्ष २०८२ लाई तीन दिन लगाएर उद्घाटन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार औपचारिक उद्घाटन गरेको कार्यक्रमको आज बुधबार समापन हुने भन्दै काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले स्थानीय बिदा दिन पाउने अधिकारको प्रयोग गर्दै प्रमुख स्तरीय निर्णयबाट नगरपालिकाभरी बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले जनाएका […]
काठमाडौंमा मनाइयो पाकिस्तानको ८५औं राष्ट्रिय दिवस
काठमाडौं । मित्र राष्ट्र पाकिस्तानको ८५औं राष्ट्रिय दिवस काठमाडौमा मनाइएको छ । सो अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले मंगलबार होटल सोल्टीमा विशेष समारोह आयोजना गरेको थियो । समारोहमा नेपालका उपराष्ट्रपति डा. रामसहाय प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । साथै, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, […]
चार कमिला तस्कर पक्राउ
न्यूजकारखाना, काठमाडौं । आजकाल कुनै पनि पर्खाल वा माटोमा कमिलाहरू फेला पार्नु सामान्य कुरा हो। प्रायः जसो जब घरहरूमा कमिलाहरू देखिए भने सबै मानिसहरू तिनीहरूलाई भगाउँछन, कुल्चन्छन र मार्छन् पनि। के तपाईंले सोच्नु भएको छ, धेरै ठाउँमा कमिला र त्यस्ता कीराहरूलाई जोगाउन कानुन नै बनेको छ वा कतै त एउटा कमिलाको मुल्य नै ३० हजार […]
मन्त्रीपरिषद् निर्णय : शिक्षकलाई विद्यालय फर्कन अनुरोध गर्ने, संसद अधिवेशन १२ गतेलाई बोलाउने
काठमाडौ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको छ । बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने लगायत प्रयोजनका लागि संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको हवाला दिदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश […]
पहिलोपटक ललितकला मेला, बैशाख ६ सम्म चल्ने
काठमाडौ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु भएको छ । नववर्ष र प्रतिष्ठानको १६ औँ स्थापना दिवसको अवसर पारेर मंगलबारवाट मेला शुरु भएको हो । मेला उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षकसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कलाले ज्ञान, अध्ययन तथा अनुसन्धानको गहिराइमा पुगी समाजको अन्तर्चेतना जगाउने र समाजलाई सही […]
सरकारले खर्च गर्न पनि सकेन, ९ महिनामा पुँजीगत खर्च २९.२ प्रतिशत मात्रै
काठमाडौ । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा सरकारको पुँजीगत खर्च २९.२ प्रतिशत मात्रै देखिएको छ । चालू आवमा सरकारले पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । तर, चैत मसान्तसम्म १ खर्ब २ अर्ब ९० करोड ८ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको २९.२ प्रतिशत मात्रै […]
गठबन्धनमा संकट, ओली-देउवाबीच भेटवार्ता
काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा वीचमा अर्थपूर्ण भेटबार्ता भएको हो । सो भेटवार्ता आज मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । प्रधानमन्त्री र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति देउवाले करिब एक […]











