कान्ति लोकपथमा विद्युतीय माइक्रोबस दुर्घटना, दुईको निधन, चौध घाइते

मकवानपुर । मकवानपुरस्थित कान्ति लोकपथमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । मकवानपुरगढी-२, धरमपानीस्थित सडक खण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१-००६ ख ७०७२ नम्बरको सो माइक्रोबस गएराति पल्टिदाँ दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ५० वर्षीया निलम देवी र १३ वर्षीया मानुषी मगर रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]

एआइजीपी सिफारिस: ‘फाइल’ खोलेका केसीको बरियता मिचियो, ०५३ का छुटे

काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस गर्दा असन्तुष्टि देखिएको छ ।  नेपाल प्रहरीमा रिक्त ६ एआइजीका लागि समितिले बिहीबार नाम सिफारिस गरेपछि असन्तुष्टि देखिएको हो । बढुवा सिफारिस हुनेमा चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र […]

यस्तो छ पृथ्वीजस्तै जीव रहेको अर्को ग्रहको रहस्य

न्यूजकारखाना, काठमाडौं । जबदेखि मानवले विवेकको विकास गरेको छ, तबदेखि सबैको मनमा एउटा प्रश्न सधैं आइरहेको छ कि के पृथ्वी बाहेक ब्रह्माण्डमा कतै जीवन छ ? तर, हालै भएको नयाँ खोजमा वैज्ञानिकहरूले यस्तो कुरा फेला पारेका छन्, जसपछि सायद यो प्रश्नको जवाफ पाउन सकिने भएको छ । पृथ्वी बाहेक ब्रह्माण्डमा कतै पनि जीवन खोज्ने काम […]

थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई घिमिरेले दिए १ सय ७५ पुस्तक

काठमाडौं । राष्ट्रिय साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष ऋषवदेव घिमिरेले बैंककमा स्थापित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन्। थाइल्यान्डमा रहेका नेपालीभाषीको आग्रहअनुसार भाषा—साहित्यको ‘विकास, विस्तार, प्रवर्द्धन र सुधार’का लागि भन्दै कवि—साहित्यकार घिमिरेले १ सय ७५ वटा नेपाली साहित्यका पुस्तक उपलब्ध गराएका हुन्।  म्यान्मा र थाइल्यान्डका साहित्यप्रेमी माझ परिचित घिमिरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयका काठमाडौँस्थित […]

एआइजी बढुवाका लागि ६ डीआईजीहरु सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजीपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बिहिबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुवेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा मनोज कुमार केसीलाई बढुवाका लागि सिफारिस गरेको हो । दान बहादुर कार्की, राजन अधिकारी र डा मनोज […]

नेपाल प्रज्ञा-प्रतिष्ठानका कर्मचारीहरू पनि आन्दोलित

काठमाडौं । बौद्धिक वर्ग भनिएका शिक्षकहरुले सडक तताइरहँदा प्राज्ञहरुको संस्था नेपाल प्रज्ञा-प्रतिष्ठानका कर्मचारीहरू पनि आन्दोलित भएका छन् । सहमति कार्यान्वयन नभएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल प्रज्ञा-प्रतिष्ठान समितिले आन्दोलन शुरु गरेको हो । बिहीबार कर्मचारीहरुले हातमा कालोपट्टी बाधेर बिरोध प्रदर्शन गरेका छन् । कर्मचारीहरुले कार्यस्थलमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । पटक-पटक ध्यानाकर्षण […]

आन्दोलन कहिले सम्म भन्ने प्रश्नमा यस्तो छ शिक्षक नेताहरुको उत्तर

काठमाडौ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा विधेयकमा समेटिएका एक सय बुँदामध्ये अधिकांश बुँदामा छलफल सकिएकोले अब बाँकी बुँदामा पनि दफावार छलफल गरी निर्णयमा पुग्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले गरेको “आन्दोलन कहिले सम्म?” विषयक अन्तरक्रियामा बोल्दै उनले भने, सरकारले संसदको बैठक बैशाख १२ गते बोलाएको छ, त्यसअघि ऐन जारी गर्न […]

कालो सूचीमा चार ठेकेदार कम्पनी

काठमाडौ । सार्वजनिक निर्माणमा लापरबाही र अनुशासनहीनता देखाएको आरोपमा चार निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। बिहीवार एक सूचना जारी गर्दै कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार उक्त कदम चालेको जनाएको हो। कार्यालयका अनुसार दुई निर्माण कम्पनीलाई एक वर्षको लागि र बाँकी दुईलाई डेढ वर्षसम्मको अवधि […]

घरमै सर्पको विष सजिलै निकाल्न सक्ने औषधीको बिकास

न्यूजकारखाना, काठमाडौं । विश्वमा हरेक वर्ष विषालु सर्पको टोकाइबाट ५ लाख मानिसको मृत्यु हुने गरेको छ । यीमध्ये अधिकांशको मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको छ तर केन्यामा भएको एउटा खोजले अब यसको उपचार थप सहज भएको छ । अब मानिसहरुले घरमै सर्पको विषलाई सजिलै निकाल्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । ई–बायोमेडिसिनमा प्रकाशित एक रिपोर्टमा […]

माग पत्र होइन, धन्यवाद पत्र पाउने मन्त्री भण्डारी

काठमाडौं । देशमा दुई सातादेखि बौद्धिक वर्ग भनिएका शिक्षकहरु सडक आन्दोलनमा छन् । पेशागत माग राखेर उनीहरू सडकमा उत्रदा मन्त्री लाचार बनेकी छन् भने प्रधानमन्त्री पनि आलोचित भएका छन् । यता, श्रम मन्त्रीलाई भने मजदुर संगठनकै नेताहरू सिंहदरवार नै पुगेर स्याबासी दिइरहेका देखिन्छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले श्रम, रोजगार तथा सामाजिक […]