न्यायिक इतिहासमै पहिलो पटक न्यायाधिश विरुद्ध भ्रष्टाचार मुद्दा चलाइदै

काठमाडाैं । पहिलाेपटक न्यायाधिशका विरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएकाे छ । कपिलवस्तुका जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर हुने भएको हाे। न्याय परिषदले नै यसका बारेमा निर्णय गरेपछि मुद्दा दायर गर्न बाटाे खुलेकाे हाे । उपाध्याय विरुद्ध दायर गरिने मुद्दाका विषयमा मंगलबार न्यायपरिषदकाे बैठक बसे को थियाे । न्याय परिषदकाे साे […]

रहस्यमय तरिकाले अकूत सम्पति कमाएका सुमार्गीको सम्पतिको स्रोत खोज्न सर्वोच्चको आदेश

काठमाडौं, १५ जेठ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलासले आज सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘निवेदकको कम्पनीका नाममा बैंक खातामा रहेको रकम कानूनबमोजिम रोका रहेकाले फुकुवा गर्नुपर्ने […]

राजधानीभित्रै विद्युत ट्रान्सफरमा अड्किएर पहिलो पटक चितुवा मर्यो

काठमाडौं । काठामाडाैैमै विद्युत ट्रान्सफरमा अड्किएर एक चितुवाकाे मृत्यु भएकाे छ । काठमाडाैकाे कागेश्वरी मनहरा नगरपालिकाकाे वार्ड नं.१ स्थित गागलफेदी गाउँमा रहेकाे विद्युत् ट्रान्सफरमरमा चितुवाको मृत्यु भएको हाे। वन्यजन्तु संरक्षणमा काम गर्ने विज्ञहरुले याे घटना अनौठो र नौलो भएको बताएका छन् । सहरकाे विद्युत ट्रान्सफरमरमै चढेर चितुवा मरेकाे यस्ताे घटना अहिलेसम्म घटेकाे थिएन । यसरी […]

भोजपुरमा घट्यो अर्को क्रूर घटना, अचानोमा राखेर तीन वर्षको छोरालाई खुकुरीले हत्या गर्ने सम्झना पक्राउ

भोजपुर । भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको […]

शिवम सिमेन्टको कारखानामा प्रेसर कुकर बम

हेटौंडा, १४ जेठ । शिवम सिमेन्टको कम्पाउण्डमा बम फेला परेको छ । मकवानपुर हेटौंडा उपमहानगरपालिका–१८ हटियामा शिवम् सिमेन्टको कारखाना रहेको छ । सोही कारखानाको दक्षिणतर्फको पर्खाल नजिकै बम फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शिवमको कारखाना नजिक बम फेला परेको खबर आएपछि प्रहरी त्यता पुगेको जानकारी दिएको छ । मकवानपुर प्रहरीले त्यहाँ प्रेसर […]

प्रदेश १ स्तरीय मिस एसईईको सेमिफाइनलमा पाँच किशोरी छनौट

इकोम मिस एसर्ईई प्रदेश १ को पाँचजना सेमिफाइनलिष्ट छनोट भएका छन् । ड्रिम्स वल्र्ड इन्टरटेण्मेटको आयोजनामा भएको प्रतियोगितामा बिभिन्न सब कन्टेष्ट जित्दै उनीहरु सेमिफाइनलका लागि छनौट भएका हुन् । प्रतियोगी नम्बर १ अनुमा राईले “व्युटी एण्ड परपस”प्रतियोगी नम्बर ३३ प्रिसा खरेलले “मिस इन्टेलेक्च्यर”, प्रतियोगिनम्बर २५ रेनु श्रेष्ठले “टप मोडल कन्टेष्ट”, प्रतियोगी नम्बर ९ दिपिका भट्टराईले […]

बानेश्वरस्थित संसद भवनमा विप्लवको प्रवेश, तालीदेखि हासोको फोहोरासम्म

काठमाडौं । बानेश्वरस्थित संसद भवनमा विप्लवको विषयले प्रवेश पाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको बन्दका कारण प्रदेश नम्बर २ को प्रदेश सभा स्थगित भएपनि संघीय प्रतिनिधिसभा बैठकमा भनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले ट्राफिक जामका कारण आफू आउन ढिला भएको बताएका छन । सोमबार प्रतिनिधिसभा बैठकमा […]

तिमीसँग भन्न बाँकी धेेेेरै बात छ जिन्दगीमा

नजिक हुन खोज्ने, सबै मित्र हुँदेैनन मन परेका जति, दील भित्र हुँदैनन जुका पनि टाँसिन्छ, आखिर रगत चुुुुस्न अमृत छर्के पनि, स्वार्थी पवित्र हुँदैनन ।। आज मलाई दैलेखको माटो याद आयो उकाली र ओरालीको बाटो याद आयो हाँस्दै खेेेल्दै रमाउने रावतकोटको डाँडा खरको छानो खेेेेतबारीको पाटो याद आयो ।। कहिले पूर्णे कहिले कालो रात छ […]

सर्लाहीको हरिपुर नगरपालिकामा बम बिस्फोट

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा बम बिस्फोट भएको छ । महेन्द्र राजमार्गबाट ६ किमि दक्षिणमा अवस्थित नगर कार्यपालिकाको कार्यालयमा बम बिस्फोट भएको हो । गए राती आल्मुनियमको बट्टामा विस्फोटक पदार्थ राखेर रातको करीव साढे ११ बजेको समयमा बिस्फोट गराइएको थियो । बिस्फोटबाट कुनै मानवीय क्षती भने भएको छैन । कार्यालय भवनमा सामान्य क्षती भएको नगरपालिकाकी […]

हरिहरपुरगढीबाट सिन्धुलीगढी जोड्न नयाँ पदमार्ग अभियान

सिन्धुली । तेह्रौं सताब्दीमा बनेको हरिहरपुरगढी ओझेलमा छ । चौधौं शताब्दीमा बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । अब यी दुई स्थल पदमार्गले जोडिने भएका छन् । यी दुवै स्थललाई जोडेर प्रबर्धन गर्न पहल गरेको छ समृद्ध सिन्धुली अभियानले । अभियानले हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोड्ने पदमार्गको अध्ययन पूरा गरेको […]