काठमाडौं १५ असार। धादिङको कृष्णभीरमा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा धादिङका श्यामकुमार श्रेष्ठ छन् । मृतक एकजना महिलाको पहिचान खुल्न सकेको छैन । प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक ९एसपी० दिपक थापाका अनुसार कृष्णभीरमा काठमाडौंबाट नारायणघाट जाँदै गरेको लु १ ख ९०७९ […]
Author: Nonstop Khabar
टि-२० विश्व कप छनौट एसिया फाइनल खेल्ने १४ सदस्यीय नेपाली टिमको घोषणा
काठमाडौँ, १५ असार । आईसीसी टि-२० विश्व कप छनौट ( एसिया फाइनल ) प्रतियोगिता खेल्ने १४ सदस्यीय नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ। नेपालले जुलाई २० देखि २८ तारिकसम्म सिंगापुरमा आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्दै छ। त्यस अघि नेपालले मलेसियामा १३ र १४ जुलाईमा मलेसियासंग २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ। […]
रैथाने धान सँगसँगै असारे गीत पनि लोप हुँदै
“न भित्र खोक्रो न बाहिर बोक्रो, गुलियो कसार कसारहनुमान ढोका उघारी हेर्दा लागेछ असार ।। छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउन्जेल जे खानु खाइयो,जे लाउनु लाइयो बाबाको ज्यु छइन्जेल ।। असारै खाउला दुधिलो मकै, साउने खाउला खीर घरमा छैन शितलु बचन, मनमा छैन थीर ।।” कास्की, तनहुँ र स्याङ्जालगायत पश्चिमेली जिल्लामा असारमा गाइने प्राचीन […]
ट्रम्पलाई भेट्न किम जोङ–उन फेरि तयार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भेटवार्ता हुने भएको छ। ट्रम्प र किमबिच आइतबार दुई कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेड भूभागका भेटवार्ता हुने तय भएको दक्षिण कोरियाका राष्ट्रपतिले बताएको द न्युर्योक टाइम्सले जनाएको छ । ट्रम्प र किमबिचको भेट अन्तिम समयमा आएर तय भएको हो । जी–ट्वेन्टी सम्मेलन सकेर अमेरिकी राष्ट्रपति […]
रोमान्चक खेलमा पाकिस्तानको जित, यस्तो छ सेमीफाइनल पुग्ने सम्भावना
अत्यन्त रोमान्चक खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले विश्वकप क्रिकेटमा सेमीफाइनल सम्भावना बलियो बनाएको छ। आठौँ खेलमा ४ जित हात पारेको पाकिस्तानको ९ अंक रहेको छ र अंकतालिकामा चौथो स्थानमा उक्लेको छ। ७ खेलमा ४ जित र ३ हार बेहोरेको इंग्ल्याण्ड ८ अंक सहित पाँचौ स्थानमा झरेको छ। अफगानिस्तान भने लगातार आठौँ खेलमा पराजित […]
सर्लाहीमा फेरि दिनदहाडैं चल्यो गोली, स्थानीय आतंकित
सर्लाही, १४ असार । विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्जार्ज कुमार पौडेलको गोली लागि मृत्यु भएको दुई साता नबित्दै फेरि एक जना माथि गोली प्रहार भएको छ । गोली कसले चलाएको भन्ने यकिन भएको भने छैन । गोली लागि एक मजदुर घाईते भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका- १ नवलपुरमा शनिवार अज्ञात समूहको गोली प्रहारबाट एकजना […]
महिलाहरू पुरुषबाट भन्दा महिलाहरुबाट नै पीडित भएको मेयर प्रसाइको प्रस्टोक्ति
सर्लाही । सर्लाहीको हरिवनमा दाइजो प्रथा विरुद्ध १ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। हरिवन नगरपालिकाको आयोजनामा ग्रामिण स्वयंसेवक समाजको सभा हलमा नगर प्रमुख गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो। पछिल्लो समय प्रदेश दुई का साथै तराईका जिल्लाहरुमा बढ्दै गएको दाइजो प्रथालाई रोक्न र त्यस्ता गलत कार्यको न्युनिकरणमा टेवा पुर्याउने उदेश्यले कार्यक्रमको […]
सांसद सन्चमायाका कारण समुदायमा हाइसन्चो, कतै पानी त कतै छाना
सर्लाही । बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका हरिवन नपाका अत्रौली र सासापुरबासीले अब भने पानीको समस्याबाट राहत पाएका छन । दिन प्रतिदिनको सुख्खा मौसमसगै चर्को घामका कारण पानीको मुहान समेत सुक्दै गएर बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका हरिवन- १ भोक्टिनी र हरिवन- ४ सासापुरबासीलाई प्रदेश सांसद संचमाया मोक्तानको संसदीय विकाश कोषबाट डिप बोरिङ्ग र समरसियल […]
सरकारको योजनामा विद्यालयको साथ्
काठमाडौं, १४ असार । सरकारले हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेसंगै शनिबारबाट सरकारले वृक्षारोपण वर्षको औपचारिक सुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीहरु सामेल भै काठमाडौंको कोटेश्वरमा फलफूलको विरुवा रोप्दै वृक्षारोपण वर्षको औपचारिक उद्घाटन गरिएको हो । सरकारले आगामी तीन वर्ष भित्र ३ करोड फलफूलका बिरुवा […]
दक्षिण अफ्रीकासंग श्रीलंका सहजै पराजित
इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत दक्षिण अफ्रीकाले आफ्नो आठौँ खेलमा आफ्नो दोश्रो जित निकालेको छ। सेमीफाइनल दौड बाट दक्षिण अफ्रीका बाहिरीसकेको दक्षिण अफ्रीकाले यस अघि अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो भने पाकिस्तान, न्युजिल्याण्ड, भारत, बंगलादेश र इंग्ल्याण्डसंग पराजित भएको थियो। हार पछि सातौँ खेलमा २ जित, ३ हार र २ नतिजाविहिन अंक […]











