Author: Nonstop Khabar
किन लम्बिदैछ लोकसेवा सम्बन्धी रिटको सुनवाई ? आउला त सोमबारै आदेश ?
काठमाडौं । चार लाख बेरोजगारले रोजगारीका लागि लोकसेवा आयोगमा दिएको निवेदन अलपत्र छ । स्थानीय तहका लागि ९१६१ पदका लागि परेको आवेदन विभिन्न कारणसहित रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । एकातिर मिनि पार्लियामेन्टका रुपमा परिचित राज्य व्यवस्था समितिले गरेको निर्देशन मन्बालयले नमान्ने र अर्कातिर सर्वोच्चमा परेको रिटको फैसला छिटो नहुँदा आवदेकहरु अलमलमा […]
लोकसेवाको तयारीमा रहेकालाई दुखको खबर, सरकारी सेवा प्रवेशको उमेर घटाउन प्रस्ताव पेश
काठमाडौं, १६ असार । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी सेवामा प्रवेशको उमेर घटाउन प्रस्ताव गरेको छ । समितिले सरकारी सेवामा प्रवेशको अधिकतम उमेर ५ वर्ष घटाउन प्रस्ताव गरेको हो । अहिलेसम्म पुरुषले ३५ वर्षभित्र र महिलाले ४० वर्षभित्र सेवा प्रवेश पाउँछन् । उक्त उमेर घटाएर समितिले पुरुषलाई ३० वर्ष महिलालाई ३५ वर्ष बनाउन […]
हरिवनमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ, ४ सय २२ जनालाई दिइयो रोजगारी
सर्लाहीको हरिवन नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४ सय २२ जनालाई रोजगारी दिएको छ । शनिवार विशेष कार्यक्रम गरि हरिवन नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको हो । नगरपालिकाले गत चैत्र २३ गतेदेखि बैशाख मसान्त सम्मको समय अबधी दिएर बेरोजगारहरुको लागि १ सय दिन बराबरको रोजगारी दिने उदेश्यले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आबेदन माग गरेको […]
सर्लाहीमा आइतवार पनि चल्यो गोली : प्रहरीको गोलीबाट १ को मृत्यु, झडपमा ११ घाइते
सर्लाही, १५ असार । सर्लाहीको ईश्वरपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ८ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएका छन् । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको […]
भक्तपुरमा एक जेष्ठ नागरिकको दिनदहाडै हत्या
भक्तपुरमा एक जेष्ठ नागरिकको दिनदहाडै हत्या भएको छ । छोरीको डेरामा आश्रय लिई बस्दै आएकी ६० वर्षिया आमाको आइतवार बिहान १०:३० बजेको समयमा अज्ञात समुहले हत्या गरेको हो । सिन्धुपाल्चोकको बाडेगाउँ घर भइ भक्तपुरको खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी ६० वर्षीया सावित्रा भटराईको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले पुष्टि […]
शिक्षक लाइसेन्सको विज्ञापन खारेज गर्न हिस्टुनको माग, आयोगलाई ३ दिने अल्टिमेटम
काठमाडौं , माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिस्टुनले शिक्षक सेवा आयोगले गरेको शिक्षण अनुमतिपत्र शिक्षक लाइसेन्सको विज्ञापन खारेज गर्न माग गरेको छ ।हिस्टुनको केन्द्रिय समितिको बैठकले साविक उमाविका लागि भनी खुलाइएको शिक्षक लाइसेन्सको विज्ञापन नं ३५ तथा खारेजीको माग गर्ने निर्णय गरेको हो । सौ मौजुदा अवस्थामा सो विज्ञापन नभर्ने र नभराउनेसमेत निर्णय गरिएको हिस्टुनका […]
कृषिलाई व्यवसायिक र औद्योगिक बनाऔं : प्रधानमन्त्री ओली
काठमाडौं १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई व्यवसायिक र औद्योगिक बनाउन आम नागरिकमा आग्रह गरेका छन् ।आज राष्ट्रिय धान दिवसको अवसरमा आफ्नो ट्वीटर ह्याण्डलमार्फत सम्पूर्ण किसानहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाउन सरकार तत्पर रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । उनले कृषि उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको […]
ट्रम्प भन्छन् अब ह्वावेईसँग अमेरिकी कम्पनीले कारोबार गर्न सक्छन्
अमेरिका र चीनले व्यापार वार्ता पुन: थाल्ने बताएर विश्वव्यापी आर्थिक शिथिलतालाई रोक्न प्रयास गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग जी-२० शिखर सम्मेलनका बेला जापानमा भएको भेटवार्तापछि राष्ट्रपति डोनल्ड ट्रम्पले अब अमेरिकी प्रविधि कम्पनीहरूलाई चिनियाँ कम्पनी ह्वावेईलाई सामान बिक्री गर्न अनुमति दिने बताए। त्यसलाई अमेरिकी प्रशासनले चीनलाई दिएको ठूलो राहतको रूपमा हेरिएको छ। उक्त भेटवार्तापछि ट्रम्पले […]
ट्रम्पले पहिलो पटक उत्तर कोरियामा पाइला टेके
दक्षिण कोरियाको भ्रमणमा गएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच केही बेरअघि दुई कोरियाबीचको सीमा क्षेत्रमा भेट भएको छ। ट्रम्पले शनिवार एक ट्वीट सन्देशमार्फत अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए जसले एक प्रकारको तरङ्ग उत्पन्न गराइदियो। आइतवार विहानसम्म दुई नेताबीच भेट हुने निश्चित भइसकेको थिएन। ट्रम्प केहीबेर अघि […]









