काठमाडौ महानगरपालिकाकी उपप्रमुख हरिप्रभालाई ह्दयघात

बुद्धशरण शाही, २० असार । काठमाडौ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई ह्दयघात भएको छ । उनलाई शुक्रवार अचानक ह्दयघात भएपछि अस्पताल भर्ना गरिएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उनको उपचार भैरहेको पारिवारिक श्रोतले बताएको छ । उनको स्वास्थ्यमा सुधार भैरहेको बताइएको छ । अस्पतालले शुक्रवार अस्पतालमै राखेर स्वास्थ्य जाँच गर्ने जानकारी गराएको छ । छातीमा […]

सिंगापुर बिशाल अन्तरले पराजित , समुह विजेता हुँदै नेपाल सेमीफाइनलमा प्रवेश

काठमाडौं, २० असार । सिंगापुरलाई २१७ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल समुह ‘ए’ को विजेताको रुपमा एसीसी अन्डर-१९ ( पूर्वी क्षेत्र ) प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको थियो। जितसंगै नेपालले सिंगापुरसंगको आफ्नो अपराजित यात्रा कायमै राखेको छ। प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा चिनलाई १० विकेटले पराजित गरेको थियो डिफेन्डिङ च्याम्पियन नेपालले अब सेमीफाइनलमा समुह ‘बि’ […]

बाबुरामसँग हारथाक खाइ फर्केकालाई स्वागत गर्दै प्रचण्डले भने ‘बाबुरामको बौद्धिकता हामीबाहिर काम लाग्दैन’

काठमाडौं, २० असार । लामो समय बाबुराम भट्टराईको साथमा लागेर हारथाक खाई फर्केका पूर्वमन्त्री कल्पना धमला, नेता देवेन्द्र पराजुलीसहितका नेता कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले बाबुरामप्रति तिखो टिप्पणी गरेका छन् । शुक्रबार नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पराजुली, धमलासँगै गुणाखर बस्याल, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता कार्यकर्तालाई […]

सुदूरपश्चिममा तीन दिनसम्म बाढी आउने, सतर्क रहन आग्रह

काठमाडौं, २० असार । आज पश्चिमी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ ।बाढी पूर्वानुमान महाशाखाले आज शुक्रबार र भोलि शनिबार सुदूरपश्चिम प्रदेशका भारी वर्षाका कारण नदीनालामा बाढी आउने सम्भावना रहेको भन्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ । आज सूचना जारी गर्दै महाशाखाले उक्त प्रदेशका तराई तथा पहाड […]

भक्तपुरमा छोरीले आमाको हत्या गरेको घटना सेलाउन नपाउँदै विमाको आशमा रौतहटमा बाबुले गरे छोरीको हत्या

रौतहट, २० असार । पछिल्लो समय नेपाली समाज क्रूर बन्दै गइरहेको  छ । यसैक्रममा रौतहटमा पनि त्यस्तै क्रूर घटना घटेको छ । भक्तपुरमा प्रेमीसँग लागेर एक छोरीले आफ्नै आमाको हत्या गरेको घटना सेलाउन नपाउँदै रौतहटमा एक बाबुले विमा वापत पाउने रकमको लोभमा आफ्नी ४ वर्षीय छोरीको हत्या गरेका छन् । छोरीको विमा गराएका रौतहटको मौलापुर […]

विषाक्त च्याउ खाँदा पाँचजना बिरामी ! तीन बालबालिकाको आइसियुमा उपचार हुँदै

हेटौँडा, २० असार । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ८ सिमपानीमा विषाक्त च्याउ खाँदा पाँचजना बिरामी भएका छन् । बिरामी मध्ये तीन बालबालिकालाई सघन उपचार कक्ष आइसियुमा राखी उपचार थालिएको छ । पिसपार्क नजिकैको बस्तीका स्थानीय कृष्णबहादुर थोक्रा, उहाँकी श्रीमती बिनिता थोक्रा, नं वर्षका छोरा महेश थोक्रा र साँढे २ बर्षकी छोरी मनिषा थोक्रा विषाक्त […]

विमाको दोब्बर रकम पाउने आशमा एक बाबुले गरे ४ वर्षीय छोरीको क्रूर हत्या

रौतहट, २० असार । पछिल्लो समय नेपाली समाज क्रूर बन्दै गइरहेको धेरैको टिप्पणी छ । यसैक्रममा रौतहटमा पनि त्यस्तै क्रूर घटना घटेको छ । भक्तपुरमा प्रेमीसँग लागेर एक छोरीले आफ्नै आमाको हत्या गरेको घटना सेलाउन नपाउँदै रौतहटमा एक बाबुले विमा वापत पाउने रकमको लोभमा आफ्नी ४ वर्षीय छोरीको हत्या गरेका छन् । छोरीको विमा गराएका […]

अटोरिक्सालाई टिपरले ठक्कर दिँदा भयानक दुर्घटना

अर्घाखाँची । टिपरले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीकाे सितापुरमा भएकाे याे दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् । शुक्रबार बिहान गोरूसिङ्गेबाट वीरपुर जाँदै गरेको रा १ ख १६३९ नम्बरको टिपरले भेलाईबाट गोरूसिङ्गे जाँदै गरेको लु १ ह २५१२ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ […]

नेपालले सिंगापुर समक्ष ३२७ को बिशाल लक्ष प्रस्तुत

एसीसी यू–१९ मा एसिया कपको इर्टन रिजन छनोटमा नेपालले सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य दिएको छ । सिंगापुरविरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ऋत गौतमको शतकसँगै ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो । नेपालको सुरुवात शानदार रह्यो । ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन […]

विदेशमा पैसा नफल्ने बताउदै देशमै श्रम गर्न नगरपालिकाले बाढ्यो कृषि यन्त्र

सर्लाही । स्वस्थ जीवन र स्वस्थ नगर निर्माण गर्न अब कृषिमा आश्रित किसानहरुले विषादीरहित अर्गानिक खेतीतर्फ लाग्नुपर्ने हरिवनका नगरप्रमुख गणेश प्रसाईंले बताएका छन । प्राङ्गरिक मलको प्रयोग गर्दै अर्गानिक उत्पादन गर्न सके मात्र स्वस्थ जीवन र स्वस्थ नगर निर्माण गर्न सकिनेमा उनको जोड छ । विहिवार सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ८ ले किसानहरुको लागि […]