चट्याङले एकैदिन डेढ सय पशुचौपाया मरे

मुगु । मुगुको एक गाउँमा चट्याङले लागेर डेढ सयजति पशुचौपाया मरेका छन्। प्रहरीका अनुसार मुगेको मुगम कार्मारोङ गाउँपालिकाको चिमाथ र माग्री लेकमा चट्याङ लागेरभेडा, बाख्रा घोडा, चौरीसहित डेढ सय पशुचौपाया मरेका हुन्। घटना हिजो दिउँसो भएको हो। घटनाबारे जाँचबुझका लागि ३ जना प्रहरी घटनास्थलतर्फ गइरहेकाे भए पनि त्यहाँ पुग्न करिब ८ घण्टा लाग्ने भएकोले थप […]

हातै नभएकी बालिका सारा हस्तलेखन प्रतियोगितामा सर्वोत्कृष्ट, साराको हस्तलेखन हेर्न अमेरिकामा ठूलो भिड

एजेन्सी । जहाँ इच्छा त्यहाँ उपाय भन्ने आख्यानलाई सारा हिनेस्लेले पनि चरितार्थ गरेकी छन् । १० वर्षकी साराका दुवै हात छैनन् । अर्थात औला र हत्केला छैनन् । यस्तै अवस्थामा उनी हस्तलेखन प्रतियोगितामा सहभागी भइन अनि उत्कृष्ट बनिन । चीनमा जन्मिएकी सारा अहिले १० वर्षकी भइन । उनलाई एक अमेरिकी दम्पतीले धर्मपुत्रीका रुपमा अपनाएर अमेरिका […]

खुर्सानीबारीमा आगलागी हुँदा १३ भैँसी र १५ खरायो मरे

तनहुँ, २० असार । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन् । कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचना जल्दा करीब रु २० देखि २२ लाखसम्म क्षति भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख […]

अमेरिकामा २० वर्षयताकै शक्तिशाली भुकम्प ठूलो क्षति

एजेन्सी । अमेरिकामा शक्तिशाली भुकम्प जाँदा ठूलाे क्षति भएकाे छ । अमेरिकाको क्यालिफोर्नियामा केन्द्रविन्दु भएकाे ६.४ म्याग्निच्युडको भूकम्पले भएकाे क्षतिकाे विवरण एकीन भइसकेकाे छैन । याे भुकम्प पछिल्लाे २ दशक यताकै शक्तिशाली भुकम्प भएकाे बताइएकाे छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पले भवनहरूमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको अमेरिकी जिओलोजिकल सर्वे […]

बिहानै मालवाहक ट्रक त्रिशुलीमा खस्दा ट्रकका मालिक र चालकको मृत्यु

चितवन, २० असार । चितवनको चुम्लिङटार नजिकै एउटा ट्रक त्रिशुली नदीमा खसेको छ । आज बिहानै करिब ६ बजेको समयमा उक्त  ट्रक एकाएक त्रिशुली नदीमा खसेको हो । प्रहरीले उक्त ट्रक सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको जनाएको छ । मालबाहक ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । […]

जित सहित वेस्टइन्डिजद्वारा क्रिस गेलको विदाई, अफगानिस्तान जित विहिन

अफगानिस्तानलाई २३ रनले पराजित गर्दै वेस्टइन्डिजले २०१९ विश्वकपको यात्रा जितमा समाप्त गरेको छ। वेस्टइन्डिजले दिएको ३१२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २८८ रन बनाउन सक्यो। जितसंगै विश्वकपमा आफ्नो अन्तिम खेल खेलेका क्रिस गेललाई सुखद बिदाइ समेत गरेको छ। गेलले अन्तिम विश्वकप खेले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास भने भारतसंग घरेलु मैदानमा खेल्ने […]

प्रदेश स्तरीय मेयर कपको उपाधि पर्साको पोल्टामा : जीतसंगै पायो डेढ लाख नगद

सर्लाही, १९ असार । प्रदेश स्तरीय दोस्रो हरिवन मेयर कपको उपाधि पर्साको पोल्टामा परेको छ । सर्लाहीको हरिवनमा गत असार ९ गतेदेखि जारी प्रदेश स्तरीय दोस्रो हरिवन मेयर कपको उपाधी पर्सा हात पारेको हो । बुधवार भएको फाईनल खेलमा धनुषालाई शून्यको बिरुद्ध १ गोलले पारजित गर्दै यो बर्षको प्रदेश स्तरीय हरिवन मेयर कपको उपाधि हात […]

स्कुटर चोरी गर्दागर्दै तीन पक्राउ

काठमाडौ, १९ असार । स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा ३ जना पक्राउ परेका छन् । विहीवार उनीहरूलाई प्रहरीले चोरी गरिरहेकै अवस्थामा पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित हिमालयन बैंक अगाडि पार्किङबाट बा.८७ प २३१३ नम्बरको स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्  । प्रहरीले जनाए अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबानेश्वर […]

रोल्पाबाट शर्मा रङ्गेहात समातिइन्

रोल्पा, १९ असार । घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका खरिदार अख्तियारको फन्दामा परेकी छन् । खरिदार निता शर्मा घुस रकम सहित अख्तियारको फन्दामा परेकी हुन् । कार्यालयले खरिद गरेको सामानको भुक्तानी वापत सेवाग्राहीसँग घुस लिए पछी उनलाई अख्तियारले नियन्त्रणमा लिएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा […]

भ्रष्टाचारी पूर्व प्रहरी महानिरिक्षकलाई ओली सरकारको यस्तो सम्मान, भिआइपी तामझामसहित लगियो सदरखोर

काठमाडौं, १९ असार । भ्रष्टाचारको मुद्दा लागेर लामो समय फरार रहेका पूर्व प्रहरी महानिरिक्षक रमेश चन्द ठकुरीलाई जेल चलान गरिएको छ । बिहीबार सर्वोच्च अदालतमा पुगेर आत्मसमर्पण गरेका चन्दलाई डिल्लीबजारस्थित कारागारमा लगिएको छ । उनलाई जेल पु¥याउँदा सर्वोच्च परिसरबाटै उच्च पदस्थ अधिकारीको सवारीकै झल्को दिनेगरी तामझामसहित जेल पु¥याइएको हो । चन्द एक बिलासी निजी गाडीमा […]