आज साउन १४ गते मंगलबार, हेर्नुहोस आफ्नो आजको राशीफल

वि.सं. २०७६ साउन १४। मंगलबार । इ.स. २०१९ जुलाई ३०। श्रावण कृष्णपक्ष । त्रयोदशी, १२:३८ उप्रान्त चतुर्दशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक […]

मसँग अझै जुनसुकै प्रतियोगिता जिताउने तागत छ– क्रिस्टियानो रानाल्डो

काठमाडौं । जुनसुकै प्रतियोगितालाई जिताउने तागत आफूसँग भएको विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले बताएका छन् । उनले अझै पनि आफूसँग पहिलेको जस्तै स्फू्ति र ताकत भएको बताए । मंगलबार मार्का लिजेन्डको पुरस्कार पाए लगत्तै बोलेका रोनाल्डोले अझै पनि आफ्नो जीत्ने भोक नसकिएको बताएका छन् । पोर्चुगिज तथा इटालीयन जाइन्ट युभेन्ट्सका स्टार रोनाल्डो अघिल्लो सिजनमा स्पेनिस […]

राष्ट्रपतिका उम्मेदवारहरू नै निकै त्रसित

एजेन्सी । अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरूले असुरक्षित महसुस गरेका छन् । राष्ट्रपति असरफ घानीका सहयोगी तथा उपराष्ट्रपतिका उम्मेदवारको कार्यालयमा जनधनको क्षति हुनेगरी विस्फोटन भएपछि उम्मेदवारहरूले असुरक्षित महसुस गरेका हुन् । उपराष्ट्रपतिका उम्मेदवार अमरूल्लाह सालेहको कार्यालयमा भएको आतङ्ककारी हमलामा परी २० जनाको मृत्यु भएको र थुप्रै घाइते भएको घटनापछि उनीहरूले सुरक्षाको खतरा महसुस […]

एलर्जीको विरामी भएर अस्पताल पुगेका प्रतिपक्षी नेता उपचारपछि सिधै जेल

एजेन्सी । रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीलाई अनुहारमा ‘एलर्जी’ को समस्या देखिएपछि मस्कोबाहिरको एक अस्पतालमा उपचारपछि पुनः जेल चलान गरिएको छ । नाभाल्नीका निजी वकिल तथा चिकित्सकले भने उनलाई अज्ञात विषाक्त तत्व दिइएको सूचना उनले उपचार गरेको अस्पताल नम्बर ६४ बाट गोप्यरूपमा प्राप्त गरेको दाबी गरेका छन् । नाभाल्नीको स्वास्थ्य अवस्थामा समस्या रहेकै समय पुनः […]

चार विद्यार्थीसहित पाँच प्रदर्शनकारी प्रहरीको गोली लागेर मारिए

एजेन्सी । सोमबार भएको एक प्रदर्शनमा सहभागीमध्ये पाँच जनाको गोली लागेर मृत्यु भएको छ । सुडानमा मृत्यु भएकामध्ये चार जना विद्यार्थी रहेको अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा अन्य कैयौँ घाइते भएका छन् । प्रदर्शनकारीहरूले सोमबार मध्य सुडानमा प्रदर्शन गरेका थिए । “अल—ओबेइडमा शान्तिपूर्ण प्रदर्शन भइरहेका बेला हामीमाथि गोली प्रहार भयो, गोली लागी पाँच जना […]

चीन र अमेरिकाबीच एकपछि अर्को तनाव बढ्दै, आखरि किन चीनसँग निहुँ खोज्दैछ अमेरिका

एजेन्सी । अमेरिकाद्वारा चीनलाई विश्व व्यापार सङ्गठन (डब्लूटीओ) को ‘विकासोन्मुख राष्ट्र’ सम्बन्धी मान्यता प्राप्त अवस्थाबाट हटाउने अमेरिकी चेतावनीको चीनले सोमबार विरोध गर्दै यसलाई अमेरिकाको ‘अभिमानी तथा स्वार्थी’ धारणा भनेको छ । यसैहप्ता महत्वपूर्ण व्यापार वार्ता गर्ने तयारी भइरहेको अवस्थामा अमेरिकाले चीनलाई डब्लूटीओको विकासोन्मुख राष्ट्रको मान्यता प्राप्त अवस्थाबाट हटाउने चेतावनी दिएको र यसको चीनद्वारा सशक्त प्रतिकार […]

मापसे गर्नेदेखि डिस्को जाने युवतीको कथामा सुनिताको ‘चुरा’ (हेर्नुस् भिडियो)

काठमाडौँ, १३ साउन । लोकप्रिय लोक तथा दोहोरी गायिका सुनिता अधिकारीले शहरका महिलाहरुको कथा समेटिएको रमाइलो तीज गीत ‘चुरा’ सार्वजनिक गरेकी छिन् । छोटो समयमै चर्चा कमाउन सफल गीत ‘चुरा’ मा गायिका अधिकारीकै दमदार अभिनय एवं नृत्य छ । डिस्को धाउने र मापसे गर्ने युवतीहरुदेखि अमेरिका, अष्ट्रेलिया र युकेमा पुगेका दिदीबहिनीको समसामयिक परिस्थितिमाथि चोटिलो प्रहार […]

‘मलाई हिरो बनाउन हेगको हल्ला चलाइदैछ, लगे म अझै हिरो भएर निस्कन्छु– प्रचण्ड

काठमाडौं, १३ साउन । जनयुद्धमा १४ हजारभन्दा बढी मान्छेको मृत्यु हुनुमा प्रचण्ड जिम्मेवार भएको भन्दै उनलाई अन्तराष्ट्रिय अदालतमा लग्नुपर्ने कुरा उठिरहेका बेला प्रचण्डले भने त्यसको प्रतिवाद गरेका छन् । अन्य पार्टी छाडेर आएका केही कार्यकर्ताहरुलाई प्रचण्ड अध्यक्ष रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा स्वागत गर्दै उनले आफूलाई अन्तराष्ट्रिय अदालतमा लगे त्यसले झनै स्थापित […]