खोरेतको औषधि अभाव, दिनदिनै पशुवस्तु मर्न थाले

हुम्ला, १४ साउन । एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुवस्तुमा खोरेत रोग फैलिएको छ । पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र यस सम्बन्धमा अनभिज्ञ रहेको छ । जिल्लाको सर्केगाड गाउँपालिकाको राहदेव र खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ मा रहेको लेकमा खर्कमा वर्षा लागेसँगै पाटनमा […]

विश्व रेकर्ड तोड्ने दौडमा दाङका ऋषि, दुवै खुट्टामाथि पारेर एक मिनेटमा ६० पटक ‘पुसअप’

लमही, १४ साउन । दाङका ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा छन् । उनि दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा छन् । गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्हेई कुडायौले सन् २०१८ मे ३ मा ५१ पटक पुसअप गरेर […]

Reactionary forces hatching plan to upset changes: NCP Chair Dahal

Kathmandu, July 29 : Nepal Communist Party Chairperson Pushpa Kamal Dahal ‘Prachanda’ on Monday said reactionary forces were conspiring to upset reforms like federal democratic republic system achieved through great sacrifice of the people. “Reactionary forces are planning to overturn the federal democratic republic. Nepal will plunge into a crisis if this system is upset. […]

एकैसाथ चार न्यायाधीशमाथि भ्रष्टाचारको छानविन गर्न समिति गठन

काठमाडौँ, १३ साउन । न्यायपरिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत चार न्यायाधीशमाथि छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका तीन न्यायाधीश र काठमाडौँ जिल्ला अदालतमा कार्यरत एक न्यायाधीशमाथि छानविन गर्न समिति गठन गरेको परिषद्का […]

आज साउन १४ गते मंगलबार, हेर्नुहोस आफ्नो आजको राशीफल

वि.सं. २०७६ साउन १४। मंगलबार । इ.स. २०१९ जुलाई ३०। श्रावण कृष्णपक्ष । त्रयोदशी, १२:३८ उप्रान्त चतुर्दशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक […]

मसँग अझै जुनसुकै प्रतियोगिता जिताउने तागत छ– क्रिस्टियानो रानाल्डो

काठमाडौं । जुनसुकै प्रतियोगितालाई जिताउने तागत आफूसँग भएको विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले बताएका छन् । उनले अझै पनि आफूसँग पहिलेको जस्तै स्फू्ति र ताकत भएको बताए । मंगलबार मार्का लिजेन्डको पुरस्कार पाए लगत्तै बोलेका रोनाल्डोले अझै पनि आफ्नो जीत्ने भोक नसकिएको बताएका छन् । पोर्चुगिज तथा इटालीयन जाइन्ट युभेन्ट्सका स्टार रोनाल्डो अघिल्लो सिजनमा स्पेनिस […]