दाङ, २९ असार । पछिल्लाे समय सामाजिक सञ्जालकाे निकै दुरुपयाेग भइरहेकाे छ । फेसबुककै कारण धेरैका घरबार तहस नहस भएका छन् भने धेरै अपराधिक घटना पनि घटेका छन् । फेसबुककाे प्रयाेग गरेर अापराधिक प्रवृतिका युवादेखि युवतीसम्म अाफ्ना गतिविधितर्फ बढी उद्धत हुन थालेकाे देखिन्छ । दाङका व्यापारी राजकुमार श्रेष्ठकाे पनि सामाजिक सञ्जाल नै उनकाे हत्याकाे कारण […]
Author: Nonstop Khabar
यस्तो माेवाइल एप जसबाट रगत ननिकालेर नै सुगरको मात्रादेखि सबै चेकजाँच हुने
काठमाडाैं । मानव शरिरको अवस्थालार्इ जाँचबुझ गर्न विश्वमा बिभिन्न वैज्ञानिक उपकरणहरुकाे विकास हुँदै गएकाे छ । विश्वमा विभिन्न खालका अनुसन्धान र वैज्ञानिक खाेज भइनै रहेका छन् । यसैबीच एउटा अध्ययनबाट मानिसकाे शरिरकाे अध्ययन गर्ने माेवाइल एप नै विकास भएकाे छ । बेलायतका वैज्ञानिकहरुकाे एउटा टाेलीले यस्ताे प्रविधिकाे विकास गरेकाे हाे । शरिरमा रगतकाे प्रेसर के […]
जनार्दनलार्इ कडाभन्दा कडा कारवाही गर्न माग गर्दै बाबुराम पुगे देउवासँग
काडमाडाैं, २८ असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरलार्इ कारवाही गर्न माग गर्दै नयाँ शक्ति नेपालका संयाेजक डा. बाबुराम भट्टरार्इ प्रधानमन्त्री शेरबहादुर देउवासँग पुगेका छन् । देउवा सरकारमा गृहमन्त्री रहेका जनार्दन यसअघि उर्जा मन्त्री हुँदा गरेका कामकाजका फेहरिस्त लिएर बाबुराम प्रम देउवाकाेमा पुगेका हुन् । डा. भट्टरार्इले उर्जामन्त्री हुँदा जनार्दनले ठूलाे कमजाेरी गरेकाे दावी गरेका छन् […]
रत्नपार्कको २५ तले भ्यूटावर नबन्दै ढल्यो । निर्माता कम्पनीसँगको सम्झाैता रद्द
अाशिष दर्नाल काठमाडाैं । रत्नपार्कमा रहेकाे पुरानाे बसपार्क हटाएर २५ तले भ्यू टावर बनाउने याेजना तुहिएकाे छ । अब साे ठाउँमा भ्यू टावर नबन्ने पक्कापक्की भएकाे छ । काठमाडाैं महानगरपालिकाले भ्यू टावर निर्माता कम्पनीले एक वर्ष बितिसक्दा पनि खास काम नगरेपछि कम्पनीकाे सम्झाैता नै रद्द गर्ने प्रक्रियामा अघि बढेकाे छ । जलेश्वर विकाेइ स्वछन्द नामकाे […]
अन्तर्घात र बाबुरामको नयाँ शक्तिका कारण हारेको प्रचण्डको खुलासा
काठमाडौं, २८ असार । अन्तर्घात र नयाँ शक्तिका कारण माओवादीले ५० स्थानीय तह गुमाउनुपरेको निष्कर्ष निकालेको छ । माओवादीले अत्यधिक आशा गरेका रोल्पा, गोरखा, सल्यान, कञ्चनपुर, दाङजस्ता जिल्लामा अपेक्षित जित हासिल गर्न सकेन । २२ जिल्लामा त माओवादीले एउटा पनि तहको प्रमुख जितेको छैन । ती जिल्लाका कतिपय गाउँपालिकामा जित्न सक्ने अवस्था भए पनि सांगठनिक […]
ट्रम्पका छोराले सबै देखाइदिएपछि अमेरिकनहरु अाक्राेशित
अमेरिका । रुससँगको सम्वादबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले इमेल श्रृंखला सार्वजनिक गरेका छन । राष्ट्रपति ट्रम्पले छोराले गरेको उक्त काम पारर्दशी भएको बताएका छन्। इमेलमा उनले गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई स्वागत गरिएको छ। इमेलमा ट्रम्प जुनियरलाई उनका पिताकी प्रतिस्पर्धी हिलरी क्लिन्टन लान्छित हुने औपचारिक दस्तावेज दिइने प्रतिबद्धता व्यक्त गरिएको […]
विदेश घुमेर कर्मचारीले २ महिनामा राज्यकाेषकाे एक अर्ब स्वाहा पारे
काठमाडौं, २८ असार । पछिल्लो दुई महिनामासरकारका १ हजार ४ सय ४२ कर्मचारीले विदेश भ्रमण गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन्। यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाबमात्र हो। ती कर्मचारीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाकाविभिन्नमुलुकको भ्रमण गरेका हुन् । ‘यस अवधिमा कर्मचारीहरू […]
मतपत्र च्यात्नेलार्इ एसपीले ‘अाइ वील सुट यू’ भनेपछि
काठमाडौं, २८ असार । भरतपुरको मतगणनाका क्रममा भएको विवादलाई सर्वोच्चले अहिलेसम्म टुंग्याएको छैन । तर, त्यस क्रममा मतपत्र च्यातिँदाका नयाँ नयाँ तथ्यको खुलासा भने हुन थालेका छन् । जेठको १४ गते राति १९ नं. वडामा मतदान भएको दुई हजार आठ सय ९७ मध्ये एक हजार आठ सय नौ मत गन्न बाँकी हुँदा साँझको खाना खानलाई […]
नेपालको व्यापार प्रवद्र्धन गर्न श्रीलङ्कामा कार्यक्रम
काठमाडौँ, २७ असार । द्विपक्षीय हित र आपसी सम्बन्धका साथै व्यापारलाई टेवा पु¥याउने उद्देश्यले श्रीलङ्कामा रहेको नेपाली दूतावासको आयोजनामा श्रीलङ्कामा आज एक कार्यक्रम सम्पन्न भएको छ । ‘नेपाल–श्रीलङ्का दुईक्षीय सम्बन्धः निर्यात प्रोत्साहन उदाउँदो मुद्दा’ विषयको कार्यक्रममा श्रीलङ्काका लागि नेपालका राजदूत प्रा विश्वम्भर प्याकुरेलले श्रीलङ्कामा निर्यात गर्न सकिने नेपाली वस्तुको सम्भावनाका बारेमा प्रकाश पार्नुभएको त्यहाँस्थित नेपाली […]
खोलाले बगाएको जिप भेटियो, मान्छे भेटिएनन्
पाल्पा, २७ असार । तीन दिनअघि पाल्पाको तिनाउ खोलाले बगाएको जिप आज भेटिए पनि त्यसमा सवार चारजना यात्रु अझै भेटिएका छैन् । तिनाउ खोलामा आएको बाढीले आइतबार लु१ज १७१२ नम्बरको जिप बगाउँदा त्यसमा सवार दुई महिला र दुई पुरुष बेपत्ता भएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जिपलाई खोलाबाट बाहिर निकालिएको भएपनि त्यसमा […]









