President Xi’s envoy to attend Iranian president’s inauguration ceremony

BEIJING – As the special envoy of Chinese President Xi Jinping, He Lifeng, head of China’s National Development and Reform Commission, will attend the inauguration ceremony of Iranian President Hassan Rouhani in Tehran on Aug. 5. Chinese Foreign Ministry spokesperson Lu Kang made the announcement on Friday. Noting that He will attend at the invitation […]

भ्रष्टाचारकाे अाराेप लागेपछि पाकिस्तानी प्रधानमन्त्रीले दिए राजीनामा

इस्लामाबाद, १३ साउन । पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार प्रधानमन्त्री नवाज सरिफमाथि भ्रष्टाचारको आरोपलाई लिएर प्रधानमन्त्रीको पदमा बस्न अयोग्य घोषणा गरेपछि उनी पदमुक्त भएका छन् । प्रधानमन्त्री सरिफले शुक्रबार नै राजीनामा दिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् । पाकिस्तानी सञ्चारका अनुसार उहाँलाई भ्रष्टाचारको आरोपमा दोषीभन्दा पनि संलग्नता ठहर गरेपछि पदमुक्त भएका हुन् । प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री सरिफले […]

जीउँदै गाडिएको शिशु खाल्डोभित्रै रोएपछि…

नयाँ दिल्ली । भारतीय राज्य मध्यप्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जीउँदै गाडेर छोडे पनि ती शिशु रोएको गाउलेले सुनेपछि जीवितै खाल्डोबाट निकालिएको छ । खाल्डोमा पुरेर छोडेको कैयौँ घण्टापछि पनि ती शिशु जीवितै रहेको यस घटनालाई यतिखेर भारतमा आश्चर्यजनक घटनाका रूपमा लिइएको छ । एक १६ वर्षीया युवती बलात्कृत भएर जन्मिएको त्यस शिशुलाई समाजमा […]

बाबुराम उल्टो बाटो हिँडेको भन्दै नयाँ शक्तिका प्रवक्ता देवकोटाले पनि दिए राजिनामा

काठमाडाैं, १३ साउन । नयाँ शक्ति नेपालका प्रवक्ता तथा सञ्चार विभाग प्रमुख खिमलाल देवकोटाले पदबाट राजीनामादिएका छन्। स्थानीय तह निर्वाचनमा पार्टीले हार ब्यहोरेकोमा जिम्मेवारी लिँदै उनले पदबाट राजीनामा दिएकाे बताएका छन्। देवकाेटाले साउन १० गते पार्टी संयोजक डा. बाबुराम भट्टराईलाई पदीय जिम्मेवारी त्याग गरेको जानकारी गराएका हुन्। पार्टीले भोगेको पराजयप्रति जिम्मेवारी कोही न कोहीले त […]

प्रचण्डलाई आफ्नो पार्टीमा प्रवेश गर्न विप्लवको सुझाब

काठमाडाैं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड”लाई अाफ्नाे पार्टीमा प्रवेश गर्न सुझाब दिएका छन् । महासचिव विप्लवले प्रचण्डलार्इ नेकपा (माअाेवादी केन्द्र) विघटन गरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्न सुझाब दिएका हुन् । माअाेवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले अाफ्नाे पार्टीकाे बैठकमा अाफ्नाे पार्टी बन्न नसकेकाे भन्दै विघटन गर्न प्रस्ताव […]