थुलुङ राई सहजीकरण सोलुखुम्बुको काठमाडौमा सरसफाइ कार्यक्रम

काठमाडौ । “सफा सुग्घर पर्यावरणको नारा, सरसफाइमा जुटौँ सारा” भन्ने मूल नाराका साथ सामाजिक संस्था थुलुङ राई सहजीकरण सोलुखुम्बुले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति स्मारक, सामुदायिक वन परिसरमा भव्य सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। सफा वातावरण, हरियाली र स्वच्छ जीवनशैलीको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा समाजका विविध क्षेत्रका […]

आज विश्व रक्तदाता दिवस, ललितपुरमा यातायात श्रमिकको विशेष कार्यक्रम

ललितपुर । आज, जुन १४ अर्थात् विश्व रक्तदाता दिवस । यो दिवस नेपालमा पनि रक्तदान र सो सम्बन्धी कार्यक्रम गरी मनाइँदैछ।  “रगत दिनुहोस्, आशा दिनुहोस्:जीवन बचाऔ” भन्ने नाराका साथ मनाइरहेको विश्व रक्तदाता दिवस २०२५ को अवसर पारेर ललितपुरको लगनखेल बसपार्कमा आयोजित निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्वतन्त्र यातायात श्रमिक संगठनको आयोजनामा […]

फेरिँदै पाकिस्तानलाई हेर्ने अमेरिकी आँखा, पाकिस्तानी सेना प्रमुखलाई बनाइयो विशेष अतिथि

इस्लामवाद । पाकिस्तानी सेना प्रमुख असिम मुनिर अमेरिका भ्रमणमा निस्केका छन्। आज शनिबार अर्थात जुन १४ मा वासिङ्टन डिसीमा अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सवको समारोहमा उनी बिशेष अतिथिका रूपमा सहभागी हुनेछन्। यो दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ७९ औं जन्मदिन पनि हो। यस अवसरमा राजधानी वासिङ्टनमा परेडको आयोजना गरिनेछ। मुनिरको पहिलो अमेरिका भ्रमण २०२३ मा […]

बालबालिकाको शिक्षामा निजामती कर्मचारी संगठनको योगदान, ८ विद्यार्थीको अभिभावकत्व ग्रहण

भक्तपुर । नेपाल निजामती कर्मचारी संगठनको शिक्षा विभागीय समितिले यस वर्ष थप चारजना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई विद्यालय भर्ना गराएको छ । आर्थिक,पारिवारिक र सामाजिक बाध्यताले विद्यालय जानबाट वञ्चित बालबालिकाको पहिचान गरी यस वर्ष थप चार जनालाई विद्यालय भर्ना गराइएको संगठनका केन्द्रीय सदस्य एवं शिक्षा विभागीय समितिका इन्चार्ज शिवराज पोखरेलले जनाएका छन् । हालसम्म […]

पूर्वाञ्चल विश्वविद्यालय एमालेकरण भयो : घिमिरे

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय एमालेकरण भएको कांग्रेस नेता गुरूराज घिमिरले आरोप लगाएका छन् । पूर्वविद्यार्थी नेता घिमिरेले विश्वविद्यालय पार्टीकरण हुनु दुःखद भएको भन्दै यस्तो गतिबिधि अमान्य हुने चेतावनी समेत दिएका छन् । नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारको पछिल्लो उपहारको रुपमा पूर्वाञ्चल बिश्वविद्यालयलाई पूर्ण रुपमा एमालेकरण गरीएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका घिमिरेले बताए […]

१० महिनामा वाणिज्य बैंकको खुदनाफा ४७ अर्ब बढी, कसको कति?

काठमाडौ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब ४८ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आवको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले आर्जन गरेको छ । नबिलको नाफा ५ […]

प्रमुख प्रतिपक्षले बहादुरीपूर्वक आत्मसमर्पण गर्यो : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले आत्मसमर्पण गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले माओवादी केन्द्रले सत्ता पक्षसँग आत्मसमर्पण गरेर संसद खुलाउन भूमिका खेलेको आरोप लगाएका हुन् । ‘प्रमुख प्रतिपक्षी दलले वीरता र बहादुरीपुर्वक आत्मसमर्पण गरेको सुनियो,’ लिङदेनले भने ।  संसदमा माओवादी केन्द्रका प्रमुख सचेतक […]

प्रतिनिधिसभाको बैठक सुरू, रास्वपा र राप्रपाको बिरोध यथावत

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदेँ सहमति भएपछि संसद सुरू भएको हो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर बिरोध जनाइरहेका छन् । भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग […]

प्रतिपक्ष लचक भएपछि संसद खुलाउन दुई बुँदे सहमति

काठमाडौं, ३० जेठ । संसद खुलाउनका लागि सत्ता पक्ष र प्रमुख प्रतिपक्षी बिचमा २ बुदेँ सहमति भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी दिएका हुन ।  ‘हस्ताक्षरको अन्तिम तयारी हुदैँछ, हस्ताक्षर हुन्छ, संसद खुल्छ,’ प्रचण्डले भने, ‘रास्वपा र हाम्रो मुलभुत बिषयमा केही फरक छैन, रास्वपा केही समय आफ्नो ढंगले जानु […]

अनुसन्धान र अभियोजन प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। प्रहरी अनुसन्धानकर्ता र सरकारी वकिलबीचको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा ओलीले अभियोजन र प्रमाणका तथ्यहरू यथार्थ र स्पष्ट हुने गरी अनुसन्धान र अभियोजन हुनुपर्ने बताए। उनले अन्याय रोक्न र सामाजिक सुप्रबन्ध कायम गर्न कानुनको निर्माण […]