काठमाडौं । सोमबार देखि बढेको शेयर बजार बुधबार पनि बढेको छ । बुधबार ५.७० अंकले बढेको नेप्से २६२५.७० विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.१८ अंकले बढेर ४५१.८६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४५ अंकले बढेको हो । बुधबार ३३२ वटा कम्पनीको […]
Author: Nonstop Khabar
मतदानका लागि एमालेका महाधिवेशन प्रतिनिधि लाइनमा
काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि हुने मतदानका लागि मतदाता लाइन्मा बसिसकेको छन् ।कार्यतालिकाअनुसार मतदाता लाइनमा लागिसकेका हुन्। ईश्वर पोखरेल मतदानस्थलमा उपस्थित भइसके पनि केपी शर्मा ओली नआएकाले मतदान सुरु हुन बाँकी छ। केही बेरमै मतदान सुरु हुने बताइएको छ। मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि उम्मेदवार नामावलीमा […]
उज्यालो नेपाल पार्टीको ललितपुरमा तदर्थ समिति गठन
ललितपुर । उज्यालो नेपाल पार्टीले सुर्यबहादुर तण्डुकारको नेतृत्वमा ललितपुर जिल्ला तदर्थ समिति गठन गरेको छ। उज्यालो नेपाल पार्टीले मंगलबार ज्वागलमा आयोजित ललितपुर जिल्ला भेलाबाट रेडियो नेपालका पूर्व निर्देशक तण्डुकारको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो। त्यस्तै पार्टीको युवा संयोजकको जिम्मेवारी सुनिल महर्जन र सहसंयोजक युजेश महर्जनलाई दिइएको केन्द्रीय सदस्य राजाराम तण्डुकारले जानकारी दिए। तदर्थ समितिमा […]
मन्त्रीपरिषदको निर्णय सार्वजनिक
काठमाडौ । भारतीय रुपियाँ २ सय र ५ सय दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने निर्णय सरकारले गरेको छ। सन् २०१६ नोभेम्बर ९ पछि निष्काशनमा आएका ती नोट ओसारपसार गर्न पाइने व्यवस्था गरिएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेवा प्रवाह प्रक्रियामा कागजातको आधिकारिकताका […]
तीन कम्पनीको बोनस शेयर सूचीकृत, कस्को कति
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट नेपाल, प्रभु इन्सुरेन्स र एशियन लाइफ इन्सुरेन्सको बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये, हाथवे इन्भेष्टमेन्ट नेपालको ३३ लाख ९७ हजार ६८० कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिएको थियो । सोही सेयर सूचीकरण गरिएको हो । त्यस्तै, […]
भरत दाहालले भक्तपुर आएर भेटे भ्रष्टाचार विरोधी अभियन्ता
भक्तपुर । राजनीतिक विश्लेषक भरत दाहालले भक्तपुरमा भ्रष्टाचारविरोधी अभियन्ताहरूसँग भेटघाट तथा छलफल गरेका छन् । टोलीसहित आएका दाहालले भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज मोक्तान लगायतलाई भेटी भ्रष्टाचार विरोधी अभियानमा ऐक्यबद्धता जनाउँदै अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहने स्पष्ट पारेका छन् । उनले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै व्यक्ति वा समूहको मात्र नभई सामूहिक प्रतिवद्धताबाट मात्रै सफल हुने धारणा […]
ओलीका खास भनिएका नेताहरूले छोडे साथ, पोखरेल पक्षबाट उम्मेदवार बन्ने
काठमाडौ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै ईश्वर पोखरेल मैदानमा उत्रिएपछि पार्टीभित्र दुई समूह पदाधिकारीको उम्मेदवार टुंग्याउन ब्यस्त छन्। केही पदमा उम्मेदवार टुंगो लागिसके पनि केही पदमा उनीहरू अझै कसरत गरिरहेका छन्। यसैबीच, ओलीका कट्टर समर्थक मानिएका नेताहरू नै अहिले उनलाई काउन्टर दिने तयारीमा देखिएका छन्। पूर्वमन्त्री तथा पोलिट्ब्युरो […]
जनताको मौलिक समस्यालाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख तथा ख्वप टेलिभिजन व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जनताको आवाज र विद्रोह समेटिएको सञ्चार माध्यम समाज परिवर्तनको प्रभावकारी हतियार हुने बताए। भक्तपुर नगरपालिकाद्वारा आयोजित टेलिभिजन सम्बन्धी क्षमता विकास तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले नगरपालिका मातहत सञ्चालित ख्वप टेलिभिजन स्थानीय सरकारद्वारा सञ्चालित देशकै पहिलो टेलिभिजन भएको दावी गर्दै यसले […]
यस्तो छ एमाले महाधिवेशन उद्घाटनमा सहभागीको वास्तविक संख्या
भक्तपुर । नेकपा (एमाले)ले आफ्नो ११औं महाधिवेशनको उद्घाटनमा ३ लाख नेताकार्यकर्ता भक्तपुरको सल्लाघारीमा उतार्ने दावी अनुचित होइन । करिब ७ लाख संगठित सदस्य बनाएको बताउने एमालेले ३ लाख महाधिवेशन उद्घाटनमा आउने अपेक्षा गर्नु सामान्य नै विषय हो । प्रचार विभाग प्रमुख रहेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले शुक्रबार पत्रकार सम्मेलनमा शनिबारको उद्घाटन सत्रमा ३ लाख […]
बिधान अधिवेशनको बिजोग, पुरानै संरचनामा फर्कियो एमाले
काठमाडौ । नेकपा एमालेले पार्टी कमिटीलाई पुरानै संरचनामा फर्काउने निर्णय गरेको छ। ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो। यसअघि विधान महाधिवेशनले पदाधिकारी १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो। तर अध्यक्ष केपी शर्मा ओलीले […]










