तिमी पुग्यौ धेरै टाढा हिँड्नेलाई बाटो रै’छ छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रै’छ! यी हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो “तिमी पुग्यौ धेरै टाढा” गीतका स्थायी लाइन हुन् । कवि, नाटककार तथा गीतकार गणेश खड्का प्रवासमा बसेर कलम चलाउँछन् । प्रवासमै बस्ने अर्का सङ्गीतकार तथा गायक नवीन खनालले शब्द मन पराएपछि सहकार्य गर्ने सल्लाह […]
Author: Nonstop Khabar
निर्वाचनका लागि ललितपुरमा काङ्ग्रेसका ३१ उम्मेदवार सिफारिस
ललितपुर । नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ३१ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको बिहिवार बसेको वैठकको निर्णयले ललितपुरका तीन वटै क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नामहरुलाई सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको जिल्ला प्रवक्ता सन्तोष […]
पत्रकारलाई थप जिम्मेवार बनाउन मधेश प्रदेशमा प्रशिक्षक प्रशिक्षण
जनकपुरधाम । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना रोक्न तथा पत्रकारलाई पेशाप्रति थप जिम्मेवार बनाउन नेपाल पत्रकार महासंघले विहीवार मधेश प्रदेशको जनकपुरधाममा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । पछिल्लो समयमा सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले सहकार्य गरी “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम […]
आज भक्तपुरमा ३ लाख बढी एमाले कार्यकर्ताको भेला, देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने
भक्तपुर । नेकपा (एमाले) ले भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला चौरमा आज अपराह्न हुने ११औं महाधिवेशन उद्घाटन समारोहका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको जनाएको छ। महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेताहरूले मञ्च व्यवस्थापनदेखि सहभागी व्यवस्थासम्मका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए। पार्टीका प्रचार विभाग प्रमुख तथा स्थायी समिति सदस्य राजेन्द्र गौतमका अनुसार उद्घाटन […]
गोकर्णेश्वरका विज्ञान शिक्षकलाई नास्टको एआई तालिम
काठमाडौ । गोकर्णेश्वर नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत विज्ञान शिक्षकलाई आधुनिक डिजिटल सीप र एआई–आधारित शिक्षण विधिमा सक्षम बनाउने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले शुक्रबार एकदिने विशेष तालिम दिएको छ। नास्टअन्तर्गत रहेको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र (सूचना पहुँच केन्द्र) द्वारा आयोजित ‘प्रभावकारी उपकरण र प्रविधिमार्फत आधुनिक शिक्षक सशक्तीकरण” तालिममा […]
भक्तपुरमा सर्वाधिक प्रतिस्पर्धी रहेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । शहीद स्मृति खेलमैदानमा बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले प्रतियोगिता उद्घाटन गरेका छन् । नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा दत्तात्रयबाट सुरु भएको हजारौं विद्यार्थी सम्मिलित र्याली गोल्मढी, नासमना, भार्वाचो बसपार्क, जनज्योति पुस्तकालय परिसर हुँदै सहिदस्मृति खेलमैदानमा पुगेपछि सभामा परिणत भएको […]
हेटौँडाको पक्षमा काठमाडौँमा प्रदर्शन
काठमाडौँ । ‘जनतालाई उठिबास गर्न बन्द गर’ भन्ने नारासहित भूमि अधिकार संरक्षण समितिले आज राजधानी काठमाडौँमा प्रदर्शन गरेकी छ । सडक विस्तारको नाममा भइरहेका बिस्थापनका गतिविधि विरुद्ध प्रदर्शन गरिएको हो । हेटौँडामा सर्वोच्च अदालतको आदेश अवहेलना गर्दै निरन्तर जारी सडक विस्तार तथा घर–टहरा भत्काइएका घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै समितिले राजधानी काठमाडौँको केन्द्रमै प्लेकार्डसहित विरोध र्याली […]
चप्पलबाट स्याटेलाइटसम्म : चेपाङ विद्यार्थीले बनाए पहिलो स्वदेशी स्याटेलाइट
काठमाडौँ । आर्थिक रूपमा पछाडि पारिएको अल्पसंख्यक समुदायबाट आएका चेपाङ विद्यार्थीहरूको संलग्नतामा नेपालमै डिजाइन तथा निर्माण गरिएको पहिलो स्वदेशी स्याटेलाइट बुधबार सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएकाे छ। ‘स्लिपर्स टु स्याट’ नाम दिइएको यस प्रेरणादायी मिसनअन्तर्गत निर्माण गरिएको क्युब–स्याटेलाइट चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट बिहानीपख पौने १० बजे काइनेटिका–वान रकेटमार्फत प्रक्षेपण भएको हो । स्रोतसाधन […]
२ मिनेटमै चमत्कारिक उद्धार: सशस्त्र प्रहरीद्वारा अद्भुत क्षमता प्रदर्शन
गोरखा । शहीद लखन गाउँपालिका–४ राईनासको भीरबाट करिब ५० मिटर तल त्रिशूली नदीमा खसेका ५१ वर्षीय दीपक तिवारीलाई सशस्त्र प्रहरीले अविश्वसनीय गतिमा उद्धार गरेको छ । मात्र दुई मिनेटमै उद्धार गरी सशस्त्रले उनको जीवन बचाएको हो । तिवारीलाई उपचारपछि सुरक्षित रूपमा घर पुर्याइएको छ । के भएको थियो ? बुधबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल, […]
कालीमाटी तरकारी–फलफूल बजारमा आजको मूल्य दर
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी, फलफूल तथा हरितपदार्थको थोक मूल्य दर सार्वजनिक गरेको छ। समितिद्वारा जारी मूल्यसूची अनुसार गोलभेँडादेखि साइताका विशेष च्याउ र मसला वर्गका सामग्रीसम्मका मूल्यमा फरक देखिएको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ भने भारतीय ठूलो गोलभेँडाको मूल्य १०० रुपैयाँ […]











