माओवादी घटकहरुलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

१ फागुन, काठमाडौं । नकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । २७ औं जनयुद्ध दिवसको सन्दर्भमा आज शुभकामना वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको भन्दै प्रचण्डले देशको […]

आजबाट फेरी सुरू हुँदै प्रधानन्यायधिसविरुद्धको आन्दोलन

१ फाल्गुन ,काठमाडौं – प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसियनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ । कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमवाट आन्दोलन गर्दै आएको बारले आइतवारवाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन गर्ने थालेको हो । ‘फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ […]

“एक कप चिया अभियान”को २५ औ नि:शुल्क मोतिविन्दु शल्यक्रिया शिविरबात २८ वृद्ध वृदाले पाय उपचार

माघ २९, काठमाडाैँ। दिनकाे एक कप चिया बराबरकाे रकम दृष्टिविहीनहरूलाई दृष्टि प्रदान गर्न जम्मा गरेर काठमाडाैँ उपत्यका साथै देशका दूर्गम क्षेत्रमा सेवा दिँदै आएकाे युवा नेत्र सेवाद्वारा सञ्चालित “एक कप चिया अभियान”ले निशुल्क मोतिबिन्दुको शल्यक्रिया सम्पन्न गरेको छ। विगत २५ वर्षदेखि नेत्र सेवा प्रदान गर्दै आएकाे सेवाकाे अभियान अन्तर्गत युवा नेत्रसेवाको आयोजनामा आज शनिवार काठमाडौँको […]

प्रणय दिवस ( भ्यालेन्टाइन ) : सडक छाप प्रेम र प्यास

–   पदम श्रेष्ठ  घाम डुबि सकेको भए पनि त्यसको मधुरो आभा र आभास बाँकी नै थियो । बाटो थियो, मानिसको भीडले खचाखच । शहरको बीचैबीच पार्कछेउ । कन्याराशी जादै थिए, आप्mनो घर । एउटी स्त्रीको अपवित्र तर्रो स्वर कानमा ठोक्किन आइपुग्यो, त्यति मा त तेरो……लाई लैजा न । मतलब शरीरको मोलमोलाई भैरहेको थियो पार्क छेउकै […]

गायक तथा संगीतकार वामीकी धर्म पत्नी स्व: मैया कायष्ठ प्रति समर्पित केहि शब्द

  –  पदम श्रेष्ठ झिन्यानु मानि व्याहा यायगु झिलिमिली स्वाँमा कोखायगु मुसुमुसु न्हिला ,न्हैपुसे च्वङका तुतिपा स्वाँना खँल्हायगु मुसुमुसु न्हिला ,न्हैपुसे च्वङका ता ला धका सतेगु ………………………….. अर्थात झिलिमिली माला पहिरने ,पन्ध्र दिन बाँकि छ विवाह गर्ने, मुसुमुसु हाँसि रमाईलो गरी खुटटा ,खुटटा जोडेर बसने भन्दै ख्याली तालका कालजयी गीतको रचना र स्वर दिन साथ […]

त्रिपुरेश्वर चोकमा बन्यो आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय

माघ  २८,काठमाडौँ  । त्रिपुरेश्वर चोकमा आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय निर्कामाण भएको छ । काठमाडौँ महानगरपालिकाले एरोसानसँगको सहकार्यमा आधुनिक र सुविधासम्पन्न शौचालयको निर्माण गरेको हो  ।  महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्य तथा उप-प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले आज संयुक्त रुपमा  नयाँ निर्माण भएको उक्त शौचालयको उद्घाटन गर्नु भयो ।  महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बढी भिडभाड हुने […]

बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

माघ २८, काठमाडौं । ललितपुरको  सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । खुमलटारको  क्लासिक टावरको पछाडि रहेको एक मन्दिर छेउ आज बिहान मूर्ति फेला परेको हो । दुई फिट अग्लो र डेढ फिट चौडा पित्तलको मूर्ति गएको माघ ८ गते मूर्ति हराएपछि प्रशासनले मूर्ति खोजी गर्न दबावमूलक अनुसन्धान चलाईरहेको थियो । ललितपुर प्रहरीले […]

स्थानीय तहको निर्वाचनका लागि५० अर्ब रुपियाँ बजेट माग

माघ २८ ,काठमाडौँ  । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचनका लागि अहिले ५० अर्ब रुपियाँ बजेट माग भएको बताउनुभएको छ । उहाले बिहिबार आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्ध वार्षिक समीक्षाका क्रममा जानकारी दिनुभएको हो । बजेटमा चुनावका लागि १० अर्ब रुपियाँ मात्र व्यवस्था गरेको अवस्था भएका  कारण   तर बढी माग हुँदा त्यसको व्यवस्थापन गर्नुपर्ने चाप रहेको  […]

रेल सेवा सञ्चालन गर्न २१ करोड रुपियाँ दिने

माघ २८ ,काठमाडौँ  । सरकारले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न तत्काल २१ करोड रुपियाँ दिने भएको छ । अर्थ मन्त्रालयले  सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेल सेवाका लागि तत्काल २१ करोड रुपियाँको स्रोत सुनिश्चितता भएको नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले जानकारी दिनुभयो ।  रेल सेवा एक वर्षसम्म सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडलाई नेपालले […]

राखेपमा देखिएको समस्या तत्कालका लागि समाधान, डा. पोखरेललाई आधिकार प्रत्यायोजन

माघ २७, काठमाण्डाै।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा लामो समयेदेखी नेतृत्वविहीनमा  देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । सर्वोच्च अदालतले सदस्य सचिवको मुद्दा टुङ्ग्याउन नसक्दा लामो समयदेखि नेतृत्वविहीन हुँदा देखिएको समस्या समाधान तत्कालका लागि आर्थिक लगाएत  प्रशासनिक अधिकार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख डा. […]