प्रचण्ड र माधवकुमार नेपालको ‘गाईजात्रा’ , संविधान र व्यवस्थाकै खिल्ली उडायो : कमल थापा

फागुन ६,  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको ‘गाईजात्रा’ संविधान र व्यवस्थाकै खिल्ली उडाएको टिप्पणी गर्नुभएको छ । उहाले एमसीसीको विरोधमा भइरहेको प्रदर्शन र आन्दोलनबारे उल्लेख गर्दै उहाँले दाहाल र नेपालले सरकारमा बसेर सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने […]

गठबन्धन तिर इसारा, बाबुराम भटराईको ट्वीट ‘ भातको अर्थ तर्कशास्त्रीले लगाउन नसक्दा कसौंडी नै घोप्टाए सबै भोकै ’

 ६ फागुन, काठमाडौँ  । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गठबन्धन दलमा देखाएको वर्तमान परिस्थिति तिर  इसारा गर्दै  भत्कन लागेको संकेत गरेका छन् । उनले एमसिसिको बिषयमा  गठबन्धनभित्र सृजना भएको  मतभेदका कारण सम्बन्ध नै धरापमा रहेको भन्दै व्यंगात्मक   ट्वीट गरेका छन् । उनले  लेखेका छन्ः गठबन्धनको बैठकमा सम्झेको नीतिकथाः- घागडान शास्त्रीहरू यात्रा गर्दैरहेछन्।खाना पकाउन उत्तम […]

सर्वोच्चको फुलकोर्ट बैठक आज बस्दै

 फागुन ६,काठमाडौँ  । सर्वोच्च अदालतको फुलकोर्ट बैठक आज बस्दै छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार   शुक्रबार आज  दिउँसो फुलकोर्ट बैठक बस्न लागेको हो  ।  आज बस्ने फुलकोर्ट बैठक नियमित बैठक भएको उहाको भनाइ छ  ।   यसअघि बुधबार नियमित फुलकोर्ट बैठक बस्दै आएकोमा थियो   । आज बस्ने फुलकोर्ट बैठकमा न्यायालय सुधारका लागि […]

बालबालिकाका लागि उपयोगी ‘हनुमानको करामत’ चित्रकथा सार्वजनिक

फागुन ५ , काठमाडौं । बालसाहित्य क्षेत्रमा कलम चलाउदैं आएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ । बालचित्र कथा कृति इर्टनल प्रकाशन प्रालिले बजारमा ल्याएको हो । उक्त चित्रकथामा बालमनोविज्ञानमा आधारीत रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ । चित्रकथामा बालबालिकाले सजिल बुझिने गरि सरल भाषा र चित्रकोे प्रयोग गरिएको […]

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने

  माघ २,काठमाडौँ –  सभामुख अग्नि सापकोटाले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ।   नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहितका सांसदलाई पार्टीबाट निष्कासनको कारबाही गरे पनि सभामुखले मान्यता नदिएको आरोप लगाएको छ भने ,  १४ सांसदलाई गरेको कारबाहीको सूचना सभामुख सापकोटाले नटाँसेको भन्दै संसद अवरूद्ध गर्दै आएको […]

आजबाट १८ वर्षमाथिका सबैलाई बुस्टर डोज

काठमाडौं । सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । दोस्रो डोज खोप लगाएको ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको पनि मन्त्रालयले जनाएको […]

सर्वोच्चले आजदेखि सबै प्रकारका सेवा दिने

फागुन १, काठमाण्डौ – सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिने भएको छ । गएको माघ ४ गतेको पूर्ण बैठकले कोभिड महामारीको सङ्क्रमण बढेको भन्दै सेवा सङ्कुचन गरेको सर्वोच्चले आजदेखि सबै प्रकारको सेवा दिने भएको हो । ४ गतेदेखि हिजोसम्म बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्त्वका मौलिक […]

आजबाट रेल सेवा सञ्चालनमा आउने

काठमाडौं । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुने भएको छ । नेपाल रेल्वे कम्पनीका अनुसार आजबाट बिना यात्रुको (ड्राई रन) रेल सञ्चालन हुन लागेको हो । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन […]

आयोगद्वारा आजदेखि निर्वाचनको दैनिक ‘प्रेस ब्रिफिङ’

काठमाडौं ः निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन सञ्चार माध्यमलाई जानकारी गराउने भएको छ। कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता–सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ। निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्वन्धीत अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले “प्रेस […]

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं ः नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ। शुक्रबार बसेको कार्यसम्पादन समिति बैठक आज बस्नेगरी स्थगित गरिएको थियो। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले आजको बैठकले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशनबारे निर्णय लिने बताए। शुक्रबारको बैठकमा केन्द्रीय सदस्य एनपी […]