काठमाडौँका विभिन्न ठाउँहरुमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु

  काठमाडौँ । कोविड संक्रमणको उच्च जोखिममा रहेका काठमाडौ्रँका विभिन्न समुदायमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् । यसको शुरुवात् कालीमाटी तरकारी तथा फलफुल बजारबाट भएको हो । परीक्षणका लागि तरकारी बजारमा विहान खुद्रा तथा होलसेल व्यापारीहरुको चहलपहल थियो । ‘स्वास्थ्य […]

मास्क नलगाउनेलाई जरिवाना नलिनु, सडकमा नउभ्याउनु – सर्वोच्च

काठमाडौँ। सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम तत्काल नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । प्रहरीले महामारी फैलिन नदिन नागरिकलाई सचेत गराउन गरिएको कारवाहीलाई भने संवैधानिक र संक्रामक रोग ऐनको व्यवस्थाको प्रतिकूल भएको भन्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले प्रहरीलाई त्यो अधिकार नभएको भनी आदेश गरेको हो […]

जसपा तत्काल सरकारमा नजाने , आफ्नै नेतृत्वको सरकार बनाउने अभ्यासमा

  काठमाडौँ। छुट्टा छुटै धरामा देखिएका जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकै धिक्का भएर अगाडी जाने सहमति भएका छन्। दुवै समुहले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने र विश्वासको मतको पक्षमा मतदान नगर्ने बताएका छन् । यसअघि वैशाख २७ गते संसदमा भएको मतदानमा यादव पक्षले ओलीको विपक्षमा […]

कोरोना संक्रमितलाइ औषधि उपचारको ब्यबस्था सुनिचित गर्न सर्वोच्चको आदेश

कोराना संक्रमित बिरामीलाइ अक्सिजन, आधारभूत औषधि वा अस्पतालमा शय्या सहित उपचार नपाउने अवस्थाको अन्त्य गर्न सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गरेको छ । अधिवक्ता मनीषकुमार श्रेष्ठले दायर गरेको रिटमा सुवे गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले निवेदकले दाएर गरेको माग बमोजिम आदेश जारी गर्न पर्ने नपर्नेबारे १५ दिनभित्र लिखित जवाफ सहित पेश गर्न समेत […]

५ हजार ७ सय ६७ जना संक्रमितले कोरोनालाई जीते

काठमाडौँ। देशभरमा आज ५ हजार ७ सय ६७ जना संक्रमितले कोरोनालाई जितेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार १ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरि सोमबार थप २ सय १४ जनाको मृत्यु भएको छ ।

बिरामीलाई अक्सिजन ल्याउन लगाउने अस्पताललाइ कारवाही गरिने

काठमाडौं। अस्पतालले बिरामीका आफन्तलाई नै अक्सिजन लिएर आउन आग्रह गरेको खबर बाहिरिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस बिषयमा ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै निजि सरकारी कुनै पनि अस्पतालले बिरामीको आफन्तलाई नै अक्सिजन ल्याउन लगाएको पाइए कारबाही गर्ने जनाएको छ।  सूचनामा भनिएको छ, ‘केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए […]

कोरोना औषधि 2DG सार्बोजनिक , बिरामीलाई आजै १० हजार डोज खुवाइदै

विश्व नै कोविड बिरुद्दको खोप अनुसन्धानमा जुटेको बेलामा भारतले खाने औषधी तयार पारेको छ । भारतले बनाएको खाने औषधि २–डीजी ( 2 -deoxy-D-glucose )  रक्षामन्त्री राजनाथ सिंह र केन्द्रीय  स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले आज डिआरडीओ मुख्यालय बात शुभारम्भ गरेका  हुन् । त्यहाँको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) निर्माण गरेको २–डीजी औषधिलाई सरकारले मान्यता दिएको छ […]

संक्रमण दरमा तुलनात्मक सुधार

कोविड संक्रमण दरमा तुलनात्मक सुधार भई पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन गरिएको १९ हजार ५३९ आरटी पिसिआर परिक्षणमा ७ हजार ३१६ र ३४४ एन्टिजेन परिक्षणमा ५२ जनामा संक्रमण देखिएको हो । परिक्षण संख्याको आधारमा ३७ दशमलव ०५ प्रतिशतमा संक्रमण देखिएको हो । हिजो […]

कोविड विरुद्ध लड्न गंगालाल,शुक्रराज ट्रपिकल , नेपाल कोरिया मैत्री अस्पताल संग महानगरपालिकाले गरे सम्झौता

 काठमाडौँ । कोविडको संक्रमणबाट विरामी भएका नागरिकलाई सहज उपचार सेवाका लागि काठमाडौंँ महानगरले आज सहिद गंगालाल ५ थान भेन्टिलेटर, शुक्रराज ट्रपिकल अस्पतालसँग सहयोग सम्झौता गरेको छ । महानगरले आज सम्झौता भएका अस्पतालहरुलाइ १० वेडको स्टाफ अव्जर्वेसन कक्ष स्थापनाका लागि करीब ११ लाख रुपैयाँ नगद र १० हजार थान अट्राक्टस किट खरिद गर्दाको बिलबमोजिम भुक्तानी गर्नुपर्ने […]

कोविडको संक्रमण विरुद्ध लड्न एकै दिन ७ वटा अस्पतालसँग काठमाडौँ महानगरले गरे सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोविडको संक्रमण विरुद्ध लड्न शुक्रबार ७ वटा अस्पतालसँग सम्झौता गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर संक्रमणमा परेका विरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पतालहरुलाई अनुदान दिने गरी सम्झौता गरेको हो । यस अघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई २५ गते १० थान […]