५ हजार ७ सय ६७ जना संक्रमितले कोरोनालाई जीते

काठमाडौँ। देशभरमा आज ५ हजार ७ सय ६७ जना संक्रमितले कोरोनालाई जितेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार १ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरि सोमबार थप २ सय १४ जनाको मृत्यु भएको छ ।

Loading...