नयाँ मन्त्रीमण्डलमा पुरानै अनुहार

  केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्रीहरूमा पुरानै अनुहार दोहोरिएका छन् । साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् । माधव पक्षका केहि मन्त्रीमा समेटिने […]

ईमर्जेन्सी बिरामीको घरैमा पुर्याए अक्सिजन सहयोग

काठमाडौँ। आफू पनि बचाै अरुलाइ पनि बचाआै भन्ने नाराका साथ अहिले अक्सिजन अभाव भइरहेको समयमा काठमाडौँ महानगरपालिका १५ वडा निवासी एक परिवारका बिरामीलाई राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले अक्सिजन उपलव्ध गराएका छन्। नेकपा एमाले महानगर कमिटीका सदस्य उद्दव खड्गी,राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल , उपाध्यक्ष नियाज उद्दिन,सचिव संजय […]

जीवितदेवी कुमारीलार्ई नयाँ आसनमा विराजमान

ललितपुर स्थित रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइयो । यस अघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गर्नुभयो । त्यसपछि वडाको तर्फबाट सदस्य सुप्रभा शाक्यले विहारका ज्येष्ठ सदस्य चक्रेश्वर आजु (ज्येष्ठ) ज्ञानबहादुर बज्राचार्य र सिद्धिरत्न बज्राचार्यलाई आसन हस्तान्तरण गर्नुभयो । चाँदीको कलात्मक आसन सुनले […]

एम्बुलेन्स पनि अक्सिजन लाइनमा – बालाजु स्थित उद्योगमा देखिएका फोटोहरु

 काठमाडौँ। बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्स अक्सिजन उद्योगमा घन्टौ लाइनमा बस्नु परेको छ। बालाजु स्थित शंकर अक्सिजनमा बुधबार रित्तो सिलिन्डरका एम्बुलेन्स , अस्पतालका गाडीहरु उद्योग अगाडी बिहानै बात लामो लाइनमा बसेका देखिए भने कोहि निजि कार, ट्याक्सी र मोटर साइकलमा १ /२ वटा सिलिन्डर बोकेर बिरामीका आफन्तजन मलिन अनुहारमा लाइनमा उभिएका थिए। लाइनमा बसेका बिरामीका […]

निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु पर्ने

काठमाडौँ। निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । अक्सिजन दिनुपर्ने कोरना संक्रमितका बिरामीका संख्या बढेपछि मन्त्रालयले बुधबार सयभन्दा बढी बेड भएका निजी र सामुदायिक अस्पताललाई तत्काल प्लान्ट जडान गर्न निर्देशन दिएको हो । मन्त्रालयलाइ अस्पतालले प्लान्ट जडान गरेर त्यसको जानकारी गराउनुपर्ने भनेको छ । प्लान्ट जडान गर्न मन्त्रालयको गुणस्तर […]

४ हजार नाै सय मूल्यमा ‘रेम्डेसिभिर’ सिधै खरिद गर्न सकिने – सम्पर्क नम्बरसहित

काठमाडौँ। बङ्गलादेशबाट कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचारका लागि प्रयोग हुदै आएको औषधि ‘रेम्डेसिभिर’ थप ३२ हजार डोज नेपाल आइपुगेको छ । स्वास्थ्य मन्त्रालयले रिम्डेसिभिर चिकित्सकले ताेकेकाे आधारमा सम्बिन्धत वितरकबाट सिधै खरिद गर्न । प्रतिडाेज चारहजार नाैसय रूपियाँ मात्र तिर्न सूचना मार्फत आग्रह गरेकाे छ । औषधि बिभागका सूचना अधिकारी सन्तोष केसीले पछिल्लो समय नेपालमा कोभिडका […]

नर्भिक अस्पताल प्रशासनले भने अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय घटना घट्न सक्छ

काठमाडौँ। थापाथलीमा रहेको नर्भिक अस्पतालले अक्सिजनको सहज आपूर्ति नभए अकल्पनीय घटना घट्न सक्ने बताएको छ । अस्पताललाई आवस्यक पर्ने कोटाअनुरुपको अक्सिजन पनि उपलब्ध हुन नसकेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले आज प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् । उनक अनुशार पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसागै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको […]

सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाई एक वर्षभित्र चुनाव गरौँ : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको बिध्यमान राजनैतिक संकट समाधान गर्न सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाउनु पर्ने बताउनु भएको छ। उनले बुधबार बिहान ट्वीट गर्दै संविधानको धारा ७६ (२) बमोजिमको वर्तमान र पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा नै अहिलेको राष्ट्रिय सरकार बनाउनुपर्ने र एक वर्षभित्र चुनाव गर्नुपर्ने बताएका हुन् ।  

अस्पताललाई कोविडविरुद्ध लड्न कस्तो सहयोग चाहिन्छ, हामी सहयोग गर्छौँ – मेयर शाक्य

          काठमाडौँ महानगर पालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले कोविडविरुद्ध लड्न अस्पतालहरुलाई कस्तो सहयोग चाहिने हो सो अनुशारको सहयोग गरिने बताउनु भयो । शाक्यले, काठमाडौँ जिल्लामा भएका डेडिकेटेड कोविड अस्पतालका प्रमुखहरुलाई आज बोलाएर महानगरबाट कस्तो सहयोग भयो भने तपाईँको अस्पतालको क्षमता बढ्छ भनि सोध्नु भयो। उहाले अहिलेको विसंम परिस्थतिमा विकासका काम पछि […]

‘सन्चो छैन मलाई’ म्यूजिक भिडियो सार्वजनिक

  दु:खमा मात्र होईन शुखमा पनि अामालाई माया गर्नु पर्छ भन्ने सदेश सहित अहिले Cobit-19को विष्म परिस्थितिलाई समेटेर सन्चो छैन मलाई, (पाखुरिमा बल हुन्जेल, गोजीमा दाम रहहुनजे, बिर्से अामा तिमीलाई, सासै फेर्न गारो भो अहिले ज्यनन प्यारो भो सम्झे अामा तिम्लाई) भन्ने भाकाको बोलमा “अन्तिम संदेश” म्युजिक भिडियो सर्बोजनिक भएको छ। अशोक कुमार सापकोटा, पवित्र […]