काठमाडौँ उपत्यकमा पसल १ घण्टा बढी खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा उपभोग्य वस्तुको पसल बिहान १० बजे सम्म खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सर्वसाधरणले भौतिक दूरी काम गरेर उपभोग्य सरसामान किनमेल गर्ने समयलाई […]

नक्कली OXIMETER बेच्ने पक्राउ

काठमाडौँ। नक्कली Oximeter (अक्सिमिटर) बेच्ने ७ जनालाइ पक्राउ गरिएको छ। मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने Oximeter (अक्सिमिटर) झुक्याएर अधिक मुल्य लिई नक्कली बेचबिखन गर्दै आएकालाइ मंगलबार महानगरीय अपराध महाशाखा , जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका सहायक प्र.जि.अ., औषधी व्यबस्था बिभाग तथा बाणिज्य बिभाग समेतको संयुक्त टोली समेतको सहभागितामा मंगलबार विभिन्न स्थानबाट […]

कोरोना नियन्त्रणमा सरकारको ध्यान नगएको नागरिक गुनासो

पदम श्रेष्ठ:- सजिलोमा सबै हुन्छन् हुनुहुन्न मपाँई   ————————- अप्थ्यारोमा साथी बनौं हामी अनि तपाई  ————————— मुल नाराका साथ राष्ट्रबादी केन्द्र नेपाल गोदावरी लेले ललितपुर शाखाले डोर टु डोर रक्तदान अभियान थालेको छ । कोरोना प्रभावित तथा अन्य रोगका विरामीका लागि रगत अभाव हुदै गईरहेको स्थितिलाई ध्यानमा राखि बिहान ८ बजेदेखि १० बजे सम्म घर घर […]

बैशाख ३० गतेसम्म राष्ट्रपतिबात बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गतेसम्म समय दिएर बहुमतको सरकार गठन गर्न आह्वान गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाको विश्वासको मत गुमाए पछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गर्नु भएको हो । राष्ट्रपति कार्यालयबात सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, […]

काेराेना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको चिनियाँ खोप आउँदो जेठ २ गतेदेखि सुरु

  काठमाण्डाै। जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले काेराेना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको चिनियाँ खोप आउँदो जेठ २ गतेदेखि उपत्यकामा सुरु गरिने भएको छ । काठमाण्डाै उपत्यकामा एन्टी कोभिड खाेपकाे दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी, भिडभाड नगरि व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले […]

प्रधान मन्त्रीले पाएन बिश्वासको मत

          काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल हुनुभएको छ । प्रतिनिधि सभाको बहुमत सदस्यको विश्वास गुमाएसँगै उहाँको नेतृत्वमा रहेको सरकार गिरेको छ । प्रधानमन्त्री ओलीले आज बसेको प्रतिनिधि सभाको बैठकमा आफूलाई प्रतिनिधि सभाका सदस्यहरुको विश्वास रहेको छ भन्ने प्रस्ताव राख्नुभएको थियो । तर उहाँले आफ्नै […]

काठमाडौँ महानगरका विद्यालयहरुमा कक्षा ८ को परीक्षा स्थगित

काठमाडौँ । काठमाडौँ महानगरभित्र जेठ ३ गतेदेखि गर्ने तालिका रहेको कक्षा ८ को नगर स्तरीय परीक्षा स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा भएको र बैशाख मसान्तसम्म जिल्ला प्रशासन कार्यालयले निषेध आदेश जारी गरेको अवस्थालाई दृष्टिगत गर्दै परीक्षा स्थगित गरिएको हो । आज महानगरको शिक्षा विभागले कक्षा ८ सञ्चालन भएका सबै विद्यालयलाई परिपत्र […]

प्रहरीको सक्रियतामा अक्सिजन सिलिन्डर संकलन गरी कोभिड अस्पतालमा बुझायो

  काठमाडौँ। कोभिडका बिरामीलाइ चाहिने अक्सिजन अभाव भएपछी नेपल प्रहरीले सिलिन्डर संकलनमा सक्रियेता बढाएको छ। देशभरका विभिन्न स्थानबाट प्रहहिले शनिबार साँझसम्म संकलन गरिएका २ हजार ७ सय ८१ वटा अक्सिजन सिलिन्डर नेपाल प्रहरीले कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको छ । ती मध्ये ९ सय वटा सिलिन्डर अस्पताललाई र १ हजार ८ […]

कोविड संक्रमणको शंका लागे महानगरको हटलाइन ११८० मा सम्पर्क गर्न मेयर शाक्यको आग्रह

  काठमाडौँ । काठमाडौँ महानगर पालिकाले नगरवासीलाइ कोविडको शंका लागे निःशुल्क पीसीआर परीक्षण गराउने भएको छ। महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको हटलाइन ११८० मा सम्पर्क गरेर उक्त सेवा लिन नगरवासीलाइ  अपिल गर्नुभएको छ । महामारी नियन्त्रणका लागि सामुहिक प्रयासमा जोड दिँदै आज प्रमुख शाक्यले जारी गर्नुभएको अपिलमा कोविडको उपचार गराउन अस्पताल जानु परे १०२ मा […]

अक्सिजन चाहिए यी नम्बरमा फोन गर्न आग्रह

      काठमाडौं । कोभिडको उपचार गरिरहेका बिरामीका लागि अक्सिजनको अभाव देखिएपछि सरकारले अक्सिजन सहजको लागि एक कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव […]