दु:खमा मात्र होईन शुखमा पनि अामालाई माया गर्नु पर्छ भन्ने सदेश सहित अहिले Cobit-19को विष्म परिस्थितिलाई समेटेर सन्चो छैन मलाई, (पाखुरिमा बल हुन्जेल, गोजीमा दाम रहहुनजे, बिर्से अामा तिमीलाई, सासै फेर्न गारो भो अहिले ज्यनन प्यारो भो सम्झे अामा तिम्लाई) भन्ने भाकाको बोलमा “अन्तिम संदेश” म्युजिक भिडियो सर्बोजनिक भएको छ। अशोक कुमार सापकोटा, पवित्र काफ्ले ,सिरंन मोक्तन , देवकी अभिलाषी ,सुफ़िस मदन ,सावित्री श्रेष्ठ र मान बहादुर तामाङकोले संयुक्त शब्द रचानागर्नु भएको यो नयाँ गीतमा संगीत, गायक र छोराको अभिनया मान बहादुर तामाङको रहेको छ। मोडेलमा नयिका एलिना रायमाझी, गयिका The Voice of nepal swason 3 को लक्ष्मि स्याङतान, अामाको अभिनयामा भुन्टी सिरियलमा ख्याति प्राप्त श्रीमती कृष्ण खड्का र डाक्टरको अभिनयमा जिस्ना चौधरी रहेको छ। निकै मनछुने गरि भिमिका निर्वाह गरेका छन। यस गीतलाई आजै man khusi युट्युब मार्फत सर्विजनिक गरि गाएक तामाङको भने – ‘ आज आमाको मुख हेर्ने दिन — आमाले मलाई सानो बेलामा – मातृ भाषामा ” ग्लोबरि सा गरजीन्झी पुङबारि ना गरजिन्झी” भनेर कहिले कहि अामा खुशी नभएको भेलामा भनेको यादमा कथालाई अाधार मानेर यसैलाइ सम्झेर मैले योगीत सबै सामु राखेको हु। “ग्लोबरि सा गरजीन्झी पुङबारि ना गरजिन्झी”को अर्थ हो “फोक्सोमा सास भराई सके पाखुरी मंसपेशि भरिसके” हो। गायक तामाङले भन्छन यो गित सुनेर सबै सन्तानले अामालाई धेरै माया गरोस भन्ने अपेक्ष लिएको छ। सबै अामा हरुलाई खुशि बनाउन मैले यो गित श्रृजना गरेको हो । सबैले माया गर्नेछ भन्ने पुर्ण बिस्वास लिएको छु । किनकी धेरै जान मुक्तककार र कविहरुको मिलेर शब्द भरेको र arranger suffis madhanले पनि धेरै मेहनत गरेर बनाएको हो र क्यमारा मेन दिनेश मुस्कान र निर्रदेशक दिनेश तामाङले धेरै मेहनेत गरेको र अहिलेको बिष्म परिस्थितिलाई जन्म दिने अामाको कथा संग जोडनईएको छ। यसको Videoमा प्रष्ट खुलेको छ केटी साथी मर्फत कोरोना सर्छ यसको मतलब के हो त भन्द समाजिक दुरि कयाम गरौ नत्र कोरोना सर्छ भनेर देखाएको छ। र अामालाई दुःखम मात्र होईन सुखमा पनि सम्झौ माया गरौ अामालाई भन्ने भाब स्पष्ट छ। त्यसैले सबै अामाहरुलाई र सबै सन्तानहरुलाई अन्तिम सन्देश मुलक गित हुनेमा बिस्वस्त छ र सबैले माया गर्ने छन ।
तल क्लिक गर्नु होला –