काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरि चुनाव घोषण गरेपछि असन्तुष्ट सांसदहरुले यो कदम खारेजीको माग गर्दै सर्वोच्च जानेबारे तैयारी थालेको छ । यो कदमविरुद्ध संसद् भवन बानेश्वरमा बसेको सर्वदलीय बैठकले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदमलाई गलत भएको ठहर गर्दै खारेज गर्ने रणनीति र आन्दोलनबारे छलफल हुने बताइएको छ। बैठकमा नेपाली कांग्रेसका […]
Author: ननस्टप संवाददाता
टेकु अस्पताल र छत्रपाटी निःशुल्क चिकित्सालयलाई काठमाडौँ महानगरबाट दुई—दुई थान भेन्टिलेटर प्रदान
काठमाडौँ । शुक्रराज ट्रपिकल अस्पताल टेकु र छत्रपाटी निःशुल्क चिकित्सालय,क्षेत्रपाटीलाई काठमाडौँ महानगरपालिकाले २—२ थान भीजी ७० मोडलका भेन्टिलेटर प्रदान गरेको छ । ) महानगकार प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशकहरुविच सम्झौता गरेर शुक्रबार सो उपकरण सामग्री प्रदान गरिएको हो । उपकरण हस्तान्तरण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले […]
ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेको छ : प्रचण्ड सचिवालय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रधान मन्त्री केपी ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेको प्रतिक्रिया दिएको छ। कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन गर्नेगरी प्रतिनिधि सभा विघटन गरीएको घटनाप्रति सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेको प्रतिक्रिया दिएको […]
संसद बिघटन , मध्यावधि चुनाव कात्तिक २६ र मंसिर ३ मा
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गर्नुभएको छ । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गर्नु भएको हो। संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुवै […]
राष्ट्रिय सहमतिको सरकार र बैकल्पिक सरकार बनाऔ ,रचनात्मक सहयोग गर्न तयार छु – : ओली
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुलाई वैकल्पिक राष्ट्रिय सरकार बनाउन आग्रह गरेका छन् । उहाले राष्ट्रपति भनेको गणतन्त्रको प्रतीक भएको भन्दै सरकारले गरेको सिफारीसका आधारमा जारी हुने आदेशलाई लिएर राष्ट्रपति प्रति आलोचना , अपमानजानक अभिव्यक्ति दिनु अलोक्तान्तिक भएको बताए । नयाँ सरकारले १५ गते बजेट पेश गर्ने समय नभएका कारण छोटो समय राखेर सरकार […]
राष्ट्रपतिलाइ महाअभियोग लगाइ विदा गर्न गगन थापाको आह्वान
काठमाडौँ। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन । सामाजिक सन्जालमा नेता थापाले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न आह्वान गर्दै थापाले लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रम ९प्रधानमन्त्री०ले राजीनामा गर्ने […]
कोविड बिरुद्दको खोप सहज रुपमा उपलव्ध गराउन बारले गर्यो अपिल
काठमाडौँ। नेपाल बार एशोसिएशनले नागारिकलाई कोविड बिरुद्दको खोप सहज उपलव्ध गराउन सरकार समक्ष अपिल गरेको छ । विश्व ब्यापी फैलिएको कोरना भाइरस को नया भेरियेंत सहितको दोश्रो लहरको महामारीको विषम परिस्थितिमा धेरै ले ज्यान गुमाउन परेको यो अवस्थामा आमनागरिक ज्यान बचाउन कोविड बिरुद्दको खोपलाई सहज उपलव्ध गराउन तथा ठोस कदम चाल्न , अस्पतालमा आउने बिरामीलाई […]
अक्सिजन सिलिन्डर कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गर्ने ३ जना पक्राउ
अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा प्रहरीले ३ जनालाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका-३ घर भएका ३९ वर्षीय रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका-१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएका ४२ वर्षीय नबराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने […]
काठमाडौँमा भूकम्पको झट्का
काठमाडौँमा बिहानै भूकम्पको झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
नेपालमा देखिएको कोरोना भाइरस बी १६१७२ र बी १६१७१ नयाँ भेरियन्ट भएको पुस्टि
जेठ ४,काठमाडौं । नेपालमा फैलिएको कोरोना भाइरस नयाँ भेरियन्टको पुष्टि भएकाे छ । देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा ९३४ वटामा बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक […]











