काठमाडौँमा भूकम्पको झट्का

काठमाडौँमा बिहानै भूकम्पको झट्का महसुस गरिएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

Loading...