काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ २० गते सम्म लम्बिने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित आगामी जेठ २० सम्म निषेधाज्ञा थपिएको हो । यस अघि जेठ १३ जेठसम्मका लागि निषेधको आदेश जारी भएको थियो । संक्रमण दरमा उल्लेखीय कमि […]
Author: ननस्टप संवाददाता
कारवाही पछि नेता खनालकोले भने ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ ले गरेको कारबाहीबाट आफूहरुको रौं पनि हल्लिदैन ’
काठमाडौं। नेकपा एमालेका नेता झलनाथ खनालले केपी ओलीजस्ता ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ ले गरेको कारबाहीबाट आफूहरुको रौं पनि नहल्लिने प्रतिक्रिया दिएका छन् । सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले ओलीलाई ‘गद्दार’ भनेका हुन् । उनले भने, ‘केपी ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुन् । उनले गर्ने निर्णयले हाम्रो रौँ हल्लिदैन […]
नेकपा एमाले बात खनाल नेपाल सहित ११ जनालाइ साधरण सदस्य समेत नरहने गरि निष्कासित
काठमाडौँ। नेकपा एमालेले पार्टीको अनुशासन विपरीत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । एमाले स्थायी कमिटीको आज सोमबार बसेको बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो । नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति […]
चाइनिज ब्राण्डको नक्कली लोगो स्टिकर टासेर स्यानिटाईजर उत्पादन गर्ने ब्यक्ति पक्राउ
काठमाडौँ। चाइनिज ब्राण्डको लोगो नक्कली स्टिकर टासेर स्यानिटाईजर उत्पादन तथा गर्ने ब्यक्तिलाइ पक्राउ गरेको छ। अपराध अनुसन्धान महाशाखाले गुणस्तरहिन स्यानिटाइजर उत्पादन गरि बिभिन्न औषधिजन्य पसल एंबम सर्जिकल हाउसमार्फत बिक्रि वितरण गर्ने दुर्गा भट्टराईलाई आज ललितपुरबाट पक्राउ गरिएको हो। निजले औषधी ब्यवस्था बिभागमा दर्ता नगरी “wick low way wines हँद sanitizer 70% alcohol लेखिएको चाइनिज ब्राण्डको […]
चिनियाँ संस्था द्वारा आइसोलेसन केन्द्रलाइ अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्रीहरु प्रदान
काठमाडौं महानगरपालिका १७ वडा कार्यालयले क्षेत्रपाटीमा संचालन गरेको आइसोलेसनका लागी चाइनीज संस्थाले अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । चाइना फाउन्डेसन फर पभर्टी एलेभिएसनले आइसोलेसनका लागि २० वटा अक्सिजन सिलिण्डरको साथमा विभिन्न स्वास्थ्य सामग्री आज प्रदान गरेको हो । आज आइसोलेसन परिसरमै आयोजित कार्यक्रममा उक्त सामग्रीहरु हस्तान्तरण गरियो । फाउन्डेसनका कन्ट्रि डाइरेक्टर झाउ छि […]
५ दिनमा काठमाडौँ महानगरका ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण , दैनिक १० केन्द्रबाट ५ दिन परीक्षण गरिदै
काठमाडौँ । काठमाडौँ महानगरले ५ दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा जेठ १४ गतेदेखि परीक्षण हुनेछ । हरेक दिन १० वडा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गरिनेछ । ५ दिनभित्रमा सबै वडाका जोखिमपूर्ण ठाउँहरुमा परीक्षण गरिसकिनेछ । जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ, ‘समुदायमा संक्रमण […]
नागरिकता अध्यादेश खारेज गर्न माग गर्दै राष्ट्रहितविरुद्ध काम नगर्न विप्लबको चेतावनी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई नागरिकता अध्यादेश खारेज गर्न माग गर्दै राष्ट्रहितविरुद्ध काम नगर्न कार्य नगर्न चेतावनी दिएको छ । महासचिव नेत्र विप्लब चन्द विप्लवले सोमबार प्रेस वक्तव्य जारी गर्दै जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता ( पहिलो संशोधन) अध्यादेश २०७८ खारेज गर्न माग गर्दै […]
काठमाडौँ महानगरले संचालन गरेको (पीसीआर) परीक्षणका लागि नयाँ तालिका सार्वजनिक
काठमाडौँ । कोविड संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि काठमाडौँ महानगरले नयाँ तालिका सार्वजनिक गरेको छ । जसअनुसार अव हरेक दिन बिहान ११ बजेदेखि कम्तीमा २ वटा केन्द्रबाट परीक्षण हुनेछ । यस अघिको नियमित तालिकामा दिनको १ केन्द्रबाट मात्र हुने गरेकोमा अब २ देखि ३ केन्द्रबाट परीक्षण […]
जित्दै छ कोरानालाई , नेपालमा एकैदिन ७८९० संक्रमण मुक्त
काठमाडौं। नेपालमा कोरनालाइ जित्ने को संख्या बढ्दै गएको छ। शुक्रबार एकैदिन ७८९० जनाले को’रोना संक्रमण बात मुक्त भएका छन । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६ हजार ५४३ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । आठ हजार २२७ जना नया सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २१ ह्जार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । […]
हामीले भनेका थियौ संसदीय व्यवस्था जनतासँग मेल खादैन, सही साबित भयो : विप्लव
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सांसद बिघटनको भएको घटनालाई लिएर आफ्नो पार्टीले २०७३ सालदेखि राख्दै आएको धारणा अहिले सही साबित भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी बात प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको घोषणा गरेपछि पार्टीको धारणा सार्वजनिक गर्दै आज उनले आफ्नो पार्टीले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग […]










