काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ। सरकारले संसोधित नियमावली अनुसार दिएको निर्देशनले सबै विद्यालयहरुले शैक्षिक सत्र ०७७ को वार्षिक परीक्षाहरु जेठ २० गतेसम्म सकाएर नतिजासमेत प्रकाशन गरी असार पहिलो साता नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने महानगर कार्यपालिकाको कार्यालयको आइतबार बसेको बैठकले निर्णय गरेको महानगरका शिक्षा अधिकारी रामप्रसाद […]
Author: ननस्टप संवाददाता
जसपाले सोध्यो ठाकुर, महतो सहित चार नेतालाई २४ घण्टे स्पष्टीकरण
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो सहित चारजनालाई दोश्रो पटक स्पष्टीकरण सोधेको छ । स्पष्टीकारण सोधिएका छर नेतालाई गएको जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकको निर्णयानुसार स्पष्टीकरण सोधिए पनि जवाफ नआएको भन्दै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र […]
कोरोना संक्रमणदर धटने क्रम, आज ७२२६ जनाले जीते
काठमाण्डु। नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २२ सय ६ जना कोरना संक्रमणबात मुक्त भइ डिस्चार्ज भएका छन्। यो लगातार दोस्रो दिन संक्रमित भन्दा बदी निको हुनेको संख्या हो । यस्तै सोही समयमा देशभर ६ हजार ७ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ९ सय ९२ जनाको परीक्षण गर्दा […]
महन्तलाई बाबुरामले गराए स्मरण :‘संविधान पूरै गिलास खाली गर्ने शक्तिका मतियार बन्नसक्दैनौं ’
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा २ धार देखिएका बेला पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अर्को महन्त पक्षलाई जसपा मधेशको मात्रै पार्टी नभएको स्मरण गराएका छन्। नागरिकता अध्यादेश जारी भएपछि माग पूरा भएको भन्दै सरकारमै सहभागि हुने तयारी महन्त ठाकुर, राजेन्द्र महतो पक्षले गरेपछि बाबुरामले जसपा मधेशको मात्रै शक्ति नभएको बताएका हुन। उनले बुधबार सामाजिक संजाल […]
मनसुन सुरु हुनु अगावै बढी पहिरो जोखम , तीन दिनसम्म देशभर पानी पर्ने सम्भावना
जेठ १३ ,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १३ गते बिहीबारदेखि १५ गते शनिबारसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। भारतको पश्चिमी बंगाल खाडीमा विकसित भएको जलवायुको प्रभाव र यास नामक शक्तिशाली चक्रवात समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको र उक्त चक्रवात उत्तर पश्चिम सर्ने क्रममा रहेको र सोको असर […]
भोकाएका पशुको साहारा बने मनकारीहातहरु
जेठ १३ , काठमाडौँ । बुद्ध थान्का ट्रेजर, स्वयम्भूले निषेधाज्ञाको समयमा स्वयम्भू क्षेत्रमा रहेका बाँदर कुकुर, परेवालाई आहाराको व्यवस्था गरिरहेको छ । निषेधाज्ञाको समयमा मानिसको चहल–पहल बन्द भएपछि भोको परेका त्यस क्षेत्रका जनावर र पन्छिको लागि ट्रेजरका संस्थापक समाजसेवी एवं नेतृ राज्यलक्ष्मी श्रेष्ठले हरेक दिन आहाराको व्यवस्था गर्दै आउनुभएको हो । उहाँले भोक लाग्यो भन्न […]
कोरना संक्रिमित हुने भन्दा निको हुनेको संख्या धेरै
काठमाडौं । कोरनाको दोश्रो संक्रमण फैलिए एता आज देशभर ६ हजार ७१६ सक्रमण मुक्त भइ निको भएका छन् भने थपिने संख्या अघिल्लो दिनको अनुपातमा घटेर ६ हजार ६७७ जनामा कोरोना ‘भाइरस ‘संक्रमण पुष्टि भएको छ । यो दोश्रो कोरोना महामारी लहर सुरु भए एता आज देशभर संक्रमित भन्दा निकाे’हुनेकाे संख्या बढी रहेकाे हो । यस्तै […]
छत्रपाटी निःशुल्क चिकित्सालयमा कोविड अस्पताल सुरु
काठमाडौँ । काठमाडौँ महानगरको सहयोगमा आजदेखि छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोविड अस्पताल सञ्चालनमा आएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा आज अस्पताल सञ्चालन शुभारम्भ गरेका हुन् । महानगरले अस्पताललाई पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्चवापत् […]
सरकार कोभिडको त्रास फैलाएर आफ्ना अवैधानिक हर्कतको ढाकछोप गरी सुरक्षित हुने प्रयास गरिरहेको कांग्रेसको भनाइ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार कोविद संक्रमण नियन्त्रण गर्ने छोडेर त्रास फैलाएर आफू सुरक्षित हुन खोजीरहेको भनेको छ । बुढानिलकण्ठ स्थित सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस पदाधिकारीको आज बसेको बैठकबात यस्तो धारणा सार्वजनिक गरेको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले दुई दिनभित्र खाद्यान्न किनिसक्नू भनेर जनतामा त्रास फैलाउने काम फैलाएको […]
निमुखाबर्गलाइ बाडियो राहत सामाग्री
काठमाडौँ। सत्तारुद् दल नेकपा एमाले आवद्द राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ महानगर पालिका १५ वडा कमिटीले विषम परस्थितिमा निम्न आय भएका तथा दैनिक ज्याला दारी गर्ने बर्गलाइ राहत बाड्ने कार्य सुरु गरिएको छ । १५ वडा भित्र बसोबास गर्ने एकदमै निमुखाहरु खानलाई गाह्रो भएको खबर प्राप्त हुन साथ कमिटीले उक्त सबै परिवारहरुलाई सोमबार राहत उपलब्ध […]











