कोरोना संक्रमणदर धटने क्रम, आज ७२२६ जनाले जीते

काठमाण्डु। नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २२ सय ६ जना कोरना संक्रमणबात मुक्त भइ डिस्चार्ज भएका छन्। यो लगातार दोस्रो दिन संक्रमित भन्दा बदी निको हुनेको संख्या हो ।

यस्तै सोही समयमा देशभर ६ हजार ७ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ९ सय ९२ जनाको परीक्षण गर्दा ६ हजार ७सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
५ लाख ४२ हजार २५६ जनालाई हालसम्म संक्रमन पुष्टि भएको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

बिहिबारको दाजोमा मृत्यु हुनेको संख्या पनि निकै घटेको छ। कोभिड–१९ बाट आज  १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।

Loading...