काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ सम्म थप, यस्तो छ व्यवस्था

  काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने पुरानै नियमलाइ निरन्तरता दिइएको छ ।तर, केहि नियम खुकुलो बनाइएको छ । काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) निषेधाज्ञा थप्नेबारे मंगलबार बसेको बैठकमा भएको निर्णय आज सार्वजनिक गरेको हो । हेर्नुस के […]

निजि अस्पतालले कोभिड–१९ संक्रमितको उपचार खर्च मूल्यसूची वेबसाइटमा राख्नु पर्ने

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमितको उपचार गर्दै आएका निजि अस्पताललाइ उपचारमा लिइदै आएको खर्च रकममा निगरानी बढाएको छ। निजि रुपमा खोलिएका अस्पताल , स्वास्थ्य संस्थाले विभिन्न शिर्षकमा अनावश्यक रुपमा अत्यधिक शुल्क असुल्ने गर्ने गरेको जनगुनालाइ मध्ये नजर गर्दै सरकारले कडाई गर्न थालेको हो । सरकारले सात दिनभित्र सम्बन्धित निजि अस्पतालबाट प्रवाह हुने सबै सेवाको प्रकार, […]

विद्युतको महसुल भुक्तानी अनलाइनबाट तिर्नुस – प्राधिकरण

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले महसुल भुक्तानी गर्न अनलाइन माध्यम प्रयोग गर्न आग्रह गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै निषेधाज्ञाका कारण मिटर रिडिङका लागि घरघरमा कर्मचारी पठाउन नसकेको कारण अनलाइन मार्फत भुक्तानी गर्न आग्रह गरेको हो। प्राधिकरणले कार्यालयमा भौतिक रूपमा उपस्थित हुँदा महामारीका बेला संक्रमण फैलने जोखिम उच्च भएकाले यो बिधि अपनाउन आग्रह गरेको छ। उपभोक्ताले […]

जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य तथा उप प्रमुख हरि प्रभ श्रेष्ठ श्रेष्ठले जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण गर्नु भएको छ। कोभिड–१९ को रोकथाम र नियन्त्रण क्षमता अभिवृद्धिका निम्ति जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई आज चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण गर्नुभएको […]

वरिष्टता को आधारमा गठित इजलासले संसद् विघटन मुद्दाको सुनुवाइ गर्ने

काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा न्यायाधीश सम्मिलित इजलास गठन हुने भएको छ । सर्वोच्च अदालतको फुल कोर्ट बैठकले स्वीकृत गरेर न्याय परिषद् बात पारित गराई इजलाश गठन गर्नेबारेमा प्रधानन्यायाधीश राणा र सर्वोच्च बारका पदाधिकारीबीच सहमति भएको अध्यक्ष पूूर्णमान शाक्यले जानकारी दिएका छन् । शाक्यकाअनुसार अब ज्येष्ठता श्रेणीका आधारमा संवैधानिक इजलाश गठन […]

छाँया देवी कम्प्लेक्स निर्माणको बिषयमा संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदका विज्ञले सरकार संग माग्यो जवाब

  जेठ १७, काठमाडौँ। ठमेल स्थित ब्यापारिक भवन छाँया देवी कम्प्लेक्स निर्माणको बिषयमा संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदका विज्ञले नेपाल सरकार संग जवाव मागेको छ। लिक्षविकालिन सम्पदा ठमेल स्थित बिक्रमसिल महाविहार संग जोडिएको ऐतिहासिक कमल पोखरीमा ब्यापारिक भवन छाया देवी कम्प्लेक्स निर्माण गरेको भन्दै बिरोधमा रहेका स्थानीय तथा सम्पदा अभियानले पठाएको जानकारीको आधारमा २०२१ मार्च […]

एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

काठमाडौं । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव आज बसेको मन्त्रालयको बैठकले मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो। गएको बर्ष राष्ट्रिय परीक्षा बोर्डले मूल्यांकन विवरण तयार गर्न एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण […]

सुकेटार विमानस्थलको नाम परिवर्तनमा जिल्लावासी नै असन्तुष्ट

  ताप्लेजुङ्को सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नाम परिवर्तन गर्ने बिषयमा त्यस क्षेत्रका राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासी असन्तुष्ट देखिएका छन्। आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिइएको थियो । सामाजिक सञ्जाल मार्फत उनीहरुले विमानस्थलको नयाँ नामकरणका नगर्न […]

विपक्षि गठवन्धनले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदमबिरुद्द सशक्त प्रतिकार गर्ने निष्कर्षमा

काठमाडौँ।  विपक्षि गठबन्धन नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी , माधव नेपाल समूह र राष्टिय जनमोर्चाले राष्ट्रपति र प्रधामन्त्रीको पछिल्लो कदमलाई बिरोध जनाउदै सशक्त प्रतिकार गर्ने निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा राष्ट्रपतिले एकपछि अर्को संविधानको […]