काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ सम्म थप, यस्तो छ व्यवस्था

 

काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने पुरानै नियमलाइ निरन्तरता दिइएको छ ।तर, केहि नियम खुकुलो बनाइएको छ ।

काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) निषेधाज्ञा थप्नेबारे मंगलबार बसेको बैठकमा भएको निर्णय आज सार्वजनिक गरेको हो ।

हेर्नुस के गर्न पाइने, के नपाइने

Loading...