राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारि

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ। नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीबात सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । जारी अध्यादेशमा स्वास्थ्य क्षेत्र्मा कार्येरत स्वास्थ्य कर्मी माथि आक्रमण गर्ने माथि तिन […]

मन्त्री मण्डल पुनर्गठन विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । जनता समाजवादी पार्टी ठाकुर–महतो समूह सामेल गराई प्रधानमन्त्रीले गरेको मन्त्रीमण्डल पुनर्गठन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। जनता समाजवादी पार्टीका १० सहित संयुक्त गरी शुक्रबार गरिएको मन्त्रीमण्डल पुनर्गठन खारेजी हुनुपर्ने माग सहित रिट दायर भएको हो। आइतबार वरिष्ट अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपतिबाट मन्त्री परिषदमा गरिएको मन्त्रीमण्डल हेरफेर तथा कार्यबिभाजन , त्यसबाट निश्रित […]

१३ लाख नगद सहित न्युरोड पाकोबात १५ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका २२ वडा पाको न्यूरोडको एक घरमा जुवा खेलिरहेका १५ जनालाई नगद रु १३ लाखभन्दा बढी रकमसहित प्रहरीले पक्राउ गरेको छ । पूर्णलाल महर्जनको घरमा कौडा र तास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट रु १३ लाख ४३ हजार नगद समेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । अजय श्रेष्ठले भाडामा लिएको […]

काठमाडौँ महानगरमा जेठ २५ बात ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई भेरोसेल खोप दिइने

काठमाडौँ । काठमाडौँ महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले जेठ २५ गतेदेखि ६० बर्षदेखि ६४ बर्षसम्मका व्यक्तिलाई दिइने कोविड विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्र पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा आज जिल्ला स्वास्थ्य कार्यालय र विभागविच बैठक बसेर हरेक […]

ललितपुर महानगरले कोभिडका कारण निधन भएकाको परिवारलाई १ लाख सहयोग गर्ने

  ललितपुर महानगरपालिकाले कोभिड १९ संक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज पत्रकार सम्मेलन गरि ललितपुर महानगरपालिका भित्रका स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड -१९ संक्रमित भइ उपचारको क्रममा निधन भएका व्यक्तिका परिवारलाई महानगरले प्रति मृतक १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताएका हुन […]

विप्लब निकट जनगणतान्त्रीक मञ्चद्वारा जेल जीवन विताईरहेका सहकर्मीहरुलाई लत्ता कपडा सहयोग

काठमाडौँ । जनगणतान्त्रिक सम्पर्क मञ्चले राजनीतिक आस्थाकै कारण जेल जीवन विताईरहेका आफ्ना सहकर्मीहरुलाई शुक्रबार लत्ता कपडा वितरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्रवीक्रम चन्द ‘विप्लव’ले हालै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जति सकिन्छ आहतमा परेका जनतालाई राहत दिन आदेश दिएका थिए । सोही आदेश अनुसार जेठ १५ गते देखि कोरोना संक्रमण र निषेधाज्ञाबाट प्रभावित […]

नेपाल समूहको घोषणा : जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्ने

  काठमाडौं । नेकपा एमालेका नेता माधव नेपाल पक्षले २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा गरेका छन् । नेपाल खनाल पक्षको बुधबार बसेको बैठकपछि आज सहभागी १७ वटा भ्रातृ संगठनहरूले संयुक्त बिज्ञप्ति जारी गर्दै पार्टी , जनसंगठनहरूका सबै संरचनालाई जेठ २ को अवस्था नफर्काए पार्टी […]

कोविड महामारीले गर्दा समस्या परेकालाई आवश्यक सहयोग गर्ने मेयर शाक्यको प्रतिबद्धता

काठमाडौँ। नेकपा एमाले १५ वडा कमिटीले आज काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यसगँ भेट गरेको छ । कमिटीका अध्यक्ष धावा रुम्बा, नेकपा एमाले महानगर कमिटीका सदस्य लक्ष्मण शाही, उद्दव खड्गी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क्षेत्र नं ८ का कमिटीका सदस्य निसार उद्दिन सहितले वडा कमिटी र राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले […]

छाक टार्न समस्या भए ११८० मा सम्पर्क गर्न आग्रह

काठमाडौँ । निषेधआज्ञका तथा बन्दाबंदीका कारण दैनिक छाक टार्न समस्या भएकालाइ काठमाडौँ महानगरपालिकाले नि:शुल्क टेलिफोन हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । कोरोनाको दोस्रो लहरका देशका अधिकांश जिल्लामा बन्दाबन्दी भएपछी नागरिकको आम्दानीका स्रोत ठप्प भएको छ। महानगरले एस्तो परिस्थितिमा कसैलाई खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा सम्पर्क गर्न भनिएको हो। महानगरले […]

सरकारले तोक्यो बन्द, हड्ताल गर्न नपाइने विभिन्न २५ वटा वस्तु तथा क्षेत्र

जेठ १९,काठमाण्डाै। सरकारले बन्द, हड्ताल गर्न नपाइने विभिन्न २५ वटा वस्तु तथा क्षेत्र तोकेको छ । गृह मन्त्रालयले सोमवार राजपत्रको सूचनामा समावेश गरिएका ती अत्यावश्यक क्षेत्रका सेवामा समावेश भएका कुनै पनि सेवामा हड्ताल गर्न निषेध गरेको हो। राजपत्रमा सूचना प्रकाशन भएका २५ वटा सेवालाई सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन २०१४ को दफा ३ को उपदफा […]