राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारि

स्वास्थ्य कर्मी माथि आक्रमण गर्ने माथि तिन बर्ष कैद तथा तीन लाख वा दुवै सजाए हुनुसक्ने र दुर्बेबहार गर्ने माथि दुइ लाख सम्म जरिवाना

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीबात सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जारी अध्यादेशमा स्वास्थ्य क्षेत्र्मा कार्येरत स्वास्थ्य कर्मी माथि आक्रमण गर्ने माथि तिन बर्ष कैद तथा तीन लाख वा दुवै सजाए हुनुसक्ने र दुर्बेबहार गर्ने माथि दुइ लाख सम्म जरिवाना गर्ने सक्ने भएको छ ।

Loading...