निमुखाबर्गलाइ बाडियो राहत सामाग्री

काठमाडौँ। सत्तारुद् दल नेकपा एमाले आवद्द राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ महानगर पालिका १५ वडा कमिटीले विषम परस्थितिमा निम्न आय भएका तथा दैनिक ज्याला दारी गर्ने बर्गलाइ राहत बाड्ने कार्य सुरु गरिएको छ । १५ वडा भित्र बसोबास गर्ने एकदमै निमुखाहरु खानलाई गाह्रो भएको खबर प्राप्त हुन साथ कमिटीले उक्त सबै परिवारहरुलाई सोमबार राहत उपलब्ध गराइएको हो ।
कमिटी द्वारा यो कार्यक्रम लकडाउन अबधि भरी निरन्तर चलिरहेने जानकारी गराउदै मानव जीवन रक्षाको लागि सहयोग गर्ने दाताहरु हार्दिक धन्यवाद ज्ञापन गर्नुका साथै सहयोग गर्न इच्छुक दाताहरु लाई सहयोग गरिदिनुहुन पनि हार्दिक अनुरोध गरेको छ ।

Loading...