जित्दै छ कोरानालाई , नेपालमा एकैदिन ७८९० संक्रमण मुक्त

काठमाडौं। नेपालमा कोरनालाइ जित्ने को संख्या बढ्दै गएको छ। शुक्रबार एकैदिन ७८९० जनाले को’रोना संक्रमण बात मुक्त भएका छन ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६ हजार ५४३ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ ।

आठ हजार २२७ जना नया सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २१ ह्जार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित चार लाख ८८ हजार ६४५ पुगेको छ । मन्त्रालयका अनुसार हाल एक लाख १५ हजार ८५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

Loading...