सशस्त्रले एकैसाथ गर्यो १५१ जना डीएसपीहरुको सरुवा (हेर्नुहोस सरुवा हुनेहरुको नामावली)

काठमाडौं, ८ साउन । सशस्त्र प्रहरीका १५१ डीएसपीको एकैपटक सरुवा भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

पत्रमा सशस्त्र प्रहरीले प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार उनीहरुको सरुवा गरिएको जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अभिलेख राख्न आग्रह गर्दै राष्ट्रिय किताबखानालाई लेखेको पत्रमा उनीहरुले साउन महिनादेखि नै सरुवा गरिएकै स्थानबाट तलब भत्ता र राशन पाउने उल्लेख गरिएको छ ।

हेर्नुहोस् सरुवा भएकाहरुको नामावली

Loading...