सम्पादकीय : जिम्मेवार नागरिकको कर्तब्य पूरा गरौं

आज गणतन्त्र दिवस । १७ वर्ष अघि आजकै दिन अर्थात्, १५ जेठ २०६५ मा करिब २ सय ४० वर्षसम्म रहेको राजतन्त्र फालेर देशमा गणतन्त्र स्थापना भएको थियो । गणतन्त्र केवल राजनीतिक व्यवस्था होइन, यो जनताको अधिकार, सम्मान र समान अवसरको सुनिश्चितता पनि हो । यसका लागि देशमा २०५२ देखि १० वर्ष भीषण जनयुद्ध भयो, २०६२/६३ […]

देशमा छोरा चार, बिगारे घरबार

प्रस्तावना नेपाल, प्राकृतिक र सांस्कृतिक विविधतामा धनी राष्ट्र, आज सामाजिक, प्रशासनिक र नैतिक संकटको भूमरीमा फसेको छ। एउटा लोकप्रिय व्यंग्यात्मक अभिव्यक्तिमा भनिन्छ—हाम्रो मुलुकका चार छोराहरू छन्: सदाचार, सिस्टाचार, अत्याचार, र भ्रष्टाचार। तर तीमध्ये सदाचार रोइरहेको, सिस्टाचार सुतिरहेको, अत्याचार बलवान, र भ्रस्टाचार महान बनेको छ। यो कथात्मक शैलीले नेपालको वर्तमान अवस्थाको गहिरो चित्रण गर्छ। १. सदाचार […]

राज्यले कृषकको श्रमलाई अवमूल्यन गरिरहेको छ

सत्यराम कासिछ्वा, भक्तपुर । नेपालबाट अहिले दैनिक २ हजार भन्दा बढी श्रम गर्ने जनशक्ति शिक्षा तथा रोजगारीको नाउँमा विदेश पलायन भइरहेका छन् । देशभित्रको खनिज, वनस्पति, जडिबुटी लगायत अन्य प्राकृतिक स्रोत साधनको उचित प्रयोग गर्ने र गराउने वातावरण सिर्जना नहुँदा वर्षको कानुनी र गैरकानुनी रूपमा झण्डै १० लाख युवा विदेशिन बाध्य भएका हुन् । साथै, […]

महानगरको भ्रष्टाचारबारे बोले मेयर बालेन

Balen shah

(काठमाडौ टावर लगायतका विषयमा काठमाडौ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले व्यक्त गरेको अभिब्यक्ति यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।) कहिले यस्तो Partnership देख्नु भएको छ, जहाँ ठूलो लगानीकर्ताले ३ कमाउदा सानो लगानीकर्ताले १०० कमाउने ? काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो । यसको पुर्ण जानकारी नपाउँदा तपाईंलाई लाग्न सक्छ, जाबो नक्सापासकै कुरा त […]

म धेरै कुरा देख्दै, भोग्दै र पचाउँदै आएको मान्छे हुँ : प्रधानमन्त्री

(प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वैशाख, २०८२ मा पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडकको उद्घाटनसभालाई गरेको सम्बोधनका आधारमा उनको स्वकीय सचिवालयले तयार पारेको लेख यहाँ प्रस्तुत गरिएको छ ।) आज खुशीको कुरा हो । गोन्द्राङ–पुुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको छ । कार्यसम्पन्न हुनुु खुशीको कुरा हो । कार्यसम्पन्न भएर यो उद्घाटित भएको छ […]

गर्मीको चरम जोखिममा रहेका जिल्ला

प्रकाश रेग्मी

जसरी ९९ डिग्री सेल्सियसमा पानी उम्लँदैन तर ९९ डिग्री सेल्सियस तापक्रमको पानीमा १ डिग्री सेल्सियस मात्र अतिरिक्त ताप थप्दा पानी उम्लन्छ। अर्थात् १ डिग्री सेल्सियसको परिवर्तनले पानीको गुण र स्वरुपमा ठूलो परिवर्तन गर्दछ। ठिक वायुमण्डलमा पनि यस्तै परिवर्तन हुन्छ। परिचय अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले […]

नयाँ पुस्तालाई शिक्षण पेशामा आकर्षित गर्ने शिक्षा ऐन आवश्यक

सत्य राम कासिछ्वा, भक्तपुर । लामो समयदेखि देशमा नयाँ शिक्षा विधेयकको सन्दर्भमा चर्चा परिचर्चा भइरहेको छ । पञ्चायती शिक्षा ऐन २०२८ खारेज गरी देशको समृद्धिको लागि नैतिक शिक्षा र उत्पादनसहितको शिक्षा विधेयक र नयाँ शिक्षा ऐन लागु गरी स्थानीय तहलाई अधिकार सम्पन्न गर्न जरुरी छ । सामुदायिक शिक्षकहरुको आन्दोलनका कारण २०८१ को एसईई परीक्षाको उत्तर […]

हरेक दिन अमूल्य छ, दिनको शुरूवात यसरी गरौं

हरेक दिन अमूल्य छन् । बितेपछि ती दिनहरु फर्केर आउनेवाला छैनन् । त्यसैले, प्रत्येक दिनलाई  सफल बनाउन मानिसमा सकारात्मक ऊर्जा चाहिन्छ । तपाईं हरेक दिनलाई लयमा  ल्याउन दृढ बन्नुभयो भने तपाईंको दिन सकारात्मक बन्ने र सफलतापूर्वक बित्ने सम्भावना प्रवल रहन्छ । दिनको शुरूवात यसरी गरौं : १. बिहानै मुस्कानसहित उठ्नुहोस्: मनमा सकारात्मक सोच ल्याएर उठ्दा […]

आज रामनवमी, यस्ता छन् भगवान रामलाई प्रसन्न पार्ने उपाय

आज रामनवमी । चैत शुक्ल पक्षको नवमी तिथीका दिन भगवान श्री रामचन्द्रको जन्म भएको मानिन्छ । भगवान रामको जन्म भएकोले आजको दिनलाई रामनवमी भनिएको हो ।  यो दिन मर्यादा पुरुषाेत्तम भगवान श्रीरामचन्द्रको जन्मदिन भएकोले हिन्दू धर्मावलम्बीले धुमधामले पूजाअर्चना र उपासना गर्दै उनको जन्मोत्सव मनाउँने गर्दछन् । रामनवमीमा भगवान् रामलाई खुशी पार्न सकिने केही कामहरू यस् […]

बन्यजन्तु र मानिसबीच द्वन्द्वको कारण र समाधान

जैविक विविधताको हिसाबले धनी देश नेपालमा धरै प्रजातिका जीवजन्तु रहेका छन्। जीव जगतको सबैभन्दा सर्वोच्च स्थानमा मानव जाति भएको नाताले सबै जीब-जीवात्माको समुचित संरक्षण र सम्बर्द्धन गर्नु मानव जातिको जिम्मेवारी हो र भावी पुस्ताको लागि वातावरण संरक्षणको कामहरू पनि देशका निकायहरूबाट हुँदै आएका छन्। पृष्ठभूमि यस धर्तीमा रहेका सबै जीवजन्तुहरू प्रकृतिको सुन्दर सिर्जना हुन्। सबैले […]