सबैले सुनेकै कथा हो यो, र पनि एक पटक दोहोर्याउन मन लाग्यो । एक दिन जर्मन चान्सलर एडल्फ हिटलर कुखुराको भाले काखि च्यापी संसद छिरेछन् । सधै तनाव र आक्रोशित मुद्रामा देखिने हिटलर मुसुमुसु हास्दै संसद छिरेको दृश्यले सान्सदहरू मुखामुख गरेछन् । मान्छे सन्कि भए पनि हिटलर दिलदार नै हुन् । आफू शाकाहारी भएर पनि […]
दृष्टिकोण
के मस्तिष्कलाई कार्बोहाईड्रेट चाहिन्छ ?
शुरुमा कार्बोहाइड्रेट (Carbohydrate) बारे सामान्य जानकारी हामीले दैनिक खाने खानाबाट प्राप्त हुने फाइबर (FIBER) बाहेक, खानाबाट प्राप्त हुने कार्बोहाइड्रेटलाई हाम्रो शरिरको लागि अत्यावश्यक मानिदैन । प्रत्येक प्रमुख पोषणयुक्त खानेकुराहरुमा शरिरलाई आवश्यक पर्ने धेरै कम्पाउण्डहरु रहेका हुन्छन् । जस्तै: नौ आवश्यक एमिनो एसिडहरु (AMINO ACID), दुई फ्याट एसिड (OMEGA 3, OMEGA 6) र अरु धेरै भिटामिन […]
डियर कमरेड ! छैन अस्पताल, अस्पताल जस्तो
“डियर कमरेड! छैन अस्पताल, अस्पताल जस्तो “ डियर कमरेड शंकर !शुभकामना तथा बधाई,थोरै समयमा यस्तो जिम्मेवारी हजुरको काँधमा आएको छ यसलाई अवसर र चुनौती दुबै ठाननु होला किन की जहाँ हजुर हुनुहुन्छ त्यों अत्यन्त सम्बेदंनसिल निकाय भन्न म रुचाउँछु र यसलाई त्यही नजरले हेर्नु हुन अनुरोध पनि छ।यहाँ पहिले देखि नै यो भयो त्यों भयो […]
नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको घोर भत्सर्ना गर्दछु : पूर्वसभामुख महरा
फागुन ८,काठमाडौँ – पूर्वसभामुख कृष्ण बहादुर महराले एमसीसी सम्झौता संसदमा पेस गर्नुहुन्न भन्दै सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको घोर भत्सर्ना एवं निन्दा गर्नु भएको छ । उहाले आज बिज्ञप्ति जारीगर्दै स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ […]
प्रचण्ड र माधवकुमार नेपालको ‘गाईजात्रा’ , संविधान र व्यवस्थाकै खिल्ली उडायो : कमल थापा
फागुन ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको ‘गाईजात्रा’ संविधान र व्यवस्थाकै खिल्ली उडाएको टिप्पणी गर्नुभएको छ । उहाले एमसीसीको विरोधमा भइरहेको प्रदर्शन र आन्दोलनबारे उल्लेख गर्दै उहाँले दाहाल र नेपालले सरकारमा बसेर सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने […]
गठबन्धन तिर इसारा, बाबुराम भटराईको ट्वीट ‘ भातको अर्थ तर्कशास्त्रीले लगाउन नसक्दा कसौंडी नै घोप्टाए सबै भोकै ’
६ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गठबन्धन दलमा देखाएको वर्तमान परिस्थिति तिर इसारा गर्दै भत्कन लागेको संकेत गरेका छन् । उनले एमसिसिको बिषयमा गठबन्धनभित्र सृजना भएको मतभेदका कारण सम्बन्ध नै धरापमा रहेको भन्दै व्यंगात्मक ट्वीट गरेका छन् । उनले लेखेका छन्ः गठबन्धनको बैठकमा सम्झेको नीतिकथाः- घागडान शास्त्रीहरू यात्रा गर्दैरहेछन्।खाना पकाउन उत्तम […]
प्रणय दिवस ( भ्यालेन्टाइन ) : सडक छाप प्रेम र प्यास
– पदम श्रेष्ठ घाम डुबि सकेको भए पनि त्यसको मधुरो आभा र आभास बाँकी नै थियो । बाटो थियो, मानिसको भीडले खचाखच । शहरको बीचैबीच पार्कछेउ । कन्याराशी जादै थिए, आप्mनो घर । एउटी स्त्रीको अपवित्र तर्रो स्वर कानमा ठोक्किन आइपुग्यो, त्यति मा त तेरो……लाई लैजा न । मतलब शरीरको मोलमोलाई भैरहेको थियो पार्क छेउकै […]
गायक तथा संगीतकार वामीकी धर्म पत्नी स्व: मैया कायष्ठ प्रति समर्पित केहि शब्द
– पदम श्रेष्ठ झिन्यानु मानि व्याहा यायगु झिलिमिली स्वाँमा कोखायगु मुसुमुसु न्हिला ,न्हैपुसे च्वङका तुतिपा स्वाँना खँल्हायगु मुसुमुसु न्हिला ,न्हैपुसे च्वङका ता ला धका सतेगु ………………………….. अर्थात झिलिमिली माला पहिरने ,पन्ध्र दिन बाँकि छ विवाह गर्ने, मुसुमुसु हाँसि रमाईलो गरी खुटटा ,खुटटा जोडेर बसने भन्दै ख्याली तालका कालजयी गीतको रचना र स्वर दिन साथ […]
क्रिश्चियनको महान पर्व ‘ क्रिसमस ’
’ पदम श्रेष्ठ – डिसेम्बर २५ जिजस क्राइस्टको जन्मोत्सव हिजो शनिवारदेखि विविध कार्यक्रम गरी मनाईदैछ । ख्रिष्टियन धर्मका प्रर्वद्धक यसु ख्रिष्टको जन्म ई.पु.४ डिसेम्वर २४ मा ईजरायल जेरुसेलमको बेथलेहेम गाउँको एक तबेलामा एउटी अविबाहित कन्या मेरियमको कोखबाट भएको थियो । परमेश्वरलाई पिता तुल्य मान्ने यस धर्ममा दया,प्रेम,पवित्रता र समानताको सन्देश लिएर यस दुनियामा आउनु […]
यःमरि पुन्हि,उद्यौली र फगुईलाई किसान दिवसको रुपमा मनाउनु पर्ने
पदम श्रेष्ठ – लेखक तथा इतिहास खोज कर्ता यःमरि च्वामू उके दुने हाम्व, बिउसा ल्यासे मब्युसाःबुरिकुती, त्यःछिं त्यः, वकःछिं त्यः, लाटापाटा कुलिंच्यो जुछीं त्यः, यःमरि च्वामू……. .भन्दै देउसी–भैलो मागेजस्तै मागेर यःमरि खाने नेवार प्राचीनतालाई निरन्तरता दिदै ज्यापु समाज यलले आईतवार सास्कृतिक कार्यक्रमका साथ योम्हरी पर्व मनाईयो । प्रेम, दया, करुणाको भावनात्मक पर्व यःमरि पून्हीमा आपसी […]