दातालाई दोष नदेउ

काठमाडौ । नेपालको जेनजेड आन्दोलनपछि केही स्वतःघोषित राष्ट्रवादी, पुराना दलका निष्ठावान र केही मिडियाले एउटा खतरनाक कथा फैलाइरहेका छन् — यो जनआन्दोलन कुनै विदेशी निधि वा एनजिओको खेल हो भन्ने। यो केवल गलत मात्र होइन, अन्यायपूर्ण पनि हो। यसले असल परिवर्तन चाहने नयाँ पुस्ताको आत्मसम्मानमाथि चोट पुर्‍याउँछ।   पहिले कुरा प्रष्ट गरौं — सबै एनजिओ […]

माओवादीमा चाकरी गर्ने र धम्क्याउनेले आत्मसमिक्षा गर्नुपर्ने प्रचार सचिवको सुझाव

Balaram Thapa

काठमाडौ । नेकपा (माओवादी केन्द्र) को प्रचार विभागका सचिव एवं वरिष्ठ पत्रकार बलराम थापाले आफ्नो पार्टीप्रति तीखो समालोचना गर्दै भनेका छन्— “पार्टीको एजेन्डा बेवारिसे हुँदा त्यही एजेन्डा आज माओवादीको घाँटीमा तरवार बनेर बज्रिएको छ।” थापाले जेन–जेड आन्दोलनलाई राजनीतिक चेतनाको नयाँ लहरका रूपमा व्याख्या गर्दै आर्थिक असमानता र सामाजिक विभेदले भरिएको समाजमा सधैं राजनीतिक विद्रोहको बस्तुगत […]

सम्पादकीय : सचेतना र प्रतिकार्यमा जोड दिऔँ, सम्भावित विपद्बाट बचौँ र बचाऔँ

देश आजदेखि तीन दिनसम्म अबिरल वर्षाको चपेटामा परेको छ।अविरल वर्षासंगै सम्भावित बाढी, पहिरोले जनधनको सुरक्षामा चुनौती थपिएको छ । मौसमविद्हरूले दिएको चेतावनी र सरकारले घोषणा गरेको सार्वजनिक विदाले यो तथ्यलाई अझ स्पष्ट पारेको छ कि हामी उच्च जोखिमको अवस्थामै छौं।  यस्तो अवस्थामा सरकारी सक्रियता, विपद् प्रतिकार्यको चुस्तता र जनचेतना नै यो चुनौतीसंग जुध्ने प्रमुख आधार […]

नेपालको समस्या र समाधान – दिनेश मैनाली

Youth

नेपालको इतिहास र वर्तमान राजनीतिक यात्रा एउटा विडम्बनापूर्ण कथा हो। परिवर्तनका लागि पटक–पटक आन्दोलन भयो, रगत बग्यो, हजारौंले बलिदान दिए, तर देश अझै पनि उही समस्याको चक्रभित्र कैद छ। आजको यथार्थ यो हो कि नेपाली जनताले धेरै पटक आक्रोश व्यक्त गरे पनि त्यसभित्रको पीडा र चाहनाको सुनुवाइ भएको छैन। त्यसैले, प्रश्न उठ्छ—किन नेपालले अझै पनि […]

सम्पादकीय : “रगतले लेखिएको प्रश्न”

२३ भदौमा सरकारले कलङ्कको टीका लगायो । आफ्नै कलिला मस्तिष्कले मागेका जायज मागहरू सम्बोधन गर्ने साहस देखाउनुको सट्टा उनीहरूको प्रदर्शनमा कायरतापूर्वक दमनको ताण्डव मच्चायो । १९ भर्भराउदा जीवनहरूको अन्त्यसँगै १९ परिवारको संसार भत्कियो, बुढेसकालका सयौं सहारा अस्पतालमा आफैं सहारा खोजिरहेका छन् । मृतक र घाइते युवाहरूका आमाबुवा र आफन्तको आँखाबाट अनन्त आँसु बगिरहेको छ । […]

प्राकृतिक सिकाइः जन्मजात जिज्ञासाको शक्ति

बालबालिकाहरू स्वाभाविक रूपमा जिज्ञासु हुन्छन । उनीहरू संसार बुझ्न चाहन्छन, नयाँ कुरा सिक्न रुचाउँछन, र प्रश्न गर्न मन पराउँछन । बालबालिकाको जिज्ञासा प्राकृतिक रूपमा नै तीव्र हुन्छ, यदि तिनीहरूलाई उपयुक्त वातावरण, सही स्रोतहरू, र स्वतन्त्रताको अवसर दिइयो भने, उनीहरू आफ्नै सिकाइ प्रक्रियालाई निर्देशित गर्न सक्षम हुन्छन् । उनीहरू स्वतः अनुसन्धान र खोजी प्रक्रियामा संलग्न हुन्छन […]

मौलिक पर्व पञ्चदानका यस्ता छन् विशेषता

दान भन्ने शब्द संस्कृत मूलको हो, जसलाई नेपाली भाषामा पनि उही अर्थमा प्रयोग गरिन्छ। दान भन्नाले अरूको हितका लागि केही दिनु – विशेषतः असहाय, गरिब वा आवश्यकता परेकालाई सहयोग गर्नु – भन्ने बुझिन्छ। यो सहयोग भौतिक (जस्तै अन्न, वस्त्र, धन, रगत आदि) वा अमूर्त (जस्तै शिक्षा, समय, सेवा, ज्ञान आदि) दुवै प्रकारको हुन सक्छ। मानव […]

आज साउन पन्ध्र अर्थात् खीर खाने दिन, यस्ता छन् खीर खानुका फाइदा

काठमाडौं । नेपाली समाजमा साउन १५ एक विशेष सांस्कृतिक दिनका रूपमा मनाइन्छ। वर्षात्‌को मध्यमा पर्ने यो दिन घर–घरमा खीर पकाइन्छ, अन्न, दूध र प्रकृतिप्रति आभार प्रकट गरिन्छ, र आपसमा रमाइलो गर्दै थपिथपि खाइन्छ ।  साउन १५ मा खीर पकाएर खाने चलन प्राचीन कालदेखि नै रहिआएको जनविश्वास छ । साउन १५ ताका रोपाइँ कार्य लगभग सकिन्छ, र […]

बिस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

बढ्दो जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा आएको परिवर्तित स्वरुपले सिर्जना गरेको जटिलता सम्बोधन गर्न सन् २०१० मा मेक्सिकोको क्यानकुनमा संयुक्त राष्ट्र संयुक्त राष्ट्र संघको जैविक विविधता सम्मेलनमा हरित जलवायु कोष स्थापना भयो। अर्थात् जलवायु परिवर्तनलाई सम्बोधन गर्न विकासशील देशहरूलाई बढ्दो वित्तीय सहयोगको आवश्यकता पूरा गर्ने प्रयासस्वरुप कोषको स्थापना भएको थियो।  सन् २००० देखि २०१९ सम्म […]

Company Registration and Annual Compliance: A Guide for New Entrepreneurs in Nepal

Writer

Starting a company is an exciting journey filled with dreams of growth and success. However, for many budding entrepreneurs in Nepal, the legal and compliance requirements related to company registration and annual filings can seem confusing and overwhelming. This article aims to provide a clear understanding of the procedure to register a company in Nepal […]