ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सानेपामा आजबाट सुरु भएको बैठक भोलि शुक्रबार १ बजे पुनः बस्ने भएको छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्नेक्रम नसकिएकोले भोलि पुन: बस्ने गरी स्थगित भएको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी गराए । “वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको […]
Tag: Lalitpur
सतर्कता र प्रतिकार्य तयारीका लागि नेपाली कांग्रेसको अपिल
ललितपुर । असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी बर्षाको चुनौती सामना गर्न सम्पूर्ण सजगता र प्रतिकार्य तयारीका लागि सरकार, सम्बद्ध निकाय, दलहरू, स्वयंसेवीहरु एवं सम्पूर्ण नागरिकमा नेपाली कांग्रेसले हार्दिक अपील गरेको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज शुक्रबार सूचना जारी गर्दै गतवर्षको असोज १२ मा भएको जनधनको ठुलो क्षतिको पीडासँग […]
मनसुनजन्य विपदबाट बच्न जिप्रका ललितपुरको यस्तो अनुरोध
ललितपुर । मनसुनको विपदजन्य अवस्थामा सावधानी अपनाउन ललितपुर जिल्ला प्रशासन कार्यालयले विशेष अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले आज बिहिवार सूचना जारी गर्दै जिल्लामा बाढी, डुवान, पहिरो, भू-क्षय लगायतका घटनाको सम्भावना रहेको हुँदा विशेष गरी कान्ति राजमार्ग, बागमती गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका तथा महाँकाल गाउँपालिका जोड्ने मूख्य तथा सहायक सडकहरुमा यात्रा गर्दा उच्च […]
शेरबहादुरका साला र आरजुका भाइ भूषण राणाको घरमा प्रहरी छापा
ललितपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा आइतबार साँझ प्रहरीको विशेष टोलीले छापा मारेको छ। सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो) बाट खटिएको टोलीले ललितपुरको जावलाखेलस्थित राणाको निवास वरिपरि घेराबन्दी गर्दै खानतलासी सञ्चालन गरेको हो। छापामा स्थानीय प्रहरी पनि संलग्न थिए। घरभित्र रहेका कागजात, कम्प्युटर, मोबाइललगायतका विद्युतीय उपकरणहरू जफत गरिएको श्रोतले […]
देशमा स्थायित्व ल्याउन सम्पूर्ण शक्ति एकजुट हुनुपर्नेमा जोड
ललितपुर । जेन जेडले भ्रष्टाचार नियन्त्रण र जनताको पक्षमा वकालत गर्ने राज्य प्रणाली चाहान्छ भन्दै सरोकारवालाले देशमा स्थायित्व ल्याउन सम्पूर्ण राजनीतिक दल एक ठाउँमा हुनुपर्नेमा जोड दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ललितपुरले आयोजना गरेको जेन जेड विद्रोह, नयाँ परिस्थिति र अबको निकास विषयक अन्तरक्रियामा स्थायी समिति सदस्य कर्णजीत बुढा (सुशील)ले सबैको धारणा बुझेर आम […]
ललितपुर-१ मा अभियन्ता महतको उम्मेदवारी घोषणा
ललितपुर । ललितपुर प्रतिनिधिसभा क्षेत्र नं. १ मा नयाँ राजनीतिक बहसका साथ अभियन्ता सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। ‘नागरिक प्रथम अभियान’ का अभियान्ता महतले बिहीबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। उनले वैकल्पिक राजनीतिक संरचना र नयाँ शासन प्रणालीबारे बहसलाई केन्द्रीत गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। महतले आफूलाई केवल […]
शङ्का र सङ्कट निवारण गर्ने शङ्खादेवीसंग शान्तिको कामना
ललितपुर । शङ्का र सङ्कट निवारण गर्ने शक्तिशाली देवीका रूपमा प्रसिद्ध ललितपुर महालक्ष्मी नगरपालिका–८ स्थित शंखादेवी मन्दिरमा आज देशव्यापी शान्ति र समृद्धिको कामना गर्दै विशेष धार्मिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा दीप प्रज्वलन, शान्ति पाठ तथा विशेष सङ्कल्प गरियो। चार सय वर्षभन्दा पुरानो इतिहास बोकेको यस मन्दिरमा आजदेखि नवरात्रको अवसर पारेर शंखादेवी माताको नित्य पूजाको शुभारम्भ […]
सूचना प्रवाह सहज र पारदर्शी बनाउने ललितपुरका प्रजिअ घिमिरेको प्रतिबद्धता
ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले पदभार सम्हाल्नासाथै पत्रकारसंघ भेटघाट गरी सूचना प्रवाहलाई सहज र पारदर्शी बनाउने प्रतिबद्धता प्रकट गरेका छन्। सोमबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाका पदाधिकारी तथा पत्रकारहरूसँग भेटघाट गर्दै उनले नागरिकले पाउने सूचनालाई समयमै उपलब्ध गराइने स्पष्ट पारे। “सार्वजनिक चासोका सूचना ढिलासुस्ती वा लुकाछिपी होइन, खुलेर दिनुपर्छ,” प्रजिअ घिमिरेले […]
विधानको अध्यक्षतामा ललितपुर जिल्ला मुवा थाई संघमा २१ सदस्यीय कार्यसमिति
ललितपुर । विधान श्रेष्ठको अध्यक्षतामा ललितपुर जिल्ला मुवा थाई संघमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ। ललितपुर जिल्ला खेलकुद विकास समितिको सभाहल, प्रयागपोखरीमा आज शुक्रबार आयोजित विशेष कार्यक्रममा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको नवगठित समितिका कोषाध्यक्ष अनिल श्रेष्ठले जानकारी दिएका छन्। समितिको अध्यक्षमा विधान श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षमा सविन चालिसे र सञ्जय […]
मौलिक पर्व पञ्चदानका यस्ता छन् विशेषता
दान भन्ने शब्द संस्कृत मूलको हो, जसलाई नेपाली भाषामा पनि उही अर्थमा प्रयोग गरिन्छ। दान भन्नाले अरूको हितका लागि केही दिनु – विशेषतः असहाय, गरिब वा आवश्यकता परेकालाई सहयोग गर्नु – भन्ने बुझिन्छ। यो सहयोग भौतिक (जस्तै अन्न, वस्त्र, धन, रगत आदि) वा अमूर्त (जस्तै शिक्षा, समय, सेवा, ज्ञान आदि) दुवै प्रकारको हुन सक्छ। मानव […]











