भक्तपुरमा ढकालको ज्यान लिएर फरार रहेको अभियोगमा सुवाल पक्राउ

भक्तपुरमा गोपाल ढकालको ज्यान लिएर फरार रहेको अभियोगमा थप एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुरकाे चाँगुनारायण घर भएका २९ वर्षीय सन्तोष सुवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तेह्रथुमकाे छथर गाउँपालिका-२ घर भई भक्तपुरको सूर्यविनायक ८ सिपाडोल बस्ने ३३ वर्षीय गोपाल ढकाल गत फागुन ११ गते सोही स्थानको एक कच्ची गोठमा परालले छोपेको अवस्था […]

अस्पतालमा रुद्री

भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको अस्पतालको रुपमा संचालित भक्तपुर अस्पतालमा भगवान शिवको सर्वोच्च पूजा मानिने रुद्री पूजा सम्पन्न भएको हो । बिरामीले भगवान मान्ने डाक्टरहरुले नै भगवान गुहार्दा मानिसहरु चाख मानेर हेरिरहेका देखिन्थे । अस्पतालकी प्रमुख रहेकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमले अस्पतालमा रुद्री पूजा […]

सिटिइभिटिमा ३५ दिनदेखि कर्मचारीको आन्दोलन

भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको छ । कर्मचारीहरु दिनहुँ धर्नामा बसेका छन् तर, व्यवस्थापनले भने वार्ताको कुनै पहल सम्म गरेको छैन । नेपाल राष्ट्रिय कर्मचारी संगठनको आह्वानमा सिटिइभिटिका कर्मचारीहरु आन्दोलनमा रहेका छन् । पदपूर्ति लगायत विविध मागहरू राखि उनीहरु धर्नामा बसेका हुन् । […]

भक्तपुरमा घरफोडी दिनदहाडै चोरी, २ युवक पक्राउ

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ मा कोही नभएको मौका पारी दिनदहाडै चोरी गर्ने २ युवक पक्राउ परेका छन् । शुक्रवार साँझ करिब सवा ४ बजेको समयमा भुवन खत्रीको घरमा कोठाको दराज फुटाई सुनका गरगहना चोरी गरी भाग्दै गरेका उनीहरु प्रहरीको फन्दामा परेका हुन् । प्रहरी प्रभाग व्यासीबाट खटिएको टोलीले चोरीमा संलग्न भएको भन्दै ओखलढुंगा […]

काभ्रेमा भेटिए भक्तपुरका नक्कली बजार अनुगमनकर्ता

आकाश गजुरेल,  भक्तपुर । बजारमा नक्कली सामान न सुन्नु भएकै होला तर बजार अनुगमन गर्ने व्यक्ति नै नक्कली भएको कुरा नौलो लाग्नसक्छ । काभ्रेमा त्यस्तै भएको छ । बजार अनुगमनकर्ता भन्दै पसल सिल गराउने धम्की दिने दुई व्यक्ति नक्कली सावित भएपछि प्रहरीको फन्दामा परेका छन् । बुधवार दिउँसो काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ०५ घसिलामार्गमा […]

भक्तपुर ईप्सन कप -२०८० सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला स्तरीय अन्तर विद्यालय ईप्सन फुट्सल कप समापन भएको छ । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) को आयोजनामा फागुन ९ गतेबाट  सुरु भई १० गते प्रतियोगिता आज सम्पन्न भएको हो। उक्त प्रतियोगितामा आधारभूत तहतर्फ मदरल्याण्ड स्कुल विजेता भएको छ । यसै गरी माध्यमिक तह तर्फ यूनिटी स्कुल विजेता भएको छ । […]

करेन्ट लाग्दा किसानको निधन

bhaktapur municipality building

खेतमा पानी लैजाने क्रममा करेन्ट लागी भक्तपुरमा एक किसानको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं. २ का ६६ वर्षीय गणेशमान गोराको करेन्ट लागी ज्यान गएको हो । बुधवार दिउँसो करिब ३ बजेको समयमा कालिघाट स्थित खोलाबाट आफ्नै खेतमा पानी तान्ने क्रममा अचानक करेन्ट लागी गम्भीर घाईते भएका गोरालाई उपचारको लागि भक्तपुर अस्पताल पुर्याइएको […]

मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड-२०८० सिजन-१ सम्पन्न

सूर्यविनायक  नगरपालिका वडा नम्बर ९ स्थित मदरल्याण्ड इंगलिस सेकेण्डरी स्कूलले मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड-२०८० प्रतियोगिता सम्पन्न गेरेको छ । शुक्रबार भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्रमा सम्पन्न फाइनल प्रतियोगितामा सुबास्ना कार्की मिस लिटिल स्टार मदरल्याण्ड-२०८० घोषित भईन भने मास्टर लिटिल स्टार मदरल्याण्ड-२०८० जेसिक नेपाल घोषित भएका छन् । विद्यालयले पहिलोपटक […]

रफत सञ्चार क्लबको १४ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर । भक्तपुरमा संचालित रफत सञ्चार क्लबले १४ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार क्लब स्थापनाको १४ औं वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले पत्रकारिता दलगत स्वार्थ भन्दा माथि उठ्नुपर्ने बताए । “जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता […]

शहरी विकास मन्त्रालयको सचिवमा भक्तपुरका गेलाल

भक्तपुर । सरकारले शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाललाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सचिव गेलालले मंगलबार नै सो सम्बन्धि पत्र बुझेका र बुधबार मन्त्रालयको जिम्मेवारी समाल्ने तयारी गरेका श्रोतले बताएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका-३, झौखेल निवासी […]