लोकन्थलीमै गयो मध्यराति पहिरो, सडक भासियो, ६ घर उच्च जोखिममा

मध्यपुरथिमि, १५ भदौ । मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ । मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको […]

यसरी सुरु गरियाे उज्यालो भक्तपुर अभियानको शुभारम्भ

भक्तपुर, २८ साउन । भक्तपुरलाई दीपावलीझैँ सधैँ उज्यालो बनाउने उद्घोष गर्दै आएका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गरेका छन । सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नं ७ को गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिटर दूरीको मुख्य सडकमा जडान गरिएको ३० सौर्यबत्ती एकैपटक बालेर उनले अभियानको शुभारम्भ गरेका हुन । सो अवसरमा […]

भक्तपुरमा १२ वर्षीय बालक स्कूलको टाइमा झुण्डिएको भेटिए

भक्तपुर । भक्तपुरको गुन्डुका एक बालकले रहस्यमय आत्महत्या गरेका छन् । सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका राजु खतिवडाको १२ वर्षका छोरा सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका हुन् । भक्तपुर प्रहरीका अनुसार सन्देश स्कूलको टाईको घाँटीमा पासो लगाई झुण्डिरहेको अबस्थामा भेटिएका हुन् । उनी आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा झुण्डिएको उनका बुबाले देखेपछि […]

भक्तपुरमा प्रेमी प्रेमिकाले गरे सँगै झुण्डिएर आत्महत्या

भक्तपुर, १४ असार । भक्तपुरको बोडेमा प्रेमी र प्रेमिकाले सँगै आत्महत्या गरेका छन् । बोडेमा बस्दै आएका सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय जीवन तामाङ र रामेछापको बेथान घर भइ बोडेमै बस्दै आएकी १८ वर्षकी मंगली घिसिङले मंगलबार कोठामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त थिमीका अनुसार जीवन विवाहित पुरुष हुन् । उनकी […]

जाने हो नगरकोट ? तर कसरी, ६ वर्षदेखि बनेन सडक, धुलो हिलोमा मुछिएर जान बाध्य पर्यटक

नगरकोट, १३ साउन । ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ । विसं २०७० मा शुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयवासीको गुनासो छ । राजधानी […]

माटाका भाँडामा लुकेको अन्तरकथा

भक्तपुर, ४ साउन । लगातार तीन दिनको झरीले भर्खरै मात्र विश्राम लिएको थियो । मध्यपुरथिमिस्थित प्राचीन बाहाखाः बजार क्षेत्रको बाटो हिलाम्मे भयो । यहाँका बाटा साँघुरा र खाल्डाखुल्डी परेर पानी जमेका थिए । सडकमा सवारी साधनको बाक्लो आवतजावतबीच मानिस आ–आफ्नो गन्तव्य जान प्रयासरत देखिन्थे । बाहाखाः ऐतिहासिक व्यापारिक केन्द्र हो । यहाँको भीमसेन चोकबाट दक्षिणमा पाँच […]

भक्तपुरमा जुवातास खेल्ने १६ पक्राउ

भक्तपुर,४ साउन । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले नगद रु एक लाख ३३ हजार ३५० र रु ३४ लाख ३० हजारको विभिन्न […]

भक्तपुर नगरपालिकाले छोटो दुरीका यातायात सन्चालन गर्ने

भक्तपुर, १८ असार । भक्तपुर नगरपालिकाले छोटो दुरीका यातायात सन्चालन गर्ने भएको छ । नगरपालिकाले कानुन नै बनाएर यातायात सन्चालनको तयारी गरेको हो । भक्तपुर नगर क्षेत्रमा छोटो दुरीको सवारी साधन नहुँदा स्थानीयले सास्ती भोग्नुपरेपछि नगरपालिकाले छोटो दुरीको हलुका सवारी साधन सन्चालन गर्न लागेको बताइएको छ । चालु पाँचौं नगरसभाबाट भक्तपुर नगरपालिकाको सवारी दर्ता तथा […]

रथ तान्नका लागि भक्तपुरमा ठूलो झडप, घरमा ठोक्कियो रथ, ९ घाइते

काठमाडौं । भक्तपुरमा गएराति बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् । गहिटीबाट रथ अघि बढाउने क्रममा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच विवाद भएपछि ढुंगा हानाहान भएको हो । गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्याएर एउटा घरमा रथ ठोक्किएपछि तनावको स्थिति उत्पन्न […]