भक्तपुर नगरपालिकाले उचाल्यो जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी

 विद्यालय स्तरीय भक्तपुर जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले उचालेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी हात पारेको हो । भक्तपुर नगरपालिका ३२ स्वर्ण सहित प्रथम भएको आयोजक भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक थापाले पुष्टि गरेका छन् । १९ स्वर्णसहित मध्यपुर थिमी […]

भक्तपुर नगरव्यापी राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

rastrapati running shield bhaktapur

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । बुधबार सहिदस्मृति मेल मैदानमा प्रमुख अतिथि रहेका नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले विद्यार्थीमा अनुशासन, प्रतिस्पर्धा र सामुहिक भावनाको बिकास गराउदै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले भक्तपुर नपाले […]

भक्तपुरको भैरवनाथ मन्दिरलाई सुवालको ७ लाख ७७ हजार सहयोग

भक्तपुर । भक्तपुरको भैरवनाथ मन्दिरमा पूजा व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्न स्थानीय शिवराम सुवालले आर्थिक सहयोग गरेका छन् । भनपा १० बेखाल बस्ने समाजसेवी सुवालले मन्दिरका लागि ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । य:मरी पुन्हीको अवसरमा मंगलवार त:मारीमा आयोजित एक कार्यक्रमका बीच सुवालले सो रकम बराबरको चेक […]

भक्तपुरमा शनिवार सम्पदा पदयात्रा, यस्तो छ रुट

भक्तपुर । भक्तपुर नगरपालिकाले सम्पदा पदयात्रा गर्ने भएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका सम्पदा पदयात्रा गरिने भएको हो । ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित शनिबार सम्पदा पदयात्रा कार्यक्रम आयोजना हुने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनाएका छन् । योमरी पुन्हीको अवसरमा हुने ‘सांस्कृतिक सम्पदा पदयात्रा’ बारे […]

भक्तपुर र चीनको लशानबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित

bhaktapur lashan

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेशको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच मंगलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ । लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा भक्तपुर नगरपालिका र लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाको समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र […]

चाँगुनारायण नगरपालिकाको विवादित भवन उद्घाटनमा राष्ट्रपतिलाई निम्ता

भक्तपुरकाे चाँगुनारायण नगरपालिकाले व्यक्तिगत हकभोगको जमिन कब्जा गरी आफ्नो प्रशासकीय भवन बनाएपछि पीडित बनेको ढुंगाना परिवार राष्ट्रपति रामचन्द्र पौडेल बाटै सो भवन उद्घाटन हुने खबर सुनेर झन् पीडित बनेका छन् । राष्ट्रकै अभिभावक रहेका राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार चाँगुनारायण नगरपालिकाको प्रशासकीय भवन एक औपचारिक कार्यक्रमका बीच भब्य उद्घाटन गर्ने नगरपालिकाले तयारी गरेपछि आफूहरुमाथि थप बज्रपात […]

जनतालाई चमत्कार चाहिएको छ : अनन्त

पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले जनतालाई चमत्कार चाहिएको तर, त्यसो हुन नसक्दा निराशा बढेको समेत बताएका छन् ।शनिबार भक्तपुरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले सोकुरा प्रष्ट पारेका हुन् । जनताले कुनै हिरो वा हिरोइन आएर देश सम्पन्न बनाउने सपना देख्दा लोकप्रियताबादले प्रश्रय पाएको र यसले जनतामा […]

समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

bhaktapur municipality building

भक्तपुर । भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका सबै किसानहरुलाई कम्पोष्ट मल निशुल्क वितरण गर्ने भएको हो । नगरपालिकाले आफैले उत्पादन गरेको कम्पोष्ट मल नि शुल्क वितरण गर्न लागिएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका हुन् । सबै किसानलाई १ बोरा कम्पोष्ट मल नि शुल्क उपलब्ध गराइने […]

सिडिओ छोडेर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । सोलुखुम्बु जिल्लाको सिडिओ रहेका उनी मन्त्रालय नै परिवर्तन गरी भक्तपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई एक कार्यक्रमका बीच नगर प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा आयोजित परिचयात्मक कार्यक्रमलाई […]

अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

भक्तपुर । अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने यो पर्वको मूख्य आकर्षण भनेको अन्नको सम्मान गर्दै यसैको प्रयोग गरी बनाइने देवता र देवस्थल नै हो । नजिकको ईष्ट देवको मन्दिर आगाडी नसाबजी (मकै, भटमास, पिँडालु, गहुँलगायतका अन्नको समिश्रण) बाट सोही मन्दिरमा रहेका देवी देवता र मन्दिरको […]