शिक्षकको तलब सुविधा अन्य सेवाभन्दा उच्च बनाउने नीति ल्याउदै सरकार

काठमाडौं । सरकारले शिक्षण पेशाको स्तरीकरणका लागि नयाँ नीति ल्याउन लागेको छ । उक्त नीति अहिले मन्त्रिपरिषदमा पुगेको शिक्षा मन्त्रालयको एक स्रोतले जानकारी दिएको छ । नयाँ आउन लागेको नीतिमा शिक्षकको तलब सुविधा अन्य सेवाका भन्न उच्च राख्ने प्रस्ताव गरिएको छ । नयाँ राष्ट्रिय शिक्षा नीतिकाे प्रस्तावित मस्याैदामा ‘शिक्षकको तलब सुविधा र वृत्ति विकासको अवसरलाई […]

३८ हजार अस्थायी शिक्षक दरवन्दी थप्ने तयारी अन्तिम चरणमा

काठमाडौं । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले ३८ हजार अस्थायी शिक्षक दरबन्दी थप्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । प्रावि, निमाबि र माबि तहमा स्थायी शिक्षक पदपूर्ति गरेपछि मन्त्रालयले अस्थायी दरवन्दी थप्ने तयारी गरेको हो । स्थायी पदपूर्ति गरेपछि मन्त्रालयले अझै ६० हजारभन्दा बढी शिक्षक आवश्यक रहेको तथ्यांक संकलन गरेको छ । बिद्यार्थीको अनुपातमा शिक्षकको […]

शिक्षक लाईसेन्स : सबै विषयका लागि उपयोगी माध्यामिक तह द्वितीय पत्र ‘पेसागत ज्ञान’ सम्बन्धी प्रश्नोत्तर

काठमाडौँ, १७ साउन । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आवश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत विषयगत नमुना पश्नहरुको संगालो ल्याउने गरेका छौँ । शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र (खण्ड क) विषयगत ज्ञान वस्तुगत (बहुबैकल्पिक)मा ४० अङ्क र (खण्ड ख ) शिक्षण सहजीकरण प्रक्रिया […]

पहिले प्यार अहिले मार : आन्दोलनरत अस्थायी शिक्षकहरुमाथि प्रहरीको लाठी चार्ज

जनकपुर । मौका परीक्षामा अनुत्तीर्ण भएको भन्दै सरकारले सुविधा लिएर बस्न ताकेता गरेपनि आन्दोलनको मैदान नछोडेका अस्थायी शिक्षकहरुमाथि लाठी चार्ज भएको छ । आफ्नो रोजीरोटी खोसिन नहुने माग राख्दै सरकारको सुविधा प्याकेज अस्वीकार गरेका अस्थायी शिक्षकहरु जनकपुरमा प्रहरीको निसानामा परेका हुन् । बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि चक्काजाम गरेपछि उनीहरुमाथि लाठि चार्ज भएको […]

अन्तराष्ट्रिय मन्चमा शिक्षा मन्त्रीको दावी- निःशुल्क शिक्षा प्रदान गर्ने दायित्व सरकारले बहन गर्छ

न्युर्योक, १ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदाय सामु दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको प्रस्ट्याएका छन् अमेरिकाको न्युर्योकमा युनेस्कोद्वारा आयोजित दिगो विकास लक्ष्य–४ सम्बन्धी उच्चस्तरीय राजनीतिक मन्चलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपालले आधारभूत शिक्षामा लैगिक समानता हासिल गरिसकेको र माध्यमिक शिक्षामा पनि लैंगिक समानता हासिल हुने […]

छात्रवृति, सिटिइभीटी र विश्वविद्यालय अनुदान आयोग ऐन र सबै विश्वविद्यालय सेवा आयोग खारेज गरिदै

काठमाडौं । शिक्षा ऐन लागू भएको ४७ वर्षपछि सो ऐन खारेज हुने भएको छ । शिक्षा ऐनसंगै ५४ वर्ष अघि बनेको छात्रवृत्ती, ३० वर्ष अघि बनेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी) र २५ वर्ष अघि बनेको विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० खारेज हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी कानुनलाई संशोधन […]