काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शिक्षा प्रणालीबारे चिन्ता व्यक्त गर्दै अब शिक्षामा ठूलो फड्को मार्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले सो धारणा व्यक्त गरेका हुन् । प्रम ओलीले त्यसका लागि आधारभूत तहदेखि […]
Tag: शिक्षा
यी आठ शिक्षक भए यस वर्षका उत्कृष्ट शिक्षक
काठमाडौं । पी.पी. प्रसाई प्रतिष्ठानले हरेक वर्ष झैं यसवर्ष पनि मुलुकभरबाट उत्कृष्ट शिक्षक छनोट गरी पुरस्कृत गरेको छ । प्रतिष्ठानले मुलुकभरका सामुदायिक विद्यालयका आठ उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गरेको हो । यसवर्ष मुलुकभरबाट उत्कृष्ट शिक्षक बन्दै चितवन पदमपुरको भीमोदय माविका प्रअ डा. हरिप्रसाद कँडेल पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार– २०७६ बाट पुरस्कृत भएका छन् । […]
सरकारले घोषणा गर्यो देशभरबाट तीन क्याम्पसलाई सर्वोत्कृष्ट
काठमाडौं, १९ भदौ । सरकारले देशका उत्कृष्ट क्याम्पसहरु छनौट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवस, २०७६ को उपलक्षमा उत्कृष्ट क्याम्पसहरु छनौट गरी पुरस्कृत गर्ने घोषणा गरेको हो । मन्त्रालयले आङ्गिक, सामुदायिक र निजी क्षेत्रका १–१ गरी ३ वटा क्याम्पसलाई उत्कृष्ट घोषणा गरेको छ । ती क्याम्पसहरुलाई शिक्षा दिवसका अवसरमा नगद पुरस्कार […]
बदलिँदै गाउँहरु, महिलामा ह्वात्तै बढ्यो शैक्षिक विकास र पढाइको महत्व
बाँके । खजुरा गाउँपालिका–४ एफगाउँ मन्दिर टोलकी गौरी सुनार ४६ वर्षकी भइनन । विद्यालय कहिल्यै नगएकी उनले बाल्यकालमा शिक्षा हासिल गर्ने अवसर पनि पाइनन । विहेपछि घरव्यवहार, छोराछोरीको जिम्मेवारीले झनै उनलाई बाँधेर राख्यो । गाउँमा चलेको साक्षर अभियानले उनलाई पनि आकर्षण ग¥यो । उनी आफ्नो नाम लेख्न र लेखेको कुरा पढ्न सक्ने भएपछि आफूलाई कसैले […]
शिक्षाका सम्पूर्ण समस्या समाधान गर्ने गरी शिक्षा ऐन ल्याउन लागेको शिक्षामन्त्रीले सदनमा नै दिए जानकारी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय शिक्षा ऐन बनाउने तयारीमा सरकार लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले राखेको मौखिक प्रश्नको जवाफ दिदैँ उनले पहिले शिक्षा नीति जारी गर्ने र त्यसपछि ऐन बनाउने गृहकार्य भइरहेको स्पष्ट पारेका हुन् । सङ्घीय शिक्षा ऐन नबनेकाले तत्काल सहज सेवा दिन सङ्घीयता अनुकूल […]
देशभरका प्रत्येक जिल्लाबाट उत्कृष्ट शिक्षक छानेर पुरस्कृत गरिँदै
काठमाडौं, ७ भदौ । विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले […]
तलबको निहुँमा शिक्षक टाप कसेपछि पियनले पढाउँदै
सल्यान । तलब नपाएको भन्दै शिक्षक टाप कसेपछि कार्यालय सहयोगीले विद्यार्थी पढाउन बाध्य भएका छन् । वनगाड कुपिण्डे–४ देउलीमा रहेको बाललीला प्राथमिक विद्यालयका प्रकाश बुढासहित अर्का एक शिक्षकले तलब नपाएको भन्दै पढाउन छोडेपछि कार्यालय सहयोगी राधिका परियारले विद्यार्थीहरुलाई पढाउन थालेकी हुन् । विसं २०६६ मा स्थापित उक्त विद्यालयमा दरबन्दी नहुँदा पनि उनीहरुले निजी स्रोतमा पढाउँदै […]
शिक्षक र विद्यालय कर्मचारीका समस्या समाधान गर्ने प्रयास भइरहँदा शिक्षा सचिवको सरुवा
काठमाडौं, ३ भदौ । अस्थायी, इसीडी शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान गर्न प्रयास भइरहेका बेला सरकारले शिक्षा सचिवको सरुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा सचिव खगराज बराललाई सरुवा गरेको हो । बराललाई शिक्षाबाट स्वास्थ्य मन्त्रालयमा सरुवा गरी शिक्षामा महेशप्रसाद दाहाललाई सरुवा गरिएको छ । दाहाल यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]
शिक्षकको सेवा सुविधा निजामतिको भन्दा बढी बनाउने गरी ल्याइएको शिक्षा नीतिको पूरा पाठ यस्तो छ
काठमाडौं । आज राष्ट्रिय शिक्षा नीति पारित हुने भएको छ । मन्त्रिपरिषद अन्तर्गत सामाजिक समितिले यसअघि नै पारित गरी नीतिकाे मस्याैदा मन्त्रिपरिषदमा पेश भएकाे हाे । शिक्षा मन्त्रालय स्रोतका अनुसार आइतबार नै शिक्षा नीति ल्याउने प्रयास भएको थियो । नेकपाको सचिवालय बैठकमा भएको ढिलाइका कारण मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । सोमवारको मन्त्रिपरिषद्को बैठकको कार्यसुचीमा […]
शिक्षकको तलब सुविधा अन्य सेवाभन्दा उच्च बनाउने नीति ल्याउदै सरकार
काठमाडौं । सरकारले शिक्षण पेशाको स्तरीकरणका लागि नयाँ नीति ल्याउन लागेको छ । उक्त नीति अहिले मन्त्रिपरिषदमा पुगेको शिक्षा मन्त्रालयको एक स्रोतले जानकारी दिएको छ । नयाँ आउन लागेको नीतिमा शिक्षकको तलब सुविधा अन्य सेवाका भन्न उच्च राख्ने प्रस्ताव गरिएको छ । नयाँ राष्ट्रिय शिक्षा नीतिकाे प्रस्तावित मस्याैदामा ‘शिक्षकको तलब सुविधा र वृत्ति विकासको अवसरलाई […]











