काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन र प्रतिपक्ष दुवैप्रति कडा टिप्पणी गरेका छन्। शहिद शिक्षक स्मृति केन्द्र, सितापाइलामा आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा बहुउद्देश्यीय भवन उद्घाटन गर्दै प्रचण्डले शिक्षासम्बन्धी विधेयक, शिक्षक आन्दोलन र पछिल्लो राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको धारणा प्रष्ट पारे। उनले शिक्षकहरूले आन्दोलन गर्नुपर्ने अवस्था संविधानले नराखेको भए पनि […]
Tag: शिक्षा
शिक्षा प्रणाली प्रयोगशालाको तेस्रो चरण शुरु
ललितपुर, ४ साउन । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा “शिक्षा प्रणाली प्रयोगशाला (आईल्याव)” को तेस्रो चरण सुरु भएको छ। यस परियोजनाको उद्देश्य नेपालका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रका नीतिगत तथा व्यावहारिक चुनौतीहरू पहिचान गरी समाधानका उपायहरू कार्यान्वयनमा ल्याउनु हो। सन् २०२३ […]
सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’ बनाइने
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो । […]
चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण
काठमाडौं । चिकित्सा शिक्षा आयोगको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका प्रमाणपत्र तहका कार्यक्रमका लागि सिट निर्धारण गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा प्रस्तुत अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनको आधारमा सिट निर्धारण गरिएको हो। हाल आङ्गिक, गैह्रनाफामूलक (प्रतिष्ठान/साझेदारी) र निजी गरी २८५ वटा शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ। बैठकमा मेडिकल कलेजहरूलाई […]
उडेको चरा समात्ने साहस भएका युवासँग देश विकास गर्ने क्षमता हुन्छ-उपाध्यक्ष बस्नेत
काठमाडौं । राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले देश विकासका लागि युवा अग्रसरता अनिवार्य रहेको बताएका छन्। काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा आयोजित ‘युवा नेतृत्व तथा उद्यमशीलता कार्यशाला’ कार्यक्रममा बोल्दै उपाध्यक्ष बस्नेतले भने, “आकाशमा उडिरहेको चरा समात्ने साहस भएका युवासँग मात्र देश विकास गर्ने क्षमता हुन्छ।” उनले गौतम बुद्धदेखि बिनोद चौधरी र सोविता गौतमसम्मको उदाहरण प्रस्तुत […]
गोमालाई भाटभटेनीका गुरुङले दिए १ लाख, एमबीबीएसको खर्चसमेत ब्यहोर्ने आश्वासन
भक्तपुर । इँटाभट्टामा मजदुरी गर्ने बाबुआमालाई सघाउदै एसईई तयारी गरेकी गोमा श्रेष्ठले ४ जीपीए हासिल गरेपछि प्रख्यात भाटभटेनी सुपरमार्केटको नजर पनि उनीमाथि परेको छ । उनले एमबीबीएस पढ्ने र डाक्टर बन्ने अठोट राखेकी सञ्चार माध्यमबाट थाहा पाएपछि भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले गोमाको एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने आश्वासन दिएका […]
शिक्षामा प्रविधिको वकालत- अब ज्ञानको श्रोत शिक्षक मात्र होइनन्
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शैक्षिक सम्मेलनमा ‘शिक्षामा डिजिटल प्रविधिको प्रयोग र यसको चुनौती’ विषयक गहन समूहगत छलफल गरिएको छ। राष्ट्रिय सभागृहको सिटी हलमा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व सचिव रहेका एडुटुडेका सम्पादक एवं शैक्षिक सुधारका अभियन्ता प्रभात चलाउनेले गरेका थिए। छलफलमा प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौतीबारे मन्थन गरिएको […]
काठमाडौं इन्जिनियरिङ कलेजका सबै कार्यक्रमले पाए स्थायी मान्यता
काठमाडौं । काठमाडौंको कालिमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेज (KEC), ले इन्जिनियरिङ शिक्षा क्षेत्रमा एक ठूलो सफलता हात पारेको छ। नेपाल इन्जिनियरिङ परिषद् (NEC) बाट कलेजले स्थायी मान्यता प्राप्त गरेको हो, जसले कलेजको शैक्षिक गुणस्तर र दीर्घकालीन विश्वासलाई थप मजबुत बनाएको छ। त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यस कलेजले सञ्चालन गर्दै आएको पाँचवटा प्रमुख कार्यक्रम—बी.ई. सिभिल (९६ सिट), बी.ई. […]
एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार बढीले ल्याए सर्वोच्च जिपिए
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै बोर्डले राति ८ बजे नतिजा सार्वजनिक गरेको हो। चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना […]
शिक्षकका माग पूरा गर्न सकिएन भन्ने बहाना नबनोस् भनेर सदनको अवरोध हटायौं : प्रचण्ड
काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारस्थित निवासमा भेट गरेका छन्। भेटमा महासंघका प्रतिनिधिहरूले शिक्षकसंग भएका सहमति कार्यान्वयनमा सरकार उदासीन देखिएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयनको लागि पहल गरिदिन प्रमुख प्रतिपक्षी दलले पहल गरिदिन प्रचण्डलाई आग्रह गरेका शिक्षक नेता […]