नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक(पढ्नुस् पूर्णपाठ)

Governor Nepal Rastra Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत् मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने उद्देश्यले विभिन्न रणनीतिहरु अघि सारिएको देखिन्छ । शुक्रबार राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा कोभिड पछिको अर्थतन्त्र उकास्न ब्याजदर करिडोरको अन्तराष्ट्रिय असल अभ्यास अवलम्बन गर्ने […]

बढ्यो विकास बैंकको खराब कर्जा

सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको चैतमसान्तसम्म ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४.३५ प्रतिशत धेरै हो । गत वर्ष बैंकहरुको नाफा ३ अर्ब ५३ करोड ८८ लाख रहेको थियो । गत वर्षको भन्दा अहिले नाफामा झिनो सुधार आए […]

सात महिनामा १ खर्ब ६१ अर्ब ५७ करोड ११ लाख सहुलियतपूर्ण कर्जा वितरण

सरकारले चालु आर्थिक वर्षको सात महिनाको अवधि (साउन देखि माघसम्म) मा साढे १ खर्ब बढी सहुलियतपूर्ण कर्जा वितरण गरेको छ भने करिब १ खर्ब वितरण गर्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सहुलियतपूर्ण कर्जा १ खर्ब ६१ अर्ब ५७ करोड ११ लाख वितरण गरेको छ । उक्त […]

अनिवार्य बिदामा गभर्नर महाप्रसाद अधिकारी, नयाँ गभर्नर नियुक्त हुने

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि १० दिने बिदामा बसेका छन्। गभर्नर अधिकारी आज चैत्र ५ गतेदेखि  बिदामा बसेका हुन् । उनी १० दिने अनिवार्य बिदामा बसेका हुन् । राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य बिदा बाँकी रहेकोले गभर्नर अधिकारी विदामा बसेका हुन् । सार्वजनिक नियुक्त पाएका केही संस्था प्रमुख कार्यकाल […]

नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच भयो यस्तो समझदारी

nepal-rastra-bank

काठमाडौँ, १० भदौ । नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच ‘नलेज पार्टनरशिप प्रोगाम’ कार्यक्रम सञ्चालन गर्ने विषयमा समझदारी भएको छ । आज यहाँ आयोजित एक समारोहमा दुई बैंकबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नरका कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला र दक्षिण कोरियाको केन्द्रीय बैंकका तर्फबाट अन्तर्राष्ट्रिय मामिला विभागमा डेपुटी […]

अब गाउँगाउँमा विद्युतीय भुक्तानी सेवा बढाउन मौद्रिक नीतिले ल्यायो यस्तो व्यवस्था

काठमाडौं, ८ साउन । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको छ । अब नगद कारोबारलाई क्रमशः घटाउँदै लगेर विद्युतीय भुक्तानीलाई बढावा दिने नीतिमा उल्लेख छ । विद्युतीय भुक्तानीको सेवा बढाउनका लागि राष्ट्र बैंकले आधुनिक प्रविधि तथा पूर्वाधारहरुको विकास गर्ने जनाएको छ । नयाँ मौद्रिक नीतिमा भनिएको छ, “डिजिटाइजेशन र फिनटेकको उपयोग बढाई […]

नयाँ मौद्रिक नीतिः लघुवित्तमा पनि किन खुकुलो बने गभर्नर नेपाल ?

काठमाडौं, ८ साउन । लघुवित्तको सम्बन्धमा कडा धारणा राख्दै आएका गभर्नर चिरञ्जीवी नेपालले लघुबित्तको मर्जर र प्राप्तिका सम्बन्धमा भने खुकुलो नीति अवलम्वन गरेका छन् । बुधवार सार्वजनिक गरिएको नयाँ मौद्रिक नीतिमा लघुवित्तको मर्जर र प्राप्तिमा सामान्य सहुलियत मात्र व्यवस्था गरिएको छ । नयाँ नीतिमा लघुबित्तका सम्बन्धमा कडा नीति आउने अनुमान गरिएको थियो । तर, त्यसविपरित […]

अलमल र ढुलमुले मौद्रिक नीतिः न बम्पर अफर, न फोर्स मर्जर

काठमाडौं, ८ साउन । बैंक तथा वित्तीय संस्थालाई मर्जरका लागि बम्पर अफर ल्याउने भनेको राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिमा त्यस्तो कुनै विशेष अफर समावेश गरेको पाइएको छैन । बुधवार राजधानीको लाजिम्पाटमा रहेको पाँचतारे होटल ¥याडिसनमा विशेष साजसज्जाका साथ गरिएको मञ्चबाट ल्याइएको नयाँ मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान उत्प्रेरित मात्र गरिएको […]

यस्ता छन् राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका नयाँ व्यवस्थाहरु (पूर्ण पाठसहित)

nepal-rastra-bank

नेपाल राष्ट्र राष्ट्र बैंकले आर्थिक वर्ष २०७६÷७७ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बुधवार लाजिम्पाटको पाँचतारे होटेल ¥याडिसनमा आयोजित एक विशेष समारोहका बीच यो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । एक वर्षभित्र मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाइ विशेषा सहुलियत राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले […]

११ महीनामा ८ खर्ब रेमिट्यान्स भित्रियो, व्यापार घाटा १२ खर्ब, शोधनान्तर घाटा ९० अर्ब बढी

nepal-rastra-bank

काठमाडौँ, ३ साउन । आर्थिक वर्ष २०७५/७६ को एघार महीनाको अवधिमा रु आठ खर्ब बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा सात खर्ब ९९ अर्ब दुई करोड विप्रेषण भित्रिएको उल्लेख छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही […]