‘बलात्कारी संगठन’ नामक फेसबुक पेज खोल्ने मुख्य ब्यक्ति पक्राउ

काठमाडौँ। सामाजिक संगठन फेसबुकमा ( बलात्कारी संगठन ) नामको पेज तथा समूह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न उत्प्रेरित गर्ने मुख्य ब्यक्ति पक्राउ परेको छ। प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले अश्लिल सामग्री पोष्ट गर्ने ,प्रतिक्रिया जनाउने लगाएत कार्येहरु भैरहेको भन्ने विभिन्न माध्यमबाट प्राप्त सुचना तथा निवेदनको आधारमा अनुसन्धानको क्रममा माथगढी गाउपलिका १ पाल्पाका अभिषेक नेपाललाई […]

काठमाडौं – हेटौडा अब ५५ किमि यात्रा गरे पुग्ने

काठमाडौँ। काठमाडौँ बात बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा जोडिने सबैभन्दा छोटो दुरीको मार्ग निर्माण हुने भएको छ। मकवानपुर भैँसे–भीमफेदीसम्मको ११ किमि सडक दुई लेनको बनाउने कार्य जारी छ । यो मार्गको सबैभन्दा जटिल मानिने भीमफेदीदेखि कुलेखानी हेवीसम्मको १६ किमि उकालो बाटोलाई ३ दशमलश २१ किमि सुरुङ निर्माण गरी छोत्यौदै सहज बाटो बनाएर बाटोको दुरी कम […]

कोविड संक्रिमितको उपचार खर्च नबेहोर्ने निर्णय फिर्ता लिन २१ संगठनको ३ दिने अल्टिमेटम

काठमाडौँ। सरकारले कोविड १९ कोराना संक्रिमितको उपचार खर्च व्यहोर्दै आएकोमा आइन्दा उक्त उपचारको जिम्मेवारी नलिने ,बिरामी स्वयं आफैले लिनुपर्ने बताएपछि २१ संगठनले सो निर्णय गैर जिम्मेवार भएको भन्दै सरकार बिरुद्द उत्रिने चेतावनी दिएको छ। सोमबार सो दलहरुले संयुक्त बिज्ञप्ति जारीगर्दै सरकारको यो निर्णय गैरजिम्मेवार मात्र नभई ,बिध्यमान संबिधानको धारा ३५ को खुल्ला उलंघन भएको भनिएको […]

कोविड संक्रिमितको उपचार खर्च नबेहोर्ने निर्णय फिर्ता लिन २१ सस्थाको ३ दिने अल्टिमेटम

काठमाडौँ। सरकारले कोविड १९ कोराना संक्रिमितको उपचार खर्च व्यहोर्दै आएकोमा आइन्दा उक्त उपचारको जिम्मेवारी नलिने ,बिरामी स्वयं आफैले लिनुपर्ने बताएपछि २१ संगठनले सो निर्णय गैर जिम्मेवार भएको भन्दै सरकार बिरुद्द उत्रिने चेतावनी दिएको छ। सोमबार सो दलहरुले संयुक्त बिज्ञप्ति जारीगर्दै सरकारको यो निर्णय गैरजिम्मेवार मात्र नभई ,बिध्यमान संबिधानको धारा ३५ को खुल्ला उलंघन भएको भनिएको […]

दशैँमा जो जहाँ छ त्यही बसी मनाउन गृहको अनुरोध

काठमाडौँ।  काठमाडौँ। गृह मन्त्रालयले कोभिड-१९ को संक्रमण नेपालमा तिव्ररूपमा फैलिरहेकोले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौति थपिदै गएको बताएको छ । गृहले सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै नजिकिदै गरेको महानचाड बडादशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्नजाँदा संक्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैं विदाको अवधिमा […]

कोरोनाका कारण लोकसेवाले गर्यो सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । लोक सेवा आयोगले आगामी कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेकाे परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना प्रकाशित गरी कोरोना भाइरसको महामारीका कारण जनाउँदै परीक्षा स्थगित गरिएकाे जानकारी दिएकाे हाे। आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूमा सिर्जना भएको एवं आयोगका कर्मचारीहरूसमेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू […]

देशभर ३७९० संक्रमित भेटिदा, काठमाडौं उपत्यकामा थपिए २३८८ जना कोरोना संक्रमित

काठमाडौं, ३ कार्तिक । सोमवार नेपालमा थप ३७९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा पछिल्लो २४ घन्टामा १५७१४ नमूना परीक्षण गर्दा १३७६ महिला र २४१४ पुरुष गरी ३७९० जना संक्रमित भेटिएको जानकारी दिएको हो । मन्त्रालयले काठमाडौं उपत्यकामा संक्रमणको दर अझै बढिरहेको जनाएको छ । सोमवार काठमाडौं उपत्यकाका […]

पैसा भए बाँच नभए मर भन्नु क्रूरता बाहेक अरु केही हुन नसक्ने साझा पार्टीको ठहर

काठमाडौँ। सरकारले कोरानाको उपचार बिरामी आफैले गर्नु भनेपछि साझा पार्टीले सरकारले गरेको यो निर्णयको विरोध गरेको छ । महामारी फैलिएको बेला जनतालाई आफै उपचार गर भन्नु अप्रत्यक्ष रूपमा, पैसा भए बाँच नभए मर भन्नु क्रूरता बाहेक अरु केही हुन नसक्ने सो पार्टीले ठहर गरेको छ । नागरिकले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत राज्यबाट निःशुल्क पाउने संविधानको […]

राजोपाध्याय समाजमा कलाकार संजयको नेतृत्व

  ललितपुर । काठमाडौं उपत्यकाका आदिवासी व्राम्हणको रुपमा परिचित देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले कलाकार संजय शर्मा राजोपाध्यायको नेतृत्व पाएको छ । गत शनिबार सम्पन्न समाजया सातौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशनले राजोपाध्यायलाई समाजको नयाँ अध्यक्ष चयन गरेको हो । तेश्रो अधिवेशनले निर्विरोध चयन गरेको नयाँ कार्य समितिको उपाध्यक्षमा रचना शर्मा राजोपाध्याय […]

११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड रुपैयाँ गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब रुपैयाँ नयाँ हो […]