काठमाडौ । भारत र पाकिस्तानबीचको तनाव पुनः चर्किएको छ। भारतले “अप्रेशन सिन्धूर” अन्तर्गत पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा नौ स्थानमा हवाई आक्रमण गरेको छ, जसलाई भारतले आतंकवादी संरचनाहरूको रूपमा वर्णन गरेको छ। यी आक्रमणहरू २३ अप्रिल २०२५ मा भारतीय-प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप गरिएको बताइएको छ, जसमा २६ जना, प्रायः भारतीय पर्यटकहरू, मारिएका थिए […]
Uncategorized
सरकारले शिक्षकको आवाज नसुन्नु दुःखद्, फास्टट्र्याकबाट विधेयक ल्याउन माओवादीको माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले विद्यालय शिक्षा विधेयक फास्टट्र्याकबाट पारित गर्न दबाव दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शिक्षकहरूको आवाज सुन्नको सट्टा अपमानित गरिरहेको आरोप लगाएको छ। बुधबार पार्टी मूख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादीले शिक्षकहरूको जायज माग तुरुन्त सम्बोधन गर्न माग गरेको हो। पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलनमा भने, “शिक्षा ऐनको […]
खानेपानी मन्त्रीकाे याेजना अातंक, कार्यालय प्रमुखमाथि तरवार
जनकपुरधाम । संघीय खानेपानी मन्त्री प्रदीप यादवको सचिवालयले मन्त्रालय अन्तर्गतका संघीय कार्यालयहरुमा दबाब सिर्जना गरी आतंक मच्चाएका छन् । मन्त्री यादवाका पिएदेखि उनी निकटका कार्यकर्ताहरुले संघीय कार्यालयहरुमा योजनाको चिठ्ठीका लागि मातहतका कार्यालय प्रमुखहरुलाई दवाव दिएर आतंक मच्चाउन थालेका हुन् । खानेपानी मन्त्री यादवका एजेन्टहरुले कार्यालय प्रमुखहरूलाई दवाव दिई योजना दिलाएर ठूलो कमिसन समेत उठाउने गरेको […]
राजधानीमा जारी शिक्षक आन्दोलनप्रति माओवादी केन्द्र बागमती प्रदेश समितिको ऐक्यबद्धता
भक्तपुर । नेपाल शिक्षक महासंघको नेतृत्वमा राजधानीमा जारी शिक्षक आन्दोलन प्रति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिले ऐक्यबद्धता जनाएको छ । प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले आइतबार ऐक्यबद्धता अपिल सार्वजनिक गर्दै शिक्षक आन्दोलनप्रति पार्टी प्रदेश समितिको तर्फबाट ऐक्यबद्धता प्रकट गरेका हुन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो […]
अब विद्युतीय कार ५ मिनेटमै चार्ज
न्यूजकारखाना, बेइजिङ । चिनियाँ विद्युतीय कार निर्माण कम्पनी बिवाइडीले नयाँ चार्जिङ सिस्टम ल्याएको छ । यो चार्जिङ सिस्टमबाट अब विद्युतीय कारमा पेट्रोल भरे झै छिटो चार्ज गर्न सकिने कम्पनीले नयाँ दाबी गरेको छ । कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क बनाउने घोषणासमेत गरेको छ । द गार्डियनको रिपोर्टका अनुसार ‘सुपर ई–प्लेटफर्म’ नामक यो प्रणाली १ […]
स्ववियु निर्वाचन : उपत्यकामा अखिल(क्रान्तिकारी)को भक्तपुरबाट बिजयी शुरूवात
भक्तपुर । आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनको मत परिणाम आउन शुरु भएको छ । मतपरिणाम अनुसार काठमाडौ उपत्यकामा अखिल(क्रान्तिकारी)ले भक्तपुर बाट खाता खोलेको छ । भक्तपुरको ताथली स्थित जनकपुर इन्जिनियरिङ कलेजमा अखिल (क्रान्तिकारी)का उम्मेदवार प्रकाश पुडासैनी सभापति पदमा निर्वाचित भएका छन् । अनेरास्ववियु र नेविसंघका संयुक्त उम्मेदवारलाई पछि पार्दै पुडासैनी निर्वाचित हुन सफल भएका […]
नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन भक्तपुरमा सुरु
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन आजबाट भक्तपुरमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको सेवा नै पार्टीको मुख्य उद्देश्य रहेको बताएका छन्। उनले विगतका सरकारहरू असफल भएको आरोप लगाउँदै अहिलेसम्मका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई जनताले टुँडिखेलमा कारबाही गर्नुपर्ने भनाइ राखे। महाधिवेशन […]
पालिका प्रमुख र उपप्रमुखलाई माओवादी केन्द्रकाे प्रशिक्षण
समाजवाद निर्माणबारे नेकपा (माओवादी केन्द्र)ले आफ्ना दलबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिदैँछ । माओवादीले शनिबार र आइतबार काठमाडौंमा जनप्रतिनिधिको राष्ट्रिय भेलामा प्रशिक्षण कार्यकंम राखेकाे हो । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत बताएका छन् । भेलामा माओवादीका तर्फबाट विजयी भएका १ सय […]
ओली सरकार : कुरामा चुस्त,काममा सुस्त
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै प्रतिवेदनले देखायो सरकारको कमजोर कार्यसम्पादन नतिजा प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछि देशमा विकासले गति लिएको र सुशासन सुरु भएको बताइरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै प्रतिवेदनले उनको दाबीको खण्डन गरेको छ । चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्री कार्यालयसहित अधिकांश मन्त्रालयको अर्धवार्षिक नतिजा कमजोर देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले […]
ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने प्रधानमन्त्री ओलीको जिकिर
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने जिकिर गरेका छन् । पछिल्ला सम्बोधनमा सरकार नढल्ने स्पष्टीकरण दिदै आएका प्रधानमन्त्री ओलीले सोमबार सूर्यविनायक नगरपालिकाको कटुन्जेस्थित नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै सोही जिकिर गरेका हुन् । प्रधानमन्त्री ओलीले सत्ताको खिचातानी बढेकाले दुई ठुला दल मिलेर सरकार बनाउनु परेको बताए । “देश साँच्चै […]











