तालिवानको सत्ता मुल्ला गनी बरादर वा हिब्तुल्हा अखुंदजादा मध्य कसले सम्हाल्दै छ ?

तालिवानले लगभग पुरै अफगानिस्थानमा कब्जा गरि सकेको छ। अफगानी राष्ट्रपति अशरफ गानी र उपराष्ट्र पति अमिरुल्लाहा सालेले देश छोडेर गइ सकेका छन्। यो अवस्थामा अफगानिस्थानको सत्ता कुन नेताले सम्हाल्ने छ आगामीदिनमा ? यो प्रश्न को जवाबमा दुइ प्रमुख नेताको नाम अहिले ज्यादै चर्चामा रहेको छ। मुल्ला अब्दुल गानी र हिब्तुल्लाह अखुदजादाको मध्य एकको नाम लगभग […]

सुन्धारा धरहरा पछाडिको नेवार समुदायको जग्गा धार्मिक आवरणमा हडप्न पाइदैन : नेवाःदेय् दबू

काठमाडौँ। काठमाडौंको सुन्धारा धरहरा पछाडी रहेको स्थानीय नेवार समुदायको जग्गा /टहरा धर्मको नाममा हड्पेको र सम्बन्धित जग्गाधनीलाई जग्गा उपभोग गर्नबाट वञ्चित गरिएको भन्दै नेवार समुदायको साझा संगठन नेवाःदेय् दबूले आपत्ति जनाएको छ । सुन्धारा क्षेत्रमा हालै भए गरेका घटनाले उपत्यकावासीहरुको धार्मिक सहिष्णुता र सद्भावमा खलल पुर्याउने चेष्टा र प्रयास विविध कोणबाट भइरहेको दबुले आरोप लगाएको […]

काठमाडौँ महानगमा परम्परागत शैलीमा ९ वटा वडा भवन निर्माण प्रक्रियामा, ६ वटाको उद्घाटन, १ वटाको शिलान्यास हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–१६ कार्यालय भवन शिलान्यास गर्नुभएको छ । उक्त भवनको शिलान्यासपछि आज सम्वोधन गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै उक्त भवन शिलान्यास गरेको जानकारी दिनुभयो । ‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय […]

सार्वजनिक सवारी मनोहरा खोला करिडोर वा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव, अध्यययन प्रतिवेदन हस्तान्तरण

काठमाडौँ । यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदलले ‘लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्वन्धि अध्यययन प्रतिवेदन २०७८’ हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यी कार्यदलले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई आज अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो । प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुबाहक सवारी साधनको व्यवस्थापन जडिबुटी पुल पूर्वको मनोहरा […]

भक्तपुरमा गाइजात्र औपचारिकतामा मात्र मनाइने ,एउटा टोलीमा बढीमा २० जना मात्र सहभागी हुन् पाउने

भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रमा यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ । भक्तपुर नगरपालिलकाले गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको गुन्हीपुन्हीअर्थात् जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्र सीमित गरी मनाउने निर्णय जानकारी दिनुभयो । प्रमुख प्रजापतिले भीडभाड जम्मा […]

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई कोरना बिरुद्दको मोर्डना खोप लगाइने

  काठमाडौं । कोरना बिरुद्दको मोर्ड़ना खोप नेपालमा आउने भएको छ। विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको स्वास्थ्य तथा जनसङ्ख्या […]

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई कोरना बिरुद्दको मोर्डना लगाइने

  काठमाडौं । कोरना बिरुद्दको मोर्ड़ना खोप नेपालमा आउने भएको छ। विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको हो । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको स्वास्थ्य तथा जनसङ्ख्या […]

सुन्धारा धरहरा पछाडी रहेको घर जग्गा विवाद फेरी चुलियो

काठमाडौँ। सुन्धारा धरहरा पछाडी रहेको घर जग्गा विवाद फेरी चुलिएको छ। सुन्धारा धरहरा पछाडी दक्षि ण पट्टि रहेको जग्गामा बनेको घर अगाडी बाट प्रहरीले बिहिबार केहीलाई नियेंत्रन्मा लिएको छ। प्रहरी नियेंत्रणमा पर्ने मध्ये रत्नकाजी महर्जनले छ आनामा बनेको सो जग्गा घर/टहरा दाजु जुजुकाजी महर्जनको स्वामित्वमा भएको बताउछन । सर्वोच्चले २०७२ असार ७ मा वृहत इजलाशले […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त , आजै नयाँ मन्त्री मण्डल बन्दै

  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश सभाका चार दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु आज पेस भएको दाबीअनुसार माओवादी केन्द्र संसदीय दलका केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री केसीको नेतृत्वमा गठन हुने सरकारमा गठबन्धनका तीन दल र […]