YAV -Nepal द्वारा ‘जलवायु न्यायः किशोरीहरूको सवाल’ विषयक् एक दिने कार्यशाला यही शनिवार सम्पन्न भएको छ

युवाका साथ साथ आवाज, नेपाल र कन्सोर्टिमय नेपाल, बागमती प्रदेश कार्यालयको संयुक्त आयोजनामा भक्तपुरको सिटि गाउँ होटलमा ‘जलवायु न्यायः किशोरीहरूको सवाल’ विषयक् एक दिने कार्यशाला यही शनिवार सम्पन्न भएको छ। कार्यक्रमलाई प्लान इन्टरनेसनल, युवालय, बियोण्ड बेइजिङ कमिटी, गुडह्वुएव फाउन्डेशन, जेसिवाइसिएन, नेसनल कोलिएसन फर गर्ल्स राइट्सको सहयोग तथा ऐक्यवद्धता रहेको थियो।  यस कार्यक्रममा ४० जना सहभागीहरूको […]

दाङमा रात्रिबस दुर्घटना

नेपालगञ्जबाट काठमाडौँतर्फ आउदै गरेको यात्रुबाहक रात्रि बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ५ जनाको ज्यान गएको हो ।                                                        […]

जिउँदा देवताको सार्वजनिक

कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको रचना तथा संगीत रहेको सांगीतिक लघु चलचित्र जिउँदा देवता अङ्ग्रेजी नयाँ वर्ष २०२४ का दिन सार्वजनिक भएको छ। कलाकार तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रमा गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, […]

गणतन्त्रको १५औ बर्षगाठको सन्देश । राजनितिक आवरणमा जस्तो अपराध गरे पनि उन्मुक्ति मिल्ने नजिर

किरण पौडेल  २०८० जेष्ठ १५ देशमा गणतन्त्र स्थापनाको १५ बर्ष । २०६५ जेष्ठ १५ मा बसेको पहिलो संविधानसभाको बैठकले देशमा राजतन्त्रको समाप्तिको घोषणा गर्दै देशमा गणतन्त्रको घोषणा भयो । उक्त घोषणाको लक्ष्य थियो , राज्यका सबै नागरिकलाई राज्यको नजरमा समान हुने । तर यतिका बर्षमा उच्च ओहोदामा रहेका भिआईपि र राजनितिक पहुच भएका ब्यक्तिहरुलाई गर्ने […]

काठमाडौँ महानगरले रोकिएको ‘ब्रुमर’ तीन दिन भित्र सञ्चालनमा ल्याउदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लामो समय बात रोकिएका सडक बडार्ने मेसिन  ‘ब्रुमर’  पुनः सञ्चालनमा ल्याइने भएका  छन् ।  प्रमुख साहको अध्यक्षतामा आज आइतबार बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले तीन दिन भित्र   बु्रमर  सञ्चालनमा ल्याइने जानकारी दिएको हो ।  बुमर खरिद संगै आएका चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन […]

चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको नाम अनुमोदन

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । मंगलबार सुनुवाइसँगै समितिले श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो । दुवै विरुद्ध समितिमा उजुरी परेको थिएन बाँकी प्रस्तावित १८ राजदूतविरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न भोलि बुधबार बैठक बोलाइएको छ ।

कर्णाली प्रदेश समाज जापानद्वारा आयोजित ‘रारा गोल्डकप’ प्रतियोगिता सम्पन्न, उपाधि शिजुओका गाइजलाई

टोकियो । कर्णाली प्रदेश समाज जापानले आयोजना गरेको प्रथम ‘रारा गोल्डकप फुटसल प्रतियोगिता’को उपाधि शिजुओका गाइजले जितेको छ । आइतबार टोकियोको हाचिओजिस्थित फुटसल मैदान भएको प्रतियोगितामा लमजुङ फुटबल क्लबलाई पराजित गर्दै शोजौका गाइजले उपाधि जितेको हो ।प्रतियोगिताको औपचारिक कार्यक्रममा जापानका लागी कार्यवाहक नेपाली अम्बिका जोशी प्रमुख अतिथि रहेका थिए । उनले रेफ्रीलाई बल दिएर प्रतियोगिताको […]

गभर्नर अधिकारी निलम्बन मुद्दामा दुवै पक्षबीच सर्वोच्च अदालतमा छलफल हुदै

बैशाख १३,काठमाडौँ  ।  गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको मुद्दामा सर्वोच्च अदालतमा दुवै पक्षबीच छलफल हुदै छ । सरकारले छानबिन समिति गठन गरेपछि निलम्बनमा पर्नुभएका गभर्नर अधिकारीले वैशाख ५ गते सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । ६ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएपछि अधिकारी काममा फर्कनुभएको छ ,भने अन्तरिम आदेशलाई निरन्तरता […]

स्थानीय तहमा ९९ हजार ६४६ जनाले दिए उम्मेदवारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि राति साढे १० बजेसम्म ९९ हजार ६४६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । हालसम्म प्रमुख पदमा २ हजार ६४६ जना तथा उपप्रमुख पदमा १ हजार ६४६ जनाले उम्मेदवारी दिएका हुन् । अध्यक्ष पदमा २ हजार ८६३ जनाको उम्मेदवारी पर्दा उपाध्यक्षमा १ हजार ९५६ जनाको उम्मेदवारी […]